सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नवराज बजगाई र ईमान बहादुर गुरुङको नाममा रहेको क्रमशः ५ हजार ३० कित्ता र १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो...


दुई कम्पनीले शेयरधनीको खातामा जम्मा गरायो नगद लाभांश, कुनले कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स र सोल्टी होटलले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गराएको छ । मञ्जुश्री फाइनान्सले पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । हालसम्म पनि डिम्याट खाता र...


मञ्जुश्री फाइनान्सको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा २२।७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।...


मल्टीपर्पस फाइनान्सको खुद मुनाफामा उल्लेखनीय सुधार

काठमाडौं ।  मल्टीपर्पस फाइनान्सले १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जनन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २३ लाख ३१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियोकम्पनीको मुनाफा गत बर्षको तुलनामा ३८२।५८ प्रतिशतले...


लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो एजीएम, बुक क्लोज कहिले?

काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनीले १८ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा फागुन ३ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभामा कम्पनीले गत वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र...


नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।


चन्द्रागिरी हिल्सको लक इन अवधि आजबाट सकियो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि आजबाट सकिएको छ। लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । यद्दपि,...


सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । आज आइतबार साँझसम्ममा२८ हजार ६७२ जना आवेदकले १८ लाख ५८ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ७...


तीन बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो । राष्ट्र...


सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनी नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । हाल थुनामा रहेका तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर...


भारत सरकारले ८४ करोड ‘‘शत्रु सम्पत्ति’’ शेयर बेच्ने योजना, पहिलो किस्तामा २० वटा कम्पनीको शेयर रोकियो

भारत सरकारले पाकिस्तान र चीनमा बसाईं सरेका व्यक्तिहरूको सम्पत्ति निकासा गर्ने पहलको रूपमा ८४ कम्पनीहरूमा २.९१ लाख भन्दा बढी ‘शत्रु सम्पत्ति’ शेयर व्यक्ति र कर्पोरेटहरूलाई किस्तामा बेच्ने योजना बनाएको छ । पहिलो किस्तामा २० कम्पनीको १.८८ लाख शेयर बिक्री...


रिपोर्ट आएकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्य घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । रिपोर्ट सार्वजनिक गरेकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन वाणिज्य बैंक उपसूचक २.४२ प्रतिशतले ओरालो लागेको छ ।...


हाइड्रोपावरको शेयर किन्ने र बेच्नेको घुइँचो, न्यूनतम १५७ रुपैयाँदेखि नै किन्न पाइने

काठमाडौं । साता कारोबारको पहिलो दिन हाइड्रोपावर सेक्टरमा तिव्र उताचढाव देखिएको छ । हाइड्रोपावरको शेयर किन्ने र बेच्ने लगानीकर्ता अत्यधिक भएपछि शेयरमूल्यमा उतारचढाव देखिएको हो । यस दिन हाइड्रोपावर सेक्टरबाट कुल कुल ९१ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए ।...


अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य तोकियो, अब सर्वसाधारणले प्रतिकित्ता कति रुपैयाँ तिर्नुपर्छ?

काठमाडौं । तीन दिनपछि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलाममा ल्याएको शेयर खरिदका लागि परेका सबै आवेदन खोलिएका छन् । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ३० हजार १ सय ५५ वटा आवेदन खोल्ने काम आज सकिएको हो ।...


नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीलाई, अर्थमन्त्रालयले दियो पत्र

काठकाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा। नबराज अधिकारीलाई दिएको छ ।आज अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा निमित्त अध्यक्षको काम गर्न भनेको हो । निवर्तमान अध्यक्ष रमेश हमालको पदावधी...


आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट र मोलुङ हाइड्रोपावरको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ८.२७ र ७.२६ प्रतिशतले घटेको हो । आज बाराही हाइड्रोपावर, ११% केबिएल डेबेन्चर २०८९, १०.५३% एग्रिकल्चर बैंक...


हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नै सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागे पनि हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आज ७...


नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार यो निर्णय भएको हो । मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो...


सेयर बजारमा दोहोरो अकंको गिरावट, किन माथि उठ्न सकेन मार्केट ?

काठमाडौँ । साताको पहिलो दिनै सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा सेयर बजार राताम्य भएको हो । लामो समय गुमाएका लगानीकर्ता थोरै नाफा भए पश्चात बुक गर्ने तिर ब्यस्त रहेको पाइन्छ...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । आइतबार दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो । त्यस्तै, यस दिन हिमालयन लघुवित्त, मिड सोलु हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, गुराँस...