नेप्सेबाट यी सात नयाँ ब्रोकर कम्पनीले पाए सदस्यता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट थप ७ नयाँ ब्रोकरलाई सदस्यता प्रदान गरेको छ । आज थप ७ ब्रोकरलाई नेप्सेले सदस्यता प्रदान गरेको हो । नेप्सेले आज इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक इन्डेक्स सेक्युरिटिज लिमिटेड, हाउस लिमिटेड, इन्डेक्स...
ब्याजदरको तल्लो सीमा घट्यो, कति प्रतिशतमा कायम ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत,...
सिटिजन लाइफको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आईतबार ( साउन १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ...
सानिमा बैंकको नयाँ सेवा सञ्चालनमा, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाईभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाईभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । उक्त सेवामा बचत खाता, डिम्याट खाता, सेयर...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य ३०१ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद...
एनआईबिएल सहभागिता फन्डको ४ प्रतिशत लाभांश घोषणा
काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डले आर्थिक वर्ष २०७९–०८०का लागि ४ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजना हो । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य २६२ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ८५ हजार ९४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले...
सोल्टी होटेलद्वारा पुरानो लिन बाँकी लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह
काठमाडौं । सोल्टी होटेलले आफ्ना शेयरधनीहरुलाई बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको छ । होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो । होटलले एक सूचना प्रकाशित गर्दै पाँच वर्षसम्म कुनै...
धितोपत्र बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । सेबोनले धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो । बोर्डले हरेक वर्ष नीति...
साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ। लघुवित्तको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। साना किसान विकास...
सूचीकृत कम्पनीहरुलाई धितोपत्र बोर्डको चार बुँदे निर्देशन, पालना नगरे कारवाही गर्ने चेतावनी
काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएकोमा सबै संगठित संस्थाहरुबाट उक्त व्यवस्थाहरूको पूर्ण पालना भएको नदेखिएकोले निर्देशन...
सिटिजन र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका दुुई जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन नेपाल लाइफको आईपीओमा...
‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षणको क्रममा, १३ समूहलाई ६ मा समायोजन गर्ने, कुन क्षेत्रबाट कति छनोट गर्ने, कहिले आउला ? (छनोट प्रकृया सहित )
काठमाडौं । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। हाल प्रशिक्षणको क्रममा रहेको ’नेप्से ३० इन्डेक्स ’ को रिर्पोट संचालक समितिमा पेश भएपछि मात्रै बजारमा ल्याउने अन्तिम टुंगो लाग्ने नेप्सेका सिईओ कृष्ण...
दुई कम्पनीको हकप्रद शेयरमा मूल्य समायोजन, आईतबार कतिमा खुल्छ ?
काठमाडौं । नेप्सेले बिहीबार दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ ।नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई २०३ रूपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २५५...
मौद्रिक नीतिको अपूर्ण राहतको कारण नेप्सेमा गिरावट कायमै, सबै उपसूचक राताम्मे
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट देखि नेप्से निरन्तर रुपमा ओरालो लागेको छ । बिहीबार पनि नेप्सेमा गिरावट आउँदा १३ वटै उपसूचकमा रातो पोतिएको छ । मौद्रिक नीति सन्तोषजनक नहुँदा नेप्सेमा गिरावट आएको लगानीकर्ताहरुको भनाई छ । बिहीवार...
किसान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार दोहोरो अंकले घटेसँगे अन्य दिन सर्वाधिक शेयरमूल्य बढ्ने...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार दोहोरो अंकले घटेतापनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको...
शिवम् सिमेन्ट्स र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । मौद्रिक निति सार्वजनिक भएसँगै निरन्तर अटिरहेको शेयर बजार अन्ततः अन्तिम दिनमा पनि राताम्मे हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ९ करोड माथिको शेयर कारोबार भएको छ। हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स,...
प्रोगेशीभ फाइनान्सको शेयर मूल्य घटाएपछि शेयर मूल्यमा एकाएक देखियो चाप
काठमाडौं । प्रोगेशीभ फाइनान्सको शेयरमा लगानीकर्ताहरुक झुम्मिएका छन् । कम्पनीको ४३५ रुपैयाँमा दोस्रो बजारमा शेयर कारोबार भईरहेको छ।हिजोको तुलनामा १८ रुपैयाँ ६० पैसाले घटेको फाइनान्स कम्पनीको शेयर खरिदबिक्रि बढी देखिएको हो । फाइनान्सको शेयर मूल्य घटाएर खरिदबिक्रिमा सरिक भएको...
ग्लोबल आईएमई क्यापिटलको डिम्याट नवीकरण गर्दा पाइन्छ यस्तो आकर्षक सुविधा तथा छूट
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट तथा सुविधाको व्यवस्था गरेको छ । क्यापिटलले २ हजार ५०० मै आजीवन डिम्याट र मेरो शेयर खाता, पीएमएस सर्भिस फीमा ५० प्रतिशतको आकर्षक छूट तथा १ हजार...



















