जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...


नेपालमा कोरोना बीमाको अभ्यास र यसले सिकाएको पाठ

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम विरुद्धमा गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरु रहेका हुन्छन जस्तै व्यक्तिको जिवन, सम्पती, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण...


नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रको चित्र कोर्दैछुः जनार्दन शर्मा, अर्थमन्त्री

नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख अर्थतन्त्र भनेर स्पष्ट रुपमा भनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले भने अनुसारको नेपालको अहिलेको विकास कस्तो हो ? समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, लोकतान्त्रिक मान्यताभित्रको समाजवादउन्मुख अर्थतन्त्र कस्तो हो ? भन्ने चित्र छैन...


विकासको रणनीति बनाऔं, ठेक्का लगाउने प्रवृत्ति सच्याऔं र सामूहिकपूर्वाधार निर्माणको अवधारणामा जाऔं

पुँजीगत खर्चको अहिलेको अवस्था हेर्ने हो भने अत्यन्त नाजुक अवस्था छ । यदि यसलाई सुधार्न सकेनौँ भने हामीले सम्पूर्ण बजेटको पुँजीगत खर्चमा छुट्याउने बजेट अत्यन्तै सानो छ । त्यो बजेट पनि हाम्रो आम्दानीबाट जुटाउन सकेका छैनौँ । तानतुन गरेर,...


बीमा ज्ञानबिनाका नियामक नेतृत्वको गलत धारणा चिर्न सबै एकजुट बन्नुपर्छ

बीमा विशेष र प्राविधिक क्षेत्र हो । बीमा क्षेत्रमा काम गर्न, बीमा सुविधा लिन यसको विविध पाटोबारेमा ज्ञान हुनु अनिवार्य छ । झन् बीमा कम्पनीहरुमा बीमा क्षेत्रको बारेमा पर्याप्त ज्ञानले भरिपूर्ण जनशक्ति नभई काम गर्न सम्भव छैन । बीमा...


बीमाबारे जनतालाई सही सूचना दिऔं, चुनौति समाधान गर्दै अघि बढौं

नेपाल अल्पविकसित मुलुक हो । जसको कारण यस मुलुकमा आर्थिक क्रियाकलापका आवश्यक पूर्वाधार निर्माण भैसकेका छैनन् । नेपालमा लिच्छवी शासनकालमा मानांक मुद्रा तयार भएको इतिहासमा पुष्टि भएको छ । यस अतिरिक्त, तिब्बतमा सिक्काको प्रचलन पूर्व नै नेपालमा उसले ब्यापकताका...


बीमा के हो ? के छन् यसका फाईदाहरु

बीमा बुझ्नुभन्दा पहिले जोखिम के हो भनेर बुझ्नु जरुरी हुन्छ । जोखिम भनेको कुनै पनि भौतिक सम्पत्ति वा मानिसको जीवनमा आईपर्न सक्ने सम्भावित क्षति हो । प्राकृतिक प्रकोप वा अन्य कारणबाट पुग्नसक्ने सम्भावित क्षतिलाई जोखिम भनिन्छ । भविष्यमा हुनसक्ने...


बीमा अभिकर्तामाथि ‘संस्थागत अभिकर्ता’ को छुरा चलाउन बन्द गर्नुपर्छ

काठमाडौं । हालैमात्र बीमा समितिले संस्थागत अभिकर्ता सम्बन्धि निर्देशिका जारी गरि लागू गर्न खोजेको पाइयो । विभिन्न बीमा बिज्ञ, बौद्धिक व्यक्तित्व, आम बुद्धिजीवी, पत्रकार र यो उद्योगको श्रीबृद्धि गर्न लागि पर्ने अभिकर्ता र यसको नेतृत्व गर्ने साझा संस्था “पेशागत...


बीमा व्यवससाय धरासायी बनाउने बीमा समितिका ३ गलत निर्णय

विगत केही महिनादेखि अनावश्यक रुपमा ठाडो हस्तक्षेप गरि ५० बर्षदेखि चलिआएका उपयुक्त प्रणाली तथा जीवन बीमा व्यवसायमाथि धावा बोल्ने काम बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरेको छ । आजको दिनसम्म यो अवस्थामा ल्याइपुराउन अहोरात्र मिहेनत गर्ने बास्तविक बीमा...


नेपालमा विपद् जोखिमका अवस्था र न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका

नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको मुलुक मध्येमा पर्दछ । विपद्का कारण बर्षेनी ठुलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । नेपालमा विशेषगरी प्राकृतिक विपद्को रुपमा भूकम्प, बाढी–पहिरो, हावाहुरी, आगलागी, महामारी, शीतलहर, प्रकोप, आदि...