आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी...
नेप्सेमा बिओकेको १६ लाख कित्ता ऋणपत्र सूचिकृत
काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो । अंकित मूल्य १००० रुपैयाँ भएको १६ लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै आज नेप्सेमा सूचिकृत भएको...
विद्यतु बिक्री आम्दानी बढ्दा रैराङ हाइड्रोपारको खुद नाफा बढ्यो
काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ९० लाख १८ हजार...
एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित आज गर्ने अन्तिम दिन
काठमाडौं । एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै फण्डले साउन २९ गते बुक क्लोज गरेको थियो । जसका कारण लआजसम्म कायम इकाईधनीहरुले नगद लाभांशको हकदार हुन पाउनेछन् । एनआइबिएल...
ङादी ग्रुप पावरको खुद नाफा ११० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ७१...
सुुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली बजारमा सुनकोे मूल्य बढेको छ । बुधबार २०० ले घटेको सुनको मूल्य बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ८९ हजार ४ सय रुपैयाँ...
३ अर्ब माथिको चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको खुद नाफा ४२ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले सबै सूचकमा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ...
प्राइम कमर्सियल बैेंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री...
सेञ्चुरी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौँ । सेञ्चुरी बैंकले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित हुदै आएको नगद लाभांश लिन शेयरधनिलाई अनुरोध गरेको हो । उक्त शेयरधनीले सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आफ्नो बक्यौता...
श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनकोे विशेष साधारणसभा आज, आईपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा आज हुँदैछ । सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा आज अपराह्न १ बजेदेखि सुरु हुँदैछ । सभामा आईपीओ निष्काशनको मुख्य एजेण्डाअनुमोदन गर्ने प्रस्ताव अघि बढाउने प्रस्ताव अघि रहेको छ । उक्त...
नेप्से सामान्य अंकले बढ्दा ९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजार सम्बन्धि कारोबार हुने नेप्सेमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर निबबेच हुँदा साढे १५ अर्बको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोेजना, जीवन...
नेप्से झिनो अंकले बढ्दा झण्डै १६अर्बको कारोबार, हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढे र ३१६२ दशमलव ४१ विन्दुमा कायम भएको छ । पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर...
बुधबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । बुधबार पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ ।...
नेपाल एग्रो लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ९९ लाख ८९...
विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा
काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४...
जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...
सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु...
सुनको भाउ ४ सयले घट्यो, प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा मंगलबार २०० ले बढेको सुन बुधबार फेरी घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।...
हिमालयन उर्जाको खुद नाफा ९२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?
काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासम्मकको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले खुद नाफा ३ लाख ७९...
ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध
काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो । बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका...




















