नेप्से झिनो अंकले घट्दा साढे १ अर्बको कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन आक्रामक सुधार देखिएको शेयरबजार आज फेरी ८.८७ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब...
जीवन विकास लघुवित्तको ७०% बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ४२ लाख...
प्रभु बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । उक्त...
समृद्धि फाइनान्सको अवतिरत हकप्रद शेयर बाँडफाँड
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको ७ लाखा ७२ हजार ६६६ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा असार १५ गते बाँडफाँड गरिएको हो । कम्पनीले असार...
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, ३७ हजार कित्ता अझै बिकेन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँड सम्पन्न भएको छ । उक्त कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर निष्कासन गरेकामा ५ लाख ७५ हजार १७० कित्ता सेयर...
समीट लघुवित्तको बोनस शेयर पाउन कर वापतको रकम बुझाउनुपर्ने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत पुष २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस शेयर...
हिमालयन हाइड्रोपावरको आइपीओमा ६ लाख ६५ हजारको आवेदन
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँको आवेदन परेको छ। आज बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख ६५ हजार ८०२ जनाले ७६ लाख ९४ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
नेप्सेले हटायो एओएन सम्बन्धि व्यवस्था, बजारलाई कस्तो असर पर्ला ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।नेप्सेले आज एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था यहि असार १९ गतेदेखि लागू हुनेगरी हटाएको...
६ कम्पनीको शेयरमा गिरावट
काठमाडौं । नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। ग्लोबल आइएमई बैंकको डिभेञ्चर, वरुण हाईड्रोपावर, गुराँस लघुवित्त, बिओको डिभेञ्चर, सिटिजन म्युचुअल फण्ड र एसबिएल डिभेञ्चरका ईकाईधनीले सर्वाधिक गुमाएका छन् ।
शेयरबजारमा उछाल : नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली
काठमाडौं । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकको उछाल आएको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम दिन नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला, न्यादी हाईड्रोपावर, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको...
शेयरबजारमा आक्रामक सुधार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २...
सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा...
सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट घिमिरे नियुक्त
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।सिभिल बैंकको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले...
डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता ५०८ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्तले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने म्याद थप गरेको छ । असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आइपीओमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन...
जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो । कम्पनीको एघारौं...
मिर्मिरेले बुद्धज्योति लघुुवित्तलाई प्राप्ति गरि एफपीओ निष्काशन गर्ने, असार ३१ मा डाक्यो विशेष साधारण सभा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने भएका छन् । मिर्मिरे लघुवित्तले बुद्धज्योतिलाई प्राप्ति गर्न र बुद्धज्योति मिर्मिरेसँग गाभिन विशेष प्रस्तावसहित दुवै लघुवित्तले विशेष साधारण सभा आह्वान गरेका छन् । मिर्मिरेले असार...
पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल, १८ बुँदे माग पेश
काठमाडौं । पूँजी बजार सुझाव समितिले आज लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधीहरुसंग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित उक्त छलफल कार्यक्रममा सुझाव समितिले पुँजीबजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गर्न उक्त छलफल गरेको हो । उक्त छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले...



















