समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा रु ५०० बराबरको शपिङ्ग भाउचर
काठमाडौं । बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो । नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता...
एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु...
यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौ । सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट्स , रिलायन्स लाइफ, प्रुडन्सियल इ्रन्स्योरेन्स, युनिभर्सल पावर, पाँचथर पावर,...
शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं ।नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।मैलुङ खोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८०...
नौ बीमा कम्पनीसहित १६ कम्पनीको साधारण सभा र बुकक्लोज हुन बाँकी, कसको लाभांश कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेको छ । जसमा ९ इन्स्योरेन्स कम्पनी, ५ लघुवित्त कम्पनी र २ बैंक रहेका छन् । उक्त कम्पनीहरुले वार्षिक साधारण सभा र बुकक्लोको मिति तोकेका छैनन् । सो...
१८ औं वर्षमा एफवानसफ्ट: डिजिटल भुक्तानीमा माईलस्टोन, बीमा क्षेत्रको अभिन्न अंग बन्न सफल
काठमाडौं । १८ वर्षअघि अनलाईन भुक्तानीमा आधारित एफवान सफ्ट नामक कम्पनी स्थापना गर्दा विश्वास ढकाल, सुवास सापकोटाहरुलाई धेरै मानिसहरुले पत्याएका थिएनन् । लगत्तै एफवान सफ्टले इसेवा सुरु गर्यो । सन् २००९ मा इसेवा सुरु गर्दा पनि धेरैले हासिमजाकमै उडाएका...
सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदीसहित तीन जनालाई जेलमा पठाउने विराटनगर उच्च अदालतको आदेश
विराटनगर । सप्तकोशी डेमलपमेन्ट बैंकका सिईओ नविन सुवेदी सहित तीन जनालाई पुर्पक्षका लागि जेलमा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकभित्र भ्रष्टाचारमा संलग्न सिईओ सुवेदीसहितका...
१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा आज बस्दै
काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आज (आइतवार) गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा बिहान ११ः३०मा हुँदैछ । उक्त सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने...
प्रोगेसिभ फाइनान्सको स्थगित सभा चैत १६ मा, ६ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले २५औं वार्षिक सााधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले सभा चैत १६ गते आह्वान गरेको हो । यसअघि कम्पनीले पुष ३० मा बस्ने भनेको कोभिड महामारी तथा...
कृषि विकास बैंकले तोक्यो परीक्षा मिति, कुन तहको कति गते ? (तालिकासहित)
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आन्तरिक प्रतियोगितात्मक, खुल्ला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको छ । बैंकले लोक सेवा आयोगबाट निर्धारण भएअनुसार २०७७ माघ ९ गते प्रकाशित विज्ञापन अनुसार सबै परीक्षाको मिति तय गरेको हो ।...
उपकार लघुवित्तद्धारा १९ जना कर्मचारी माग, प्लस–टु उत्तीर्णलाई समेत अवसर
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी...
प्रभु बैंकले ल्यायो ‘फोन लोन’ सुविधा, मोबाइलबाटै २ लाखसम्मको कर्जा पाइने
काठमाडौं । प्रभु बैंक लिमिटेडले मोबाईलबाटैक कर्जा लिन मिल्ने फोन लोन सुविधा संचालनमा ल्याएको छ । बैंकका ग्राहकहरुले बैंकिङ सफ्टवेयरको माध्यमबाट २ लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने भएका हुन् । यो सुविधा हालको लागि प्रभस बैंक लिमिटेडमा...
कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा आज हुदै, के के छन् एजेण्डा ?
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज (फागुन २० गते) बस्दैछ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
नेपाल बैंक लिमिटेडले खुलायो ३०५ जनाको लागि रोजगारीको अवसर, यसरी दिनुस आवेदन
काठमाडौं । नेपाल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आव २०७८।०७९ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगिताद्धारा विज्ञापन खुलाएको हो । बैंकले विभिन्न पदमा कुल २७२ पदसंख्यामा रोजगारीको अवसर खुलाएको हो । बैंकले सहायक...
दुई बीमा कम्पनी सहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि (फागुन १९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको...
आरएसडिसी लघुवित्तको पहिलो शाखा बाँकेको कोहलपुरमा, दोस्रो शाखा संचालनमा ल्याउने तयारी
काठमाडौं । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ तथा पहिलो शाखा विस्तार गरेको छ । संस्थाले बाँकेको कोहलपुर ११ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । फागुन १९ गते बिहिबार संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको अध्यक्षतामा लुम्बिनी...
सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा झापाको अर्जुनधारामा
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा न १ मा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बिस्तारित बैकिङ सेवाबाट ग्राहकहरुको निक्षेप संकलन, रकम भुक्तानी, रकम...
कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गते) का लागि बोलाएको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक...
समाज लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले तीन पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले बरिष्ठ अधिकृत।अधिकृत।कनिष्ठ अधिकृत।व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक र बरिष्ठ सहायक।सहायक।कनिष्ठ सहायक।प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी...
सिद्धार्थ बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो । कम्पनीले नेप्सेमा...




















