बीमा व्यवससाय धरासायी बनाउने बीमा समितिका ३ गलत निर्णय

विगत केही महिनादेखि अनावश्यक रुपमा ठाडो हस्तक्षेप गरि ५० बर्षदेखि चलिआएका उपयुक्त प्रणाली तथा जीवन बीमा व्यवसायमाथि धावा बोल्ने काम बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरेको छ । आजको दिनसम्म यो अवस्थामा ल्याइपुराउन अहोरात्र मिहेनत गर्ने बास्तविक बीमा...


नेपालमा विपद् जोखिमका अवस्था र न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका

नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको मुलुक मध्येमा पर्दछ । विपद्का कारण बर्षेनी ठुलो मानवीय र भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । नेपालमा विशेषगरी प्राकृतिक विपद्को रुपमा भूकम्प, बाढी–पहिरो, हावाहुरी, आगलागी, महामारी, शीतलहर, प्रकोप, आदि...


बीमा अभिकर्ताको मागप्रति बीमा समितिको मौनता कहिलेसम्म ?

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति बीमा अभिकर्ताहरुको अभिभावक हो । यतिबेला दशैभरि छरिएर रहेका पाँच लाखभन्दा बढि अभिकर्ताहरु आन्दोलनमा छन् । बीमा अभिकर्ताहरु असारको टार्गेट चेस गर्नैपर्ने दवावका बीचमा आन्दोलित हुँदै अघि बढिरहेको अवस्था छ । बीमा अभिकर्ताहरुको...


नेपालमा बीमाङ्की शिक्षाः बीमाङ्कीय मूल्याङ्कनमा कोसेढुंगा

नेपालमा बीमा व्यवसाय शुरु भएको सात दशक वितिसकेको छ । बीमा समितिले ५३ औं वार्षीकोत्सव मनाउदै गर्दा यसले नियमन गनुपर्न १९ जीवन बीमा, २० निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् भने थप एउटा पुनर्बीमा कम्पनीको आवश्यक महशुस...


अभिकर्ता, बीमित र बीमकलाई घाटा पुर्याउने निर्देशिका विरुद्धमा आँधीबेहरी सिर्जना गरौं

बीमा समितिले जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका खारेज नभएमा सम्पूर्ण बीमित, अभिकर्ता र बीमा कम्पनीहरुलाईसमेत दीर्घकालिन रुपमा यसको असर पर्ने छ । नेपालमा व्यवसाय स्थापना भएको लामो समय २ प्रतिशत देखी ५ प्रतिशत सम्म मात्रै बजार समेटेको...


कानुनी र व्यवहारिक हिसाबले संस्थागत बीमा अभिकर्ता निर्देशिका त्रुटीपूर्ण छ

बीमा ऐनमा बीमा ब्यवसाय बीमा अभिकर्तामार्फत गरिने व्यवसाय हो भनेर उल्लेख गरिएको छ । बीमा ऐन २०४९ को दफा ३० मा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट बीमा समितिबाट स्वीकृति लिएर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भन्ने ब्यहोरा उल्लेख...


बीमा अभिकर्ताहरुको संघर्ष किन ?

यो संघर्ष मेरो वा तपाईको लागि हैन । समग्र युवा जगत र आउने पिँढीहरूको लागि हो । नेपाली जो आत्मिय, मेहनती र सहनशिल भएर पनि बेरोजगार छन उनीहरुलाई रोजगारी दिई दिने तथा हाल बीमा अभिकर्ताको रुपमा लाइसेन्स लिएका दशैभरिका...


बीमामा पहुँच कि बीमाको पहुँच ?

नेपालमा “बीमामा पहुँच” शब्दको प्रयाेग निकै हुने गरेको छ तर यस्को खास अर्थको बारेमा प्रयोगकर्ताहरुलाई नै थाहा छैन । हामी कहाँ जीवन बीमा कम्पनीहरुले जारी गरेका पोलिसीको संख्यालाई गनेर बीमाको पहंँचको बारेमा व्याख्या गर्ने चलन छ । कुल जनसंख्याले...


‘धितोपत्र बजारलाई नयाँ युगमा पुर्याउउन धितोपत्र बोर्ड दृढ संकल्पित छ’

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाकालको २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म पछिल्लो समयको पुँजी बजारमा सर्वसाधारणको सहभागिता, बजारको स्थिति, बोर्डको कामकारवाही...