सुन र चाँदीमा सामान्य बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य सामान्य बढोत्तरी भएको छ । आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदाी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाला सुन प्रतितोला...
डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन...
अपि पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो शेयरमा आवेदन दिन आज असार १३ गतेसम्मको मिति तोकेको थियो । कम्पनीले हाल...
बजार पुँजिकरण अझै जिडिपीभन्दा माथि, आज के होला शेयर बजार ?
काठमाडौं । दुई दिन बन्द भएको शेयर बजार आज विहान ११ बजेदेखि खुल्दैछ । अघिल्लो साताको तुलतामा गत साता ३९ प्रतिशतले घटेको शेयर कारोबार आज के हुन्छ ? आम चासोको विषय बनेको छ । शेयर बजार स–साना कुराहरुले समेत...
आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि अनुमति दिएको छ। यो ७ बर्षिय बन्दमुखी योजना हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड...
जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब पाँच गुणा बढीको आवेदन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कशन गरेको पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८ सय ४४ जना आवेदकबाट ९४ करोड...
तेह्रथुम पावर कम्पनीले आइपीओ निष्काशनको लागि बोर्डबाट पायो अनुमति
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले असार १० गते बिहिबार आइपीओ निष्काशन तथा बिक्री गर्न सेबोनबाट अुनमति पाएको हो । अनुमतिपश्चात् अब...
कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति पायो
काठमाडौं । नेपाल धितोपत्र बार्डले कृषि विकास बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।बैंकले १२ अर्ब रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत...
सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित, आइपीओ निष्काशनको तयारीमा
काठमाडौं । सवोत्तम सिमेन्टले विशेष साधारण सभा सम्पन्न गरी प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले असार १० गते विशेष साधारण सभा सम्पन्न गरी हाल कायम चुक्तापूँजीको ३ अर्ब ४० करोडको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस...
कुमारी इक्वीटी फण्डको नाफा बढ्यो
काठमाडौं । कुमारी इक्विटी फण्डले जेठ मसान्तसम्मको वित्तीय विवरण आज (असार ११ गते) शुक्रबार सार्वजनिक गरको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित सो फण्डले सार्वजनिक गरेको विवरणमा जेठ मसान्तसम्म योजनाको न्याभ १० दशमलव ७६ रहेको छ ।...
असार २० गतेदेखि ज्योति विकास बैंकले ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले बिक्री खुल्ला गर्न लागेको...
समता लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत वितरण
काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले मेलम्ची खोलामा विस्थापित बाढी पिडितलाई राहत वितरण गरेको छ।लघुवित्तले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । लघुवित्तले चामक,...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको...
सुनको मुल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो
काठमाडौँ । हिजो बिहिबार प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मुल्य ९० हजार पाँच सयमा कारोबार हुदाँ चाँदीमा भने...
नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा
नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)को स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो । इच्छुक लगानीकर्ता...
१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?
काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् । जीवन...
माथिल्लो तामाकोशीमो शेयरमा सर्किट, आजका कमाउने र गुमाउने कम्पनी कुन कुन ?
काठमाडौं । साताको अन्तिम दिन नेप्से घट्ने क्रममा रहेको छ । शेयर घटिरहेकै बेला माथिल्लो तामाकोशीको शेयरमा भने आज सर्किट लागेको छ । आज माथिल्लो तामाकोशी हाईड्रोपावरको ९ दशमलव ८८ प्रतिशत अकंले वृद्धी भइ लगानीकर्ताहरुले सबै धेरै कमाएका छन्...
नेप्से लगातार घट्दै, कारोबार ७ अर्बमा सिमित
काठमाडौं । आज नेप्से १६ अंकले घट्दा कारोबार पनि ह्वात्तै घटेको छ । दुईतिन दिन अघि १० अर्ब भन्दा माथिको कारोबार भएकोमा आज लगभग साढे ७ अर्बको मात्रै कारोबार भएको छ । हिज घटेको नेप्से आज पनि घटेर ७...
यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार झनै घट्यो
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सुचिमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्वरमा नै छ । यद्यपि कारोबार रकम भने घटेर ३७ करोड ८३ लाखमा सीमित हुन पुगेको छ । दोस्रो नम्वरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको...
प्रुडेन्सियल इन्स्योरेन्समा संचालक नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संचालक नियुक्त भएका छन् । कम्पनीको संचालकमा २ जना निर्वाचित भएका हुन् । कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो । कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता...



















