नबिल बैंकले लकर स्थानान्तरण गर्ने, ग्राहकलाई गर्यो यस्तो आग्रह

काठमाडौं । नबिल बैंकले चाबहील शाखामा रहेको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले प्रकाशित गरेको सूचना अनुसार बैंकको चाबहील शाखामा रहेको लकर शोही शाखाको भुई तालाबाट पहिलो तालामा स्थानान्तरण हुने भएको छ । बैंकले असार ५ गतेदेखि...


शेयर लगानीकर्ताहरुको हितको लागि ‘महासंघ’ बनाउने कमिटीले गर्यो पाँच बुँदे निर्णय, के–के छन् एजेण्डाहरु?

काठमाडौं । शेयर लगानीकर्ताहरुको ‘महासंघ’ बनाउने कमिटिले पाँच बुँदे निर्णय गरेको छ। लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताको महासंघ घोषणा गर्ने निर्णय गरेको हो। लगानीकर्ता संघहरुको संयुक्त बैठकको निर्णय १....


नबिल बैकद्वारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नबिल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी असिस्टेन्ट र जुनियर टेलर लगायतका पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि प्लस...


सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत

काठमाडौं । सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत भएको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको निर्णयले कार्कीको राजिनामा जेठ ३० गतेदेखि नै लागु हुने गरी स्वीकृत गरेको हो ।  


सानिमा बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा कर्मचारी माग गरेको हो । बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिस्क म्यानेजमेन्ट विभागमा अफिसर, इन्फर्मेशन सेक्यूरिटी अफिसर र रिसर्च...


आरविवि मर्चेन्टद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौैं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । आरविवि मर्चेन्ट मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क...


कुमारी बैंकको साढे २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा बैंकका संस्थापक शेयरधनी मेनका लामाको १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको...


नेसनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग...


राष्ट्रिय बीमा कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु, लगानीकर्ताको हात खाली

राष्ट्रिय बीमा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । यस पटक पनि कम्पनीले लाभांश वितरण...


५ शर्त सहित स्वस्तिक र समाज लघुवित्तलाई डिमर्जको लागि राष्ट्र बैंकको स्वीकृति, लाभांश वितरणमा रोक

काठमाडौं । स्वस्तिक लघुवित्त र समाज लघुवित्तबीच डिमर्जको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ। मर्जर सम्झौता गरेर लामो समयसम्म पानि यी दुई कम्पनीले एकिकृत कारोबार गर्न सकेका थिएनन् । समाज लघुवित्तले डिमर्जको लागि राष्ट्र बैंक समक्ष स्वीकृति माग...


सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...


मिर्मिरे लघुवित्तद्वारा मोबाइल बैंकिङ्गसहितको क्यूआर सेवा प्रदान

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना व्यवसायी ग्राहकलाई मोबाइल बैंकिङ्गसँगै सदस्यलाई क्यूआर सेवा प्रदान गरेको छ । केन्द्रीय कार्यालयमा भएको क्यूआर उद्घाटन कार्यक्रममा बनेपास्थित माँ चण्डेश्वरी व्युटीपार्लरकी सञ्चालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेकबहादुर बोहराले क्यूआर कोड हस्तान्तरण...


पोखरा फाइनान्सद्वारा दुई संचालक नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको संचालकमा निशाख ढकाल नियुक्त भएका छन् । संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकको रुपमा ढकाललाई चयन गरेको हो । कम्पनीले रिक्त रहेको संचालक पदमा चितवन जिल्ला भरतपुर...


मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच छुट सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र सेफ्स बर्गर प्रालिबीच छुट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार बैंकका भिसा, डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘सेफ्स बर्गर प्रालि’बाट थप सेवा प्राप्त गर्नेछन् । यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ...


नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं । मुलुकभरी तथा संसारका २०० बढी राष्ट्रहरुमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको...


असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने, किन गरे यस्तो निर्णय ?

काठमाडौं । असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने भएका छन्। आज बसेको बैंकर्ससं घको बैठकले ब्याजदर स्थीर  राख्ने निर्णय गरेको हो। हाल बैंकहरुले मुद्दती निक्षेपमा ९।९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राखेका थिए। असरमा...


बैंक तथा वित्तीय संस्थाले आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि वित्तीय सचेतना सम्बन्धी सूचना जारी गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने...


मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ लाख कित्ता संस्थापक शेयर आज (जेठ ३० गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता शेयर लिलामीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन...


नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा असार १९ मा, बुकक्लोज कहिले ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १९ गते चितवनको सौराहास्थित होटेल मोनालिसामा आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ...


महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद...