चार संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स, कसको कति कित्ता ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही थान शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड आईपिओ बिक्री आजदेखि खुल्ला, १३६ प्रतिशत प्रतिफल
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले आजदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा आजदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ...
पुँजिबजार सुधारको महत्वपूर्ण बिषय बजेटमा समावेश छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई सहयोग
कामठाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले...
बजेट स्वागतयोग्य छ, कार्यान्वयन भए नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ’
काठमाडौँ । सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरुले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर...
नबिल र एनआइसी एशिया बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन
काठमाडौं । दुई वाणिज्य बैंकले रोजगारीको अवसर खुलाएको छ । नबिल बैंक र एनआइसी एशिया बैंक लिमिटेडले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । नबिल बैंक नबिल बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा...
एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रचलित नियमअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने...
लघुवित्त र सहकारीलाई नियमनको लागि छुट्टै नियामक निकाय स्थापना गरिदै
काठमाडौं । लघुवित्त र सहकारीहरुलाई नियमन गर्न छुट्टै नियामक निकाय गठन हुने भएको छ । बजेटमा व्यवस्था भए अनुसार सरकारले लघुवित्त र सहकारी संस्थाहरुलाई नियमनको लागि छुट्टै नियामक निकाय गठन गर्ने तयारी गरेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले...
नेपाल राष्ट्र बैंकको ‘वैदेशिक रोजगार बचतपत्र’ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपलाीहरुका लागि ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ जारी गर्न लागेको हो । राष्ट्र बैंकले १२.५०...
गणपति लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि...
सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा विस्तार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१,...
सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त
काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका...
विन नेपाल लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.३३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम १०८० रुपैयाँका आधारमा नेप्सेले बोनस...
नेप्सेमा थप २ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका १ लाख...
वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले बढ्यो, सिडी रेसियोको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, बैंकहरूको...
बाउन्स चेक काट्ने सापकोटालाई प्रहरीले गर्यो प्रकाउ
काठमाडौं । बाउन्स चेक काट्नेलाई प्रहरीले प्रकाउ गरेको छ। गोरखाकी लक्ष्मी सापकोटालाई बाउन्स चेक काट्न पक्राउ परेकी छिन् । नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो । ५१ वर्षिय निजलाई...
मेगा बैंकको नयाँ शाखा वीरगंजको रुंगटा मलमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले वीरगंजको रुंगटामा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि आदर्शनगरमै...
विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता...
सेन्ट्रल फाइनान्सको संस्थापक शेयर जेठ १७ गतेदेखि बिक्रिमा
काठमाडौं । सेन्ट्रल फाइनान्सले १ लाख ४४ लाख ४९० कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न १२ संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गराएको छ। कम्पनीको २०७८ चैत्र ३० गते सम्पन्न भएको ५५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेप्से र क्लियरिङ्गमा सूचिकृत तथा दर्ता...




















