चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २२ करोड रुपैयाँको आवेदन
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिनमा २२ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा १ लाख ९८ हजार ८१२ जनाबाट २२ लाख ४ हजार ९० कित्ता बराबर २२...
सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको हो । नेप्सले आर्थिक वर्ष २०७९–८०को बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता...
एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल...
नेप्सेमा २ कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि नेप्सेले सूचीकृत गरेको हो । नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्सेमा १९ अंकको गिरावट आउदा १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज ३१ कम्पनीको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले घटेको...
सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १८८९...
लगानीकर्ता हतोत्साहित हुँदा नेप्से अठार सयको विन्दुमा
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ सयको विन्दुमा झरेको छ । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा निरन्तर गिरावट आएको हो । आज नेप्से परिसूचक १९ अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ...
अप्पर तामाकोशीको ७०% अवितरित हकप्रद शेयर लिलामीमा आउने
काठमाडौं । अप्पर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयरका लागि आवेदन नपरेपछि कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको म्याद थप्दासमेत प्रयाप्त मात्रामा आवेदन नपरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा...
शेयर बजार ध्वस्त पार्ने ‘भष्मासुर’ गभर्नर अधिकारी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार इन्डेक्स १८ सय तिर नुगेपछि लगानीकर्ताको सिरिंगो तातियो । लगानीकर्ताले राष्ट्र बैंकतिर ‘धारे हात’ लगाउँदै भने, ‘पूँजी बजारलाई तहस नहस पार्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भष्मासुर नै हुन् ।’ शेयर...
परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता उत्साहित नहुँदा नेप्से अठार सयको विन्दुमा
काठमाडौं । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्तामा उत्साह नथपिदा मंगलबार १२ बजे नेप्से १८०० को विन्दुमा कायम हुन पुगको हो । राष्ट्र बैंकले गरेको शेयर धितो कर्जाको सीमा परिमार्जन गरि संस्थागत तर्फ २० करोड र व्यक्तिगत तर्फ १५ करोड...
दशैं तिहारको अवसरमा सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार
काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका...
विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघ (एमबिएएन) ले विश्व लगानीकर्ता सप्ताह, २०२३ विविध कार्यक्रमसहित मनाएको छ । एमबिएएनले गत असोज १५ गतेदेखि २१ गतेसम्म लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु समेत संचालन गरेको छ । संघले...
सानिमा इक्विटी फन्डको नगद लाभांश डिम्याट खातामा जम्मा
काठमाडौं । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो । फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता...
सोनापुर मिनरल्सको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले (असोज २४ गते) बुधबार बाँडफाँडको कार्यक्रम रहेको जानकारी दिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा ३...
प्रभु बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले...
अरुण काबेली पावरले असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्दै, प्रतिकित्ता कति ?
अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको...
कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको...
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०...
चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, स्थानीयले नकिनेको शेयर पनि सर्वसाधारणलाई बेच्दै
चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर समेत थपेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट...




















