गुराँस लघुवित्तको स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रकाश चन्द्र गौतमको पदावधि समाप्त भएको छ । २०७५ साल साउन २४ गते नियुक्त भएका गौतमको पदावधि यहि साउन २४ गते समाप्त भएको कम्पनीले जनाएको छ ।


डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष को चौथो त्रैमासिक वित्तीय विवरण र सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको...


लक्ष्मी लघुवित्तको मुनाफामा देखियो गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४८ प्रतिशत घटेको छ । अघिल्लो...


गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्न सम्झौता

काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ। सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद...


प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा आकर्षण छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा। गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका...


धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आज पहिलो दिनमै ४ लाख १६ हजार २१२९ जनाको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । यो...


ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

काठमाण्डौं। ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म...


नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको कम्पनीको संचालक समितिको अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।


श्रृजनशील लघुवित्तलाई करिब ४ करोडको आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमााडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीअ‍ो निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार...


सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको हो । बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँचवर्ष भन्दा पुरानो लाभांश हालसम्म पनि लिन नआएकोमा उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आफ्नो विभिन्न आर्थिक...


निष्क्रिय कर्जा घटेसँगै युनिक नेपाल लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस ८६ रुपैयाँ

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड १ लाख ७ हजार...


बैंक अफ काठमााण्डूले भदौ २ गतेदखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले यहि भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ७ वर्षे अवधि भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १...


ग्लोबल आइएमई लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिक संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ६ वटा पदमा कर्मचारी माग गरेको हो  । संस्थाले विभागिय प्रमुख (सुचना प्रविधि) तर्फ र कानुन अधिकृतमा १ जनाका दरले कर्मचारी माग...


दुई अर्बमाथि आम्दानी गरेको निर्धन उत्थान लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २९ प्रतिशतले बृद्धि

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २ करोड...


ऋणीहरुलाई अनावश्यक दुःख दिँदै एनएमबी बैंक, ऋणीको खाता ब्लाक गरेर बार्गेनिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त तथा थुप्रै पटक बैंक अफ दि इयरको उपाधी समेत लिइसकेको एनएमबी बैंकले ऋणीहरुलाई अनावश्यक दुःख र झन्झट मात्रै दिने गरेको छैन ऋणीहरुको खाता ब्लक गरेर बार्गेनिङ समेत...


महालक्ष्मी विकास बैंकले मुद्दति निक्षेपमा ल्यायो बम्पर अफर, ७० महिनामा दोब्बर भुक्तानी दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्तामा आकर्षक योजना सार्वजनिक गरेको छ । सो बैंकले बम्फर अफर ल्याउँदै मुद्दति निक्षेपममा पैसा जम्मा गरेको ७० महिनामै डलब भुक्तानी दिने योजना सार्वजनिक गरेको छ । हाल नेपालमा प्रचलनमा रहेकोमा बैंकले सबै भन्दा...


नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिन नसक्ने अवस्थामा, निक्षेप चुहिएर सकिएपछि थप तनाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा देखिएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ग्लोबल आइएमर्ई बैंक र नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेकोमा...


महिला र जीवन लघुवित्तको वित्तीय अवस्थालाई तुलना गर्दा कुन सूचकमा कुन बलियो ?

काठमाडौं । महिला लघुवित्त र जीवन विकास लघुवित्तले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिला लघुवित्तको अधिंकाश वित्तिय सूचक बलियो देखिन्छ ।अधिंकाश सूचकमा महिला लघुवित्तको सूचकहरु अगाडि...


बैंकहरुमा एकैदिन थपियो एक अर्ब निक्षेप

काठमाडौं । बैंकहरुमा एकैदिन १ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप ५० खर्ब ४५ अर्ब पुगेको छ । अघिल्लो दिनसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा...