बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६६ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो । यस अवधिमा २३ शाखा बन्द भएका...
धितोपत्र बजार पुँजीकरण साढे ३१ खर्ब, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ५८.४ प्रतिशत
काठमाडौँ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो । नेप्सेमा जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत,...
१ खर्ब ३८ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौँ । २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १९ खर्ब ४२ अर्ब नाघ्यो
काठमाडौं । बैशाखमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत बैशाखमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । बैशाख...
१० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९।२ प्रतिशतले बढेर ११ खर्ब ९८...
सरकारको आन्तरिक कर्जा २.८ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल सरकारको आन्तरिक कर्जा चालु आर्थिक वर्षको १० महिनामा २.८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समयले सरकारले वैदेशिक कर्जा भन्दा पनि देशभित्रबाटै आन्तरिक कर्जालाई बढी प्राथमिकता दिएको पाइन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण...
सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ
काठमाडौँ । तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । सीआइबिल सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र...
मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि असार २७ गते सकिने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । उक्त लिलामी शेयरको...
कुमारी बैंकको १४.६१ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याएको छ । बैंकले उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा...
सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका दुई विद्यालयलाई सहयोग प्रदान
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित विद्यालयललाई सहयोग प्रदान गरेको छ । सो क्षेत्रमा रहेका श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो । हाल आवश्यक रहेको...
स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष...
ब्लु इनर्जी हाइड्रोपावरमा कालोधनको लगानी भएको खुलासा, कानुनको धज्जी उडाउँदै सर्राफ समूह
काठमाडौँ । शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी हाइड्रोपावर लिमिटेडमा कालोधनको लगानी रहेको खुलासा भएको छ । हाइड्रोपावरमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य बाहिर आएको हो । २०८० साल माघ २६...
हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, ५७ कम्पनीको शेयर मूल्यमा सुधार (सूचीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार समग्रमा केहि घटेपनि हाइड्रोपावरमा भने उत्साह देखिएका छ । अधिकांश समूहको शेयर राताम्य हुँदा हाइड्रोपावरका शेयरमा सुधार देखिएको हो । हाइड्रोपावर समूह २४.१७ अकंले बढेर २५२७.०७ बिन्दुमा बन्द भएको छ ।...
१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै युनाईटेड मोदीको साधारण सभाबाट सम्पन्न
काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज अर्थात जेठ २७ गते कालिमाटी ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट...
भरतपुर भम्रण वर्षलाई लक्षित गर्दे प्रभु बैंक र सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी...
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो । बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको...
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० भन्दा बढी देशका ३ सय प्रतिनिधि आउने
काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित...
नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको उनलाई अध्यक्ष चयन गरेको हो । सभाले चार...




















