सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको हो । चितवनमा रहेको उक्त हस्पिटलमा बैंकका कार्डबाहकलाई १० प्रतिशतसम्म छुट दिने समझदारी भएको हो । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी...


सूर्योदय वोमी लघुवित्तको मर्जरपछि यस्तो बन्यो नयाँ टिम, सिइओमा मोक्ष प्रसाद पंगेनी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिएपश्चात् चैत १९ गतेदेखि ‘सूर्योदय वोमी लघुवित्त...


सूर्यादय र वोमी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार आजदेखि शुरु गरेको छ । यी दुई लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने कायार्थ नेपाल राष्ट्र बैंकले फागुन ५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गतेको...


सामलिङ पावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभाले कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...


एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खाता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुका हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको असोज १६ गते सम्पन्न १५ औं वाषिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो...


बेगनास तालका २२० डुंगा व्यवसायीलाई सिभिल बैंकको क्युआर कोड

काठमाडौं । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरुलाई क्युआर कोड उपलब्ध गराएको हो...


आरटिजीएस प्रणाली शनिबार पनि सुचारु हुने

काठमाडौं । आरटिजीएस प्रणाली भोलि (चैत १९ गते) पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि...


मेगा बैंकद्धारा १ लाख ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका १० जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका आवेदन...


एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुदै, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आइतबार (चैत २० गते) बस्दै छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन्...


गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


कामना सेवा विकास बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...


१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


कामना सेवा विकास बैंकका दुई शाखा रहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा...


बलेफी हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म १० लाख ६२ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनसम्म १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बिहिबार साँझ ५ बजेसम्म १ अर्ब २६ करोड १ लाख ५१...


सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो । आज दिल्ली स्थित मेदान्त...


माछापुच्छ्रे बैंकको १६४औं शाखा धनगढीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा १३ राजपुरमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले उद्घाटन...


सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न ‘सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता’ संचालनमा ल्याएको हो । बैंकले नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित...


लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुबैं बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि...