असोज महिनामा बैंकहरुले ब्याजदर घटाउलान् कि बढाउलान्?

काठमाडौं । असोज महिनाको ब्याजदर वाणिज्य बैंकहरुले यसै महिनामा गनुपर्ने हुन्छ । असोज महिनामा केही बैंकले बढाउने र केहीले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने...


चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ । हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत...


निर्धन उत्थान लघुवित्तको कामु सिईओमा मुकेश दहाल नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम कार्यकारी अधिकृतमा मुकेश दहाललाई नियुक्त गरेको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिईओमा नियुक्त गरेको हो । हाल कायम रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनार्दन...


हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत कम्पनीको ३१ लाख ९८ हजार १८१ कित्ता शेयरमध्ये परिवर्तित संरचना पश्चात कायम भएको संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फमा...


एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण...


नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता शेयर बिक्रीमा, ५३० रुपैयाँमा जोकोहिले आवेदन दिन सक्ने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो । लघुवित्तले संस्थापक समुहको ६२ हजार ५ सय कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । संस्थाले...


एनआइसी एशिया बैंकको बोर्डले लाभांशको बिषय भोलि पारित गर्ने,कति गर्दैछ ?

काठमाडौं । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले लाभांशको अन्तिम निर्णय गर्न सकेन ।आजको बैठकले कति लाभांश घोषणा गर्ने भन्नृे बिषयको अन्तिम टुंगो नलगाएको एक संचालकले बताए । २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद...


सानिमा बैंकले लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकको आज बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत...


लाभांश घोषणाको तयारीसँगै बैंकहरुको मूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)

काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भैरहेको छ । हालसम्म  माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकले चाँही लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एशिया र सानिमा...


सानिमा बैंक र एनआईसी एशिया बैंकले आजै लाभांश घोषणा गर्न सक्ने, कुनले कति दिँदैछ ?

काठमाडौं । सानिमा बैंक र एनआईसी एशिया बैंकले आज वा भोलि लाभांश घोषणा गर्ने सक्नेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.७३ प्रतिशतसम्म लाभांश घोषणा गर्न लागेको छ भने एनआइसी एशिया बैंकसँग आफ्ना सेयरधनीलाई ३१ प्रतिशत हाराहारीमा लाभांश...


आइएमई लाइफको बुटवल शाखामा तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवल शाखाले नजिकिदै गरेको महिलाहरूको महान चाड हरितालिका तीजको अबसर पारी भदौ २७ (बुधबार) दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । दर खाने कार्यक्रमको...


अनावश्यक वस्तुको सट्टामा बुबाको मुख हेर्ने दिनमा बीमा पोलिसी उपहार दिऔं

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


सार्वजनिक विदामा पनि यी बैंकले दिदैछन् बैंकिङ्ग सेवा

काठमाडौं । सरकारले आज सार्वजनि बिदा दिएको छ । नेपालमा सञ्चालित केही विकास तथा वाणिज्य बैंकहरुले ग्राहकहरुको अप्ठ्यारोलाई मध्य नजर गर्दै बैंकिङ्ग सेवा आज पनि प्रदान गरि रहेका छन् । आज एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, प्राइम बैंक, नेपाल...


ग्लोबल आइएमई बैंकले इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्दै

ग्लोबल आइएमई बैंकले इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्ने भएको छ । बुधवार एक सूचना जारी गर्दै बैंकले भदौ ३१ गतेदेखि इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकलाई मोबाइल बैंकिङमा सार्न लागेको जानकारी दिएको हो । “ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ...


सिटिजन्स बैंक र भारत स्थित अपोलो हस्पिटल्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १०५ सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न...


एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस...


थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर...


नेप्से २ हजारको बिन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली छाउँदा करिव डेढ अर्वको कारोबार

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर...


ग्लोबल आइएमई बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडको एक भन्दा बढी डेबिट/क्रेडिट कार्ड एवं खाता भएका खातावाला ग्राहकका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता...


पाँच वाणिज्य बैंकले यस बर्ष लाभांश वितरण गर्न नसक्ने

काठमाडौं । गत आर्थिक वर्षबाट पाँच वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्। क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ । यस्ता बैंकहरुले पनि लाभांश घोषणा गर्न...