न्यादी हाईड्रोपावरको २२ करोड ५० लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज असोज १५ गते शुक्रबारदेखि २२ करोड ५० लाख रुपैयाँको आईपिओ बिक्री खुल्ला भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको उक्त प्राथमिक शेयर (आईपीओ) मा अजोज १९ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीले...


रिडी हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको हो । कम्पनीको संचालक समितिको असोज १४ गते बिहिबार बसेको...


कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो । आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त...


नेप्सेमा ३२ अंकको गिरावट आउँदा ३ अर्बमा कारोबार सिमित, नेपाल बैंकको सर्वाधिक

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । सोही अंकले घटेर आज २६३३.४२ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत...


आइपीओ निष्काशनको तयारीमा रहेको इमर्जिङ नेपालको डाक्यो सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैंठकले सभा कात्र्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउसो ३ः३० बजे आह्वान गरेको हो । उक्त...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ

काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...


एचआइडिसीएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टल एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्मनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३...


प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...


सिभिल लघुवित्तको २०% लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...


बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आठ करोड रुपैयाँ बराबरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते)...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १...


नेप्से ५० अंकले बढ्दा सबै समूहमा हरियाली छायो, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । ३ दिन सम्म लगातार उच्च अंकको गिरावट आएको नेप्से परिसूचक आज ५० दशमलव ५८ अंकले बृद्धि भई २६६५.९४ विन्दुमा कायम भएको छ । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको...


४ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । आज अपी पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र यूनाइटेड इदी मार्दी...


बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से परिसूचक उच्च अकंले बढदा पनि कारोबार...


एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...


मध्ये भोटेकोशीले असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । यस असोज महिनामा मात्र चारवटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन भएको र हुनेछन् । साहज...


सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...


सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...