नेपाल राष्ट्र बैंकद्धारा निफ्राको लागि एकिकृत निर्देशन जारी, कालोसूचीमा नाम परेकालाई खाता खोल्न रोक (एकीकृत निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ।हाल नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको छ । यी निर्देशन निफ्राको लागि मात्र लागु हुने छ । निर्देशनमा ऋणको पुनर्तालिकीकरण, पुनर्संरचना,...
गत बर्ष १६ वटा लघुवित्त मर्जरमा सामेल भएर ८ मा कायम
काठमाडौं । १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । वित्तीय पहुँचको आधारमा हेर्ने हो...
यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले देशको वार्षिक औषत मुद्रास्फीति ७।७४ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६।१ प्रतिशतले र निर्यात २१।४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो...
उपकार लघुवित्तको स्वतन्त्र सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक चन्द्रकला न्यौपानेको राजिनामा स्वीकृत भएको छ । सञ्चालक समितिका अध्यक्ष शान्तीदेवि ढकालको अध्यक्षतामा असार ३२ गते सम्पन्न सञ्चालक समितिको बैठकले कार्यव्यस्तताको कारणले न्यौपानेले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो...
प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई टोटल फिजिकल फिटनेश सेन्टरमा बम्पर छूट
काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेश सेन्टरसँग बैंकले छूट सम्झौता गरेको हो । साउन ३१ गते गरिएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेश...
सरकारी बैंकले नै ब्याजदर बढाएपछि अर्थमन्त्रीले लिए बैंकका अध्यक्ष र सिईओसँग स्पष्टीकरण, ब्याजदर घटाउन तीन बैंकलाई दबाब
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर वृद्धि किन गरेको भन्दै प्रश्न उठाएका छन् । कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य...
शोधानान्तर स्थिति बचतमा
काठमाडौं। गत आर्थिक वर्षमा शोधानान्तर स्थिति बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार गत आर्थिक वर्षको भदौसम्म २३ अर्ब ६७ करोड रुपैयाँले घाटामा...
ग्लोबल आइएमई लघुवित्तले खुलायो यी पदमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले अधिकृत, सहायक अधिकृत श्रेणीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ परेका छन् । स्नातक तहको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बैंकका कर्मचारी दलबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । पुनले ब्याचलर इन कमर्स भारतबाट गरेको भन्दै...
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ८० प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचक ?
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा संस्थाको नाफामा गिरावट आएको छ । समीक्षा अवधिमा संस्थाले ७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ...
एनएमबि लघुवित्तको अधिकांश सूचकमा गिरावट, खुद नाफा २ करोड २४ लाख मात्र हुँदा इपीएस कति ?
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले समीक्षा अवधिमा घाटा व्यहोर्नुपरेको छ । समीक्षा अवधिसम्ममा संस्थाले २ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।...
लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धी नयाँ व्यवस्था, कति प्रतिशतसम्म लाभांश बाड्न पाँउछन् ?
काठमडौं। नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांशमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब एक...
५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन लुम्बिनी विकास बैंकको आग्रह
काठमाडौं । लुम्बिनी विकास बैंकले वीरगंज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडलाई विभिन्न सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । लाभांश रकम लिन आफ्नो परिचय खुल्ने प्रमाणसहित लिन...
प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं। नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ। .नेप्सेमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता सूचीकृत भएको छ। .
प्रभु बैंकको एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा बन्द हुँदै, यस्तो छ कारण
काठमाडौं । प्रभु बैंक लिमिटेडको भदौ १ गते शुक्रबार साँझ ६ः०० बजेदेखि शनिबार राती १०ः०० बजेसम्म एटीएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टम को भर्जन अपग्रेड गर्ने प्रयोजनका...
समाज लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । समाज लघुवित्तले आफ्नो पाँचौ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साउन ३१ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंगलवा, सर्लाहीमा कम्पनीको वार्षिक साधारण सभामा प्रस्तुत भएका सबै प्रस्तावहरु समेत बहुमतले पारित भएको कम्पनीले जनाएको...
भदौ महिनाको नयाँ ब्याजदर: कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?
काठमाडौं । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका...
ब्याजदरको सिण्डिकेट तोडेको बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाः १२ को बढ्यो, चारको घट्यो, बाँकिको स्थीर
काठमाडौं । भदौं महिनामा अधिकांश बैंकले ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ ।आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा...
राष्ट्र बैंकद्धारा ग्राहकको सुविधा सम्बन्धी बैंक तथा वित्तीय संस्थालाई जरुरी सूचना
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले जरुरी सूचना जारी गरेको छ। नेपाल राष्ट्र बैंकले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान...
जीवन विकास लघुवित्तको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी घटेर ३४ रुपैयाँ २८ रुपैयाँमा कायम
काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०।०९ प्रतिशत कम...




















