लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौं । लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...
जीवन विकास लघुवित्तमा संचालक इन्द्र नारायणको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त संस्थामा सबैभन्दा बढी संस्थापक संचालक इन्द्र नारायण देव वैश्यको लगानी रहेको छ । संस्थामा उनको मात्रै ०.८२२ प्रतिशत अर्थात् कुल ८५ हजार कित्ता शेयर स्वामित्वमा रहेको छ ।...
स्वस्तिक लघुवित्तले सार्वजनिक गर्यो दोस्रौ त्रैमासिक वित्तीय विवरण, नाफा ८४ प्रतिशतले घट्यो
काठमाडौैं । स्वस्तिक लघुवित्त वित्तीय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने बेला बल्ल दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड...
नेप्सेद्वारा जीवन विकास र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज...
नेप्सेमा थप ४४ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावरको साधारण सभाबाट पारित भएको ४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ४० प्रतिशत दरका कुल ४४ लाख २५ हजार...
सुपरमाई हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स...
१० अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा कारोबार ८९ करोडमा सीमित
काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १,...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन...
सबोनले २५ करोड रुपैयाँ पुँजी भएको कम्पनीलाई एसएमईमा राख्ने, आइपीओ भर्न २५ हजार रुपैयाँ चाहिने (मस्यौदासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा तयार पारेको छ । सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति...
एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको मात्रै ५० प्रतिशत लगानी, अन्य कुनको कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना शेयरधनीहरुको एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार एक वा सो भन्दा बढी प्रतिशत शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या ५...
प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीको लागि आवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...
नविल बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्नको...
लाभांश प्रस्तावसहित एनआइसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको...
नेको इन्स्योरेन्सद्वारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...
जीवन विकास र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तले भोली अर्थात चैत १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै...
महुली लघुवित्तको १३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीको लागि आवेदन दिपश्चात संस्थाले सो वापतको १३ हजार ७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु...
नयाँ ब्रोकर कम्पनी थप्ने सेबोन अध्यक्षको उद्घोष, नयाँ ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप गर्ने उद्घोष गरेका छन् । राजधानी आयोजित एक कार्यक्रममा उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ...
मोदी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोदी ईनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता...




















