आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले...


एक कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि मायाखोला हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको...


महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले मनकामनामार्ग नक्साल...


नाडेप लघुवित्तका सिइओ उपेन्द्र बहादुर कार्कीले कति बुझे तलब भत्ता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सो सभा आज नौबिसो एग्रो रिर्सोट, धादिङ्गमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित...


नबिल बैंक राष्ट्र बैंकको कारबाहीमा, साढे ६ करोड रुपैयाँ जरिवाना

काठमाडौं। नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको नियम विपरित गएको बन्दै केन्द्रीय बैंकले नबिललाई साढे ६ करोड रुपैयाँ जरिवाना गरेको हो । कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोडेपछि नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको...


निफ्राको संचालक पदबाट बाहिरिए आइएमई ग्रुपका चन्द्र प्रसाद ढकाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् । आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएकोमा बैंकको चैत ७ गते बसेको...


ग्लोबल आइएमई लुघवित्तद्वारा दुईजना संचालक नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना संचालक नियुक्त गरेको छ । संस्थाको फागुन २४ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना संचालन निर्वाचित भएका हुन् । संस्थाको चैत...


धौलागिरी लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी दुर्गा बहादुर थापालाई

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दुर्गा बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको कनिष्ठ अधिकृत थापालाई अर्को व्यवस्था नभए सम्मको लागि कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो...


अभियान लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९...


वाणिज्यमा नबिल र विकास बैंकमा मुक्तिनाथको मुनाफा सबैभन्दा धेरै

काठमाडौं । चालु आवको माघ मसान्तमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले करिब ४५ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । सडकमा बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा चर्को आन्दोलन चलिरहँदा यस्तो चालु आवको सात महिनाको तथ्याङ्क अनुसार बैंकहरुको मुनाफा उच्च...


झण्डै आइपीओकै मूल्यमा यी सात वाणिज्य बैंकको शेयरमूल्य, लगानीकर्तालाई लगानीको अवसर

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या २६ बाट घटेर हाल २१ वटा भएका छन् । जसमध्ये पनि लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले एकीकृत कारोबार संचालन गरेपछि वाणिज्य बैंकहरुको संख्या १९ हुनेछ । संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक...


प्रहरीले प्रधानमन्त्रीविरुद्ध नारा लगाउने युवाको मुखै थुन्दै लियो नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी गरेका छन् । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै...


लुम्बिनी विकास बैंकको ४८ सय कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४८ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर...


सरकारले तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाख रुपैयाँसम्म ऋणको सुविधा दिने

काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋणको सुविधा प्रदान गर्ने भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसँगै यो व्यवस्था सुरु भएको हो...


सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तमा कसको लगानी कति ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा सबैभन्दा अब्बल छिमेक लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा यहि चैत १० गते शुक्रबार मकवानपुर हेटौंडास्थित होटल सामना प्रा.लिंको सभाहलमा बिहान ११ बजे बस्दैछ । संस्थाको चुक्तापुँजी हाल दुई अर्ब ३२ करोड ४१...


लाभांश प्रस्ताव सहित किसान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको...


स्वावलम्बन लघुवित्त पनि अब एनपिएसमा आबद्ध

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका...


एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो । बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ । बैंकले सो पदमा...


नाडेप लघुवित्तको साधारण सभा भोलि बस्दै, यी प्रस्तावहरु पारित हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि (चैत ८ गते) बस्दैछ । संस्थाको आठौं वार्षिक साधारण सभा नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे बस्नेछ । सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी...


डिप्रोक्स लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । लघुवित्तको फागुन ३० गते सम्पन्न २१औं वार्षिक साधराण सभाबाट पारित भएको ११.०५२५ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको...