ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न...
गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । गरिमा विकास बैंकले तीन लाख ८२ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । यसअघि संस्थापक शेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही...
नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैं किङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग...
लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको आज सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले घटेतापनि आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक शेयर कारोबार भएको छ...
नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत, कसको कति इकाइ ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन् । आज लुम्बिनीको विकास बैंकको ‘एलबीबीएल डिबेन्चर–२०८९’ र महालक्ष्मीको विकास बैंकको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ रसूचीकृत भएका हुन् । लुम्बिनीको १ हजार अंकित दरका कुल १० लाख इकाइ...
नेपाल बैंकले ऋणीहरुका लागि जारी गर्यो दुई सूचना, यी सम्पत्ति लिलाम बिक्री गरिदै
काठमाडौं । नेपाल बैंक लिमिटेडले एकैपटक ऋण कर्जा चुक्ता गर्न ३५ दिने सूचना सहित धितोमा रहेको सुरक्षण गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न १५ दिने सूचना जारी गरेको छ । उल्लेखित ऋणीहरुलाई सूचना प्रकाशित मितिले ३५ दिनभित्र कर्जा...
साउनमा मात्र लघुबीमा मार्फत बीमा कम्पनीहरुले संकलन गरे साढे १३ करोड रुपैयाँ प्रिमियम, कुनले कति गरे ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन र निर्जिवन लघुबीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा १३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले निम्न आय भएका लघुबीमा कम्पनीहरुको संचालनमा ल्याईसकेका छन् । सात कम्पनीले लाईसेन्स पाएपनि हालसम्म चार...
नाडेप लघुवित्तका सञ्चालक माधव प्रधानको राजिनामा स्वीकृत, कृष्ण नकर्मी बने नयाँ सञ्चालक
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा कृष्ण नकर्मीलाई नियुक्त गरेको छ । कम्पनीको भदौ १२ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले यस अघिका स्वतन्त्र सञ्चालक माधव प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गर्नुका साथै...
सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त
काटमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । कम्पनीको शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डी–म्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरिएको हो ।...
हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी सर्वसम्मत रुपमा चयन
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी सर्वसम्मत रुपमा चयन भएका छन् । कम्पनीको भदौ १२ गते बसेको सञ्चाचलक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत रुपम चयन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । माछापुच्छ्रे बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३।३० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ७०...
सानिमा बैंकले खुलायो ठुलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुस् सजिलै आवेदन
काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा ठुलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत...
बैंकको ब्याजदर थप बढ्न सक्छ: बैंकर्स संघ
काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर थप बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको हो। भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको...
एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्टबीच विशेष छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका नायब...
मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो । संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशतले ९ लाख ९९ हजार ६१४.०६ कित्ता र...
राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् । प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको...
सिटिजन्स बैंकको कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक समरोहकाबीच कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता...
निक्षेप उपर हकदाबी गर्न नेपाल बैंकको सूचना
काठमाडौं । नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा कायम रहेको निक्षेप खातावालाहरुको मृत्यु भएको भनी विभिन्न मितिमा हकदाबी निवेदन पर्न आएपछि तपशिलका हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न बैंकले सूचना निकालेको हो । सूचनामा तोकिएको हकदारबाहेक अन्य...
राष्ट्र बैंकद्वारा निष्क्रिय कर्जाको व्यवस्थामा ४ बुँदे निर्देशन जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको व्यवस्थाबारे बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमबार अर्थात भदौ ११ गते क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९...
यस्तो चेक जारी गर्दा कालोसूचीमा परिन्छ, हेर्नुस् राष्ट्र बैंकको चेकबारे नयाँ सूचना
काठमाडौं । पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक मात्रामा बढ्न थालेपछि त्यसको न्यूनिकरण तथा सचेतनाका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो । चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नेपर्नेछ । खातामा...



















