ब्याज आम्दानी बढेपनि आइसीएफसी फाइनान्सको नाफामा गिरावट, इपीएस कति ?
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो...
मर्जपछि नेप्सेमा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदै, ओपनिङ्ग रेञ्ज कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदैछ । सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर आजदेखि कारोबारमा आउने भएको हो । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई एकीकृत कारोबार सुरु भई...
कालिका लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउँदैछन् बोनस र नगद ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
सुपर मादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
काठमाडौं । सुपरमादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९) गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गदैंछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...
लाभांश प्रस्ताव सहित तारागाउँ रिजेन्सीद्धारा साधारण सभा आह्वान
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । होटलले फागुन ३ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत...
गरिमा विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पुष...
ज्योति विकास बैंकको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । चालु आवको पुष मसान्तसम्ममा बैंकको...
यसकारण घट्यो महालक्ष्मी विकास बैंकको मुनाफा, इपीएस कति ?
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । बैंकले यस अवधिसम्म आर्जन...
मुक्तिनाथ विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य नाफा कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुनलामा बढ्न पुगेको हो । चालु...
२० वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा, मुनाफा बृद्धिदरमा एभरेष्ट बैंक अगाडि
काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरुको नाफा प्रभावित देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये अधिकांशको नाफा गत आर्थिक...
माछापुच्छ्रे बैंकको नाफा सामान्य बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १.४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक...
एनएमबि बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा सामान्य बढ्न पुगेको...
हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो, इपीएस कति ?
काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा बढ्न पुगेको हो ।...
ग्लोबल आइएमई बैंकको खुद नाफा २ अर्ब ७८ करोडमाथि, वितरणयोग्य नाफा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंक अफ काठमाण्डूलाई गाभेपछि सबैभन्दा बढी चुक्तापुँजी रहेको यस बैंकले गत आवको तुलनामा नाफामा सुधार गर्न...
सानिमा बैंकको खुद मुनाफासँगै बढ्यो इपीएस
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक पुष मसान्तसम्ममा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा अ ार्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा...
इम्पेरमेन्ट चार्ज बढेका कारण सिजिटन्स बैंकको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र इपीएस दुवै गत आवको...
एनआइसी एशिया बैंकको खुद मुनाफामा उत्साहजनक सुधार, अन्य वित्तिय सूचक कस्तो ?
एनआइसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ।व। २०७९र८० को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू। २६६।६८ अर्ब पुयाउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल...
शेयरधनीलाई उत्कृष्ट लाभांश वितरण गरेको एभरेष्ट बैंकमा कस्को लगानी कति ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शेयर संरचना ३ तहमा विभाजन गरेको छ । बैकका संस्थापक शेयरधनीहरुको ३९ दशमलव २० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै, सर्वसाधारण समुहका शेयरधनीहरुको ४० दशमलव ७७ प्रतिशत शेयर स्वामित्व रहेको छ भने...
प्रभु बैंकको यस्तो देखियो दोस्रो त्रैमास, प्रतिशेयर आम्दानी कति ?
प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । यो नाफा गत वर्षको भन्दा ४।९२ प्रतिशत ले थोरै हो । गत वर्ष यसले १ अर्ब...




















