यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौाथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २१ अंकले घटेको नेप्से सूचक आज ११.९७ अंकले घटेर १९३९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत अर्बबाट...


३२५ रुपैयाँमै नेपाल इन्स्योरेन्सको शेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा आजसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसमा प्रतिकित्ता...


लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्पmको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको...


शेयर बजार ध्वस्त पार्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल, घुसका लागि लगानीकर्ताको भविष्यसँग खेलवाड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनैतिक तरिकाले अघि बढाउन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले पुँजि बजारमा तरंग मात्रै उब्जाएका छैन, लगानीकर्ताहरुको भविष्य जोखिममा पार्न लागिएकोले आतंकित बन्न पुगेका छन् । नेपाली लगानीकर्ताहरु यतिबेला दर्दनाक अवस्थामा बसिरहेका छन् । यही...


कुमारी क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको सभाले इकाईधनीलाई दिने लाभांश पारित गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित...


शंकर ग्रुप र भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हिमालयन रिकै ग्रुपलाई दिने तयारी

काठमाडौं । शंकर ग्रुप तथा दीपक भट्टको समुहले घुस सेटिङमा स्थापना गरेको हिमालन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुका टिमलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको खुलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल नयाँ स्टक एक्स्चेन्ज कम्पनी दर्ता गरेर...


शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा फाइनान्स र हाइड्रोपावर सर्वाधिक घट्यो

काठमाडौं । उतारचढावकाबीच मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ । लगानीकर्ता समितिको १९ बुँदे माग सहमतिको कार्यान्वयन हुन नसक्दा पछिल्लो समय पुँजीबजार खस्किँदै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार घटेर कारोबार रकम...


उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, एनएमबि हाइब्रिड फण्डको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै सानिमा मै हाइड्रोपावरको ७।३२ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ । त्यस्तै,...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको शेयरबजारमा आज २१.२२ अंकले घटेर नेप्से इन्डेक्स १९५१ विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेपनि आज कारोबार रकम अघिल्लो...


१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...


हिमाल दोलखा हाइड्रोपावरको नयाँ संचालक समिति गठन

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको भदौ १९ गते सम्पन्न भएको वार्षिक साधारणबाट संस्थापक समूह र सर्वसाधारण समूहतर्फबाट नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने रञ्जना...


खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि...


एफपीओ निष्काशनको लागि सेबोनको पाईपलाइनमा पाँच लघुवित्त, कुनको कति?

काठमाडौं । ५ वटा लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्काशनको तयारीमा रहेको छ । किसान, मिर्मिरे, युनिक नेपाल, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेका छन् ।...


सानिमा माई हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, बुकक्लोजको मिति तय

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत अािर्थक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लभांश वितरण...


इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो...


भदौ २९ देखि साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि भदौ २९ देखि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १००...


वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

भदौको तेस्रो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। एक साताको अन्तरालमा वाणिज्य बैंकहरुले ११.३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।भदौ १७ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ। जुन अघिल्लो साताको अन्त्यअर्थात् भदौ...