नेप्सेको ओटीसी मार्केटमा साढे ६३ करोड रुपैयाँ बढीको शेयर कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेको ओटीसी मार्केटमा रू। ६३ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । नेप्सेले बिहीवार जारी गरेको सूचनाअनुसार दोस्रो त्रैमासमा ओटीसी बजारमा विभिन्न २२ कम्पनीका कुल ६३ करोड ६५ लाख...
नेप्सेको कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । दोस्रो चरणको विद्युत मर्मतसम्भार सम्बन्धी कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५...
हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ८४ करोड रुपैयाँ कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको मात्र १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द...
तेह्रथुम पावर र ग्लोबल आइएमई लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । बिहीबार तेह्रथुम पावर कम्पनी र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.४३ र ७.३० प्रतिशतले घटेको हो । त्यस्तै, थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ ।...
नाफा बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्सन, कारोबार भने उच्च बिन्दुमा
काठमाडौँ । लगातार सुधार तिर लम्कि रहेको सेयर बजार पछिल्ला दुई दिनमा भने करेक्सन देखिएको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा बजार सामान्य अकंले घट्न पुगेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा...
दुई लघुवित्तसहित चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । बिहीबार रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी चारै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी यस दिन सीईडीबी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी...
लोवर इर्खुवा हाइड्रोले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल
काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र...
२७ लघुवित्त कम्पनीको शेयरमूल्य घट्दा २७ कै बढ्यो, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको चौथो दिन माइक्रोफाइनान्स उपसूचक उचालिएको छ । बुधबार माइक्रोफाइनान्स परिसूचक ११ अंकले बढेर ३९६३ को विन्दुमा कायम भएको हो । यस दिन २७ सूचीकृत लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउदा २७ वटै कम्पनीहरुको शेयरमूल्य भने बढेको...
बजार घट्दा विकास बैंकमा खासै देखिएन उत्साह, अधिकांशको शेयरमूल्यमा गिरावट
काठमाडौं । बुधबार बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै यस दिन १० सूचीकृत विकास बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज बजार २२ सयको विन्दुमा उक्लिएको भएतापनि टिक्न भने सकेन । कारोबार अन्तिम सत्रमा आउँदै गर्दा बजार...
११ बैंकको शेयरमूल्य बढ्दा ६ को घट्यो, दुईको स्थिर
काठमाडौं । बुधबार बजार १२ अंकले घट्दा वाणिज्य बैंक परिसूचक ४ अंकले बढेर १२१६ को विन्दुमा कायम भएको छ। यस दिन वाणिज्य बैंक उपसूचक ०.४० प्रतिशतले उचालिएको हो। आज वाणिज्य बैंक सेक्टरबाट १९ सूचीकृत बैंकहरु कारोबारमा आएका हुन् ।...
साना किसान लघुवित्तका पूर्व सिईओ कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं । साना किसान लघुवित्तका पूर्व सिईओ नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...
नेप्सेमा २ बर्ष यताकै उच्च कारोबार, २२ सयमाथिको बिक्री चाप थेग्न नसक्दा बजार घट्यो
काठमाडौं । प्रि ओपनिङ सेसनमा २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा नकारात्मक भएर बन्द भएको छ। नेप्से सूचक १२।१० अंकले घटेर २१६३।०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न...
अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको कट अफ प्राइस कहिले सार्वजनिक हुँदैछ ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुने भएको छ ।सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुने कम्पनीले जनाएको छ । ३० हजार...
यति ब्रुअरीले बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव...
हिमालयन रि र ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा हिमालयन रिको शेयर सर्वाधिक कारोबार भएको छ । बुधबार यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको हो । दोस्रोमा ङादी ग्रुप पावरको शेयर कारोबार सर्वाधिक भएको छ...
नेप्से घट्दा पनि साढे ९ अर्बमाथिको कारोबार
काठमाडौं । शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो । नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ । आज डोल्टी पावर, राप्ती हाइ«डो एण्ड जनरल, इन्ग्वा हाइड्रोपावर, माया खोला...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । बुधबार ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १० र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, आज गरिमा डेबेन्चर २०८५, अप्पर तामाकोशी हाइड्रोपावर,...
नेपाल धितोपत्र बोर्डमा कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई, चेन अफ कमाण्ड उल्लंघन गरेर अर्थमन्त्रीलाई बदनाम गराउने प्रयास
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अलमल्याएको कारण नेपाल धितोपत्र बोर्डको कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई भइरहेको छ । बोर्डकै कार्यकारी निर्देशकहरु कृष्ण पोखरेल र विनयदेव आचार्यले चेन अफ कमाण्ड उल्लंघन गर्दै, हुँदै नभएको तथ्य अघि सारेर अर्थमन्त्री डा....
हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...
















