इन्धन तस्करीका अभियुक्त श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाउन ओलीको दवाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय समयमा अनावश्यक र विवादित व्यक्तिलाई बोकेर हिड्दा सिंगो पार्टी मात्रै होइन, आफू स्वयम्ले विभिन्न ठाउँमा उभिएर जवाफ दिनु परेको इतिहास छ ।अहिले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी...


जलवायु परिवर्तन र बीमा उद्योगमा यसको प्रभाव

सामान्य अर्थमा जलवायु परिवर्तन भन्नाले पृथ्वीको प्राकृतिक चक्रमा भएको परिवर्तन भन्ने बुझिन्छ । जलवायु परिवर्तन भनेको विश्वको जलवायु प्रणाली लगायत यसको वायुमण्डल, महासागर र भू–सतहको तापमानको वृद्धि हो । बेमौसमी वर्षा, अतिवृष्टि, अल्पवृष्टि, खण्डवृष्टि, हिमश्रृङ्खलाको हिउँ पग्लनु, हिमताल विष्फोटन,...


बीमितहरुले गरे १० महिनामा झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुबाट झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको १० जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ७० करोड...


६३ लाख नजिक डिम्याटको सङ्ख्या, नियामकको सुस्तताले दूर-दराजका दैलोमा भने छैन पुँजीबजार ज्ञान

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा शेयर बजारमा प्रवेश गर्नेहरुको आकर्षण थपिदै गएको छ । दिनप्रति दिन डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्ख रुपमा वृद्धि भइरहेको छ । विस्तारै शेयर बजार सम्बन्धी ज्ञान विस्तार हुँदै जाँदा डिम्याट खोल्नहरुको संख्या पनि...


एनआईसी एशिया बैंकद्वारा ८ हजार ग्राहकले पाए १६ करोड रुपैयाँ बराबरको बीमा दावी 

काठमाडौं । एनआईसी एशिया बैंकका ७ हजार ९ सय ९० जना ग्राहकले २०८१ जेठ मसान्तसम्ममा १६ करोड १० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छन् ।  बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई सो खातामा उपलब्ध गराइएको सेवा र सुविधाअनुसार...


बारा र चितवनका कृषक बीमा दाबी रकम नपाएर चिन्तित, भुक्तानी नपाए आन्दोलनामा उत्रिने संघको चेतावनी

काठमाडौं । रामहरी केसीले आफ्नो एक बिघा र भाडामा एक गरेर दुई बिघामा केरा खेती गरेका छन् । पहिलो वर्षबाहेक हरेक वर्ष हावाहुरीले केही न केही नोक्सान गरेकै हुन्छ । यस वर्ष त झन् बारीका सबै केराका बोटगरेर जेठ १७...


पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारमा देखिएका समस्या समस्या समाधान गर्न तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धी र...


लगानीकर्ता हतोत्साहित हुनुपर्दैन, लगानी सुरक्षाका लागि बोर्ड प्रतिबद्ध छः अध्यक्ष राना

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले लगानिकर्ताको मनोबल उच्च बनाउन प्रतिवद्द रहेको बताएका छन् । बोर्डको ३२औँ वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो वताएका हुन् । उनले भने, ‘लगानिकर्ता हतोत्साहित हुनु पर्दैन् । धितोपत्र बोर्ड सबैंको लगानी सुरक्षित...


११ हजारबढी कर्मचारीहरुको लागि बीमा कम्पनीहरुले खर्चिए करीब साढे ८ अर्ब रुपैयाँ, कुनले कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलब, भत्ता तथा विभिन्न सेवा, सुविधा मार्फत करिव साढे ८ अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा बीमा क्षेत्रका ११ हजार २८६ जना कर्मचारीहरुलाई कम्पनीहरुले ८ अर्ब...


११ महिनासम्म जारी भएन बीमा नियमावली, सरोकारवालासँग छलफल नगरी अघि बढाउने अर्थको तयारी

काठमाडौं । बीमा ऐन २०७९ लागू भएको २१ महिना बितिसक्दा पनि नियमावली बन्न नसक्दा बीमाका कामहरु अलपत्र पर्न थालेका छन् ।बीमा नियमावली नबन्दा बीमा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन, बीमा प्राधिकरणको काम कारवाहीमा समस्या देखिन थालेको छ । तर, अझै...


शेयर बजारमा म्युचुअल फण्डहरुको साढे ३० अर्ब लगानी, कुनको नाफा कति ? (सूचीसहित)

काठमाडौँ । पुँजी बजारमा आएको उतार–चडाबको प्रत्यक्ष असर म्युचुअल फण्डमा परेको छ । शेयर बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष) नाफा प्रभावित भएको हो । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले...


भविष्यका लागि सुरक्षित लगानी गर्न जीवन बीमा किन नगर्ने ? –प्रकाश श्रेष्ठ, चिफ बिजनेश म्यानेजर, नेशनल लाइफ

नेशनल लाइफ इन्स्योरेन्सका चिफ विजनेश म्यानेजर प्रकाश श्रेष्ठ विगत एक दशकदेखि बीमा क्षेत्रमा आवद्ध रहेका छन् । उनले काठमाडौं उपत्यकाका नागरिकहरुलाई बिभिन्न जोखिमबाट सुरक्षित गर्न र बीमा पोलिसीलाई परिचालन गरी आर्थिक समस्याबाट लाभ उठाउन आफ्ना बीमीतहरूलाई बीमा शिक्षा र...


बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाउँदै प्राधिकरण, छलफल सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्न पहल सुरु गरेको छ । प्राधिकरणले बीमा सुचना केन्द्र स्थापना गर्न छलफल सुरु गरेको छ । प्राधिकरणले सुरुवाती चरणमा बीमा अभिकर्ता संघ, सर्भेयर संघ, जीवन बीमक संघ र नेपाल...


आईपीओ अनुमति तत्काल धितोपत्र बोर्डले नदिने, लेखा समितिको निर्देशनको कारण निर्णय गर्न नसकेको गुनासो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम पटक पाँच महिना अघि सेयर जारी गर्न कम्पनीहरूलाई स्वीकृति दिएको थियो।तर, पाँच महिना बित्दा पनि अहिले कुनै कम्पनीले आइपिओ, हकप्रद सेयर जारी गर्न पाएका छैनन्। गत पुस १९ गते अन्तिम पटक कम्पनीहरूलाई सेयर...


सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो

काठमाडौं । सोमबार सुर्यज्योति लाइफले बीमितको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो बीमा पोलिसी नै रद्द गरिएको भनेर ठगी गरेको सम्बन्धी समाचार बीमापोष्टमा प्रकाशित भएपछि देशैभरिका बीमा अभिकर्ताहरुले बीमापोष्टमा टेलिफोन गरेर घटनाको बारेमा चासो राख्दै यस्तो घटनाले सिंगो बीमा...


गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो...


पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकलाई अग्राधिकार सेयर जारी गर्न दिने तयारी, लाभांश वितरणमा होला त राहत ?

काठमाडौं । केन्द्रिय बैंकले पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन अग्राधिकार सेयर जारी गर्न दिने भएको छ।मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको छ। सो अनुसार पुँजीकोषको...


सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालको जीवन बीमा क्षेत्र नै बद्नाम हुने गरी ठगी धन्दा सञ्चालन गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । जीवन बीमा भनेकै जोखिम र बचत दुवै हो । तर, सुर्यज्योति लाइफमा चौरासी पुजा नामक बीमा...


हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित

काठमाडौं । चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको केरा खेतीको क्षति भएको छ ।व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो ।यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको उनीहरुले बताएका छन् । चितवनको...


नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी विश्लेषण, कस्तो छ समग्र वित्तिय अवस्था ? 

काठमाडौं ।    नेपाल लाइफको इतिहास हेर्ने हो भने कम्पनीको स्थापना २०५८ साल बैशाख २१ गते भएको हो ।कम्पनीको स्थापनापछि उत्कृष्ट रुपमा व्यवसाय सुचारु गर्ने पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो।कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस...