स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ ।...
मौद्रिक नितिपछि निरन्तर घटेको नेप्से यो साता के होला ?
काठमाडौं । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २१६३.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७३ प्रतिशत अर्थात ३७.४४ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ। आज भने सकारात्मक लय समाट्ने देखिएको शेयर बिश्लेषकहरु बताँउछन्...
अपी पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद शेयर जारी गर्ने
काठमाडौं । अपी पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले...
भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको...
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा...
मिड सोलु हाइड्रोपावरको आइपिओ बिक्रि खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन ?
मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...
मिड सोलु हाइड्रोपावरले भोलिदेखि आइपिओ निष्कासन गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...
तीन लघुवित्तको शेयर मूल्य दुई हजार माथि, ४१ लघुवित्त कम्पनीहरुको शेयर मूल्य घट्यो
काठमाडौं । मौद्रिक नीति चित्तबुझ्दो नभएपछि नेप्से लगातार ओरालोतर्फ लागेको छ । शुक्रबार ४ माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने ६ कम्पनीमा कुनै हलचल भएको छैन । साता कारोबारको अन्तिम दिन २ हजारभन्दा माथि ३ कम्पनी...
लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)
काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले घटेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन शेयरबजार...
नेप्सेबाट यी सात नयाँ ब्रोकर कम्पनीले पाए सदस्यता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट थप ७ नयाँ ब्रोकरलाई सदस्यता प्रदान गरेको छ । आज थप ७ ब्रोकरलाई नेप्सेले सदस्यता प्रदान गरेको हो । नेप्सेले आज इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक इन्डेक्स सेक्युरिटिज लिमिटेड, हाउस लिमिटेड, इन्डेक्स...
ब्याजदरको तल्लो सीमा घट्यो, कति प्रतिशतमा कायम ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत,...
सिटिजन लाइफको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आईतबार ( साउन १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ...
सानिमा बैंकको नयाँ सेवा सञ्चालनमा, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाईभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाईभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । उक्त सेवामा बचत खाता, डिम्याट खाता, सेयर...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य ३०१ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद...
एनआईबिएल सहभागिता फन्डको ४ प्रतिशत लाभांश घोषणा
काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डले आर्थिक वर्ष २०७९–०८०का लागि ४ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजना हो । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य २६२ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ८५ हजार ९४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले...
सोल्टी होटेलद्वारा पुरानो लिन बाँकी लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह
काठमाडौं । सोल्टी होटेलले आफ्ना शेयरधनीहरुलाई बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको छ । होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो । होटलले एक सूचना प्रकाशित गर्दै पाँच वर्षसम्म कुनै...
धितोपत्र बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । सेबोनले धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो । बोर्डले हरेक वर्ष नीति...
साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ। लघुवित्तको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। साना किसान विकास...


















