रिभर फल्स पावरको आइपीओमा पहिलो दिनमै १ लाख बढीको आवेदन

काठमाडौं । रिभर फल्स पावरले सर्वसाधारणका लागि आजदेखि आइपीओ जारी गरेको छ । आइपीओ निष्काशन गरेको पहिलो दिनमै कम्पनीको आइपीओमा १ लाख भन्दा बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार पहिलो दिनको साँझ ५ बजेसम्ममा १ लाख ७ हजार...


सगरमाथा इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सगरमाथा इन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित लाभांश पारित पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा आज काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा सम्पन्न भएको हो ।यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको...


जेठ महिनामा पनि बैंकहरुको ब्याजदर नबढ्ने

काठमाडौं । जेठ महिनामा पनि ब्याजदर नबढाउने देखिएको छ । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए । केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...


धितोपत्र बजार पुँजीकरण ३४ खर्ब नाघ्यो, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६७%

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ९ महिनासम्मको आर्थिक अवस्था र वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र पुँजीकरण घट्न...


आज सात कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएपनि ७ कम्पनीको शेयरमा नकारात्मक सुधार ल्याएको छ। सानिमा डिभेञ्चर २०८७, सानिमा इक्विटी, लक्ष्मी उन्नती कोष,...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार ५६ अंकले बढेको छ । यससाता क्रमशः शेयरबजारमा एकाएक बृद्धि भएको छ । बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको देखिएको हो । आज नेप्सेमा सूचीकृत...


१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए?

काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएको छ। आज नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेशनल हाईड्रोपावर, नेपाल फाइनान्स सिनर्जी पावर...


५६ अंकले बढ्यो शेयरबजार, बीमा सूचक चम्किँदा २ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । गत महिनाहरुमा क्रमशः घटेको शेयरबजार वैशाख महिनाको अन्तिम साता एकाएक बढ्न पुगेको छ । बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको छ...


सूर्योदय वोमी लघुवित्तको शेयर सूचीकृत

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सूर्योदय र वोमी लघुवित्त एकआपसमा मर्जरमा जानुभन्दा अघि गत भदौ १५ गतेदेखि दुवैको शेयर धितोपत्र दोस्रो बजारमा रोक्का रहेको थियो । सूर्योदय वोमी...


महुली लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने भएको छ । यसअघि कम्पनीले संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र कुनै पनि आवेदन नपरेकोले संस्थाले अन्य...


रिलायबल नेपाल लाइफको अभिकर्ता कमीशन २९ प्रतिशतले बढ्यो, कम्पनीको अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म्मा आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्म्मा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा...


नेपाल टेलिकमको नाफा ५ अर्ब ४३ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ७.५३% ले घट्न पुगेको हो...


आम्दानी बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा सुधार, इपिएस कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले सो अवधिसम्म आइपुग्दा ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४०.१७ प्रतिशतले बढी...


ग्रामिण विकास लघुवित्तको नाफा २८ करोड माथि, रिजर्भमा १ अर्ब रुपैयाँ संचित हुँदा १४ अर्बको कर्जा परिचालन

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्म २८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा सामान्य गिरावट आएको हो ।...


शेयरबजारमा लगातार सर्किट हान्ने जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । केही समय अगाडी मात्रै आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ...


फरवार्ड माइक्रोफाइनान्सको चमत्कारिक बृद्धि, नाफा ९६% ले बढ्दा इपिएस ११२ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्ससम्म ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ९६.१३ प्रतिशतले बृद्धि...


अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५...


राधी विद्युत कम्पनीलाई ९५ करोड ३५ लाख रुपैयाँको हकप्रद जारी गर्न आयोगको अनुमति

काठमाडौं । । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीलाई १ः१.४७५२ को अनुपातमा हकप्रद निष्काशन गर्न आयोगले स्वीकृति दिएको हो । कम्पनीले कसुवा खोला हाइड्रोपावरको कुल शेयर पुँजी २ अर्ब...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर आज खोलिदैं

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी आज खोलिदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज कार्यालय नक्साल काठमाडौंमा बिहान ८.२३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको छ । कम्पनीले बैशाख १२ गतेदेखि बैशाख...


सर्वसाधारणले भर्न पाउने रिभर फल्स पावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । रिभर फल्स पावरले आज (वैशाख २८) गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधराणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला...