आजसम्म कायम शेयरधनीले मात्र अरुण भ्यालीको लाभांश पाउने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि असोज ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र...
शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै माफियाहरु ‘ग्याङ वार’मा !
समाचार विश्लेषण काठमाडौं । शेयर बजारको विश्वव्यापी मान्यता हो, खरिदकर्ता र बिक्रेताले स्वतन्त्र रुपमा कम्पनीहरुको शेयरको मूल्य निर्धारण गर्ने । माल्थसको सिद्धान्त अनुसारकै खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकता, इच्छा र चाहनाको आधारमा शेयरको मूल्य निर्धारण भई कारोबार हुनु पुँजि बजारको...
साहज उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साहज उर्जा लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि आइपीओ ब्रिकी खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७०...
बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य १४४८ रुपैयाँ पुग्यो
काठमाडौं । साताको पहिलो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब आधा घण्टाको समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...
भोलिदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ निष्काशन हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावले भोलिदेखि (असोज ११ गते) सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सोमबार देखि ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल कित्ता मध्ये १६ हजार कित्ता...
बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्ने अनुरोध गरेको छ । बैंकले गत बर्ष जस्तै यस बर्ष पनि नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम भुुक्तानी गर्ने...
एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १४ हजार ३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।...
सिटिजन्स बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव
काठमाडौं । सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३...
डिप्रोक्स लघुवित्तले २०% लाभांश वितरण गर्न आह्वान गर्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औैं बार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सभा असोज २३ गतेका दिन आह्वान गरेको हो । कम्पनीको संचालक समितिको ३०० औ बैंठकको निर्णय अनुसार सभा असोज २३ गते शनिबार...
नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क)...
१०.५२% लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरले साधारण सभा डाक्यो
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १०.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १० औं वार्षिक साधारण सभा डाकेको हो । सभा कात्तिक ११ गते सेलिबे्रसन हाईट, सुकेधारा, काठमाडौंमा...
न्यादी हाइड्रोपावरको २२ करोडको आइपीओ असोज १५ गतेदेखि निष्काशन
काठमाडौं । भर्खरै मात्र आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको न्यादी हाइड्रोपावर सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असोज १५ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने...
अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन असोज १० गते
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज ११ गते बुक क्लोज गर्ने भएको छ । जसअुनसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज १०...
४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन
काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र...
श्री इन्भेष्टमेन्ट फाइनान्सद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित ५ बर्षभन्दा पुरनो लाभाश लिन अनुरोध गरेको हो । शेयरधनीहरुले उक्त रकम लिन सूचना प्रकाशित भएको मितिले ३० दिन...
कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा हालको चुक्तापूँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो । कम्पनीको असोज ७ गते साँझ ६ बजे बसेको संचलक समितिको ३१५ औं बैठकले...
साहस उर्जाको आईपिओमा १३ लाख बढिको आवेदन, आईतबारसम्म आवेदन दिन पाइने
काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा १३ लाखभन्दा बढिले आवेदन दिएका छन् । कूल ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा दुई दिनमा नै माग भन्दा तेब्बरभन्दा बढि आवेदन परेको हो । बिहिवार...
नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड भएको छ । उक्त इकाई नबिल इन्भेष्टमेण्टको कार्यालयमा बाँडफाँड गरेको हो । फण्डले भदौ २५ गते देखी २९ गतेसम्म १० करोेड इकाई निष्कासन गरेको थियो ।...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा लगातार सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच हँुदा साढे ७ अर्ब माथिको कारोबार भइरहेको छ । आज मनकामना स्मार्ट लघुवित्तको सकारात्मक शेयरमा सकारात्मक सर्किट लागेको छ ।...

















