नेटवर्थ हाराहारीमा पाइन थाल्यो यी वाणिज्य बैंकको सेयर, नेटवर्थको तीन गुणासम्म पनि पुगेन सेयर मूल्य (सूचीसहित)

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले दोस्रो बजारको बैकिङ उपसूचकमा प्रभाव पारेको छ । पछिल्लो चार दिन यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु...


आर्थिक मन्दीको असरः ९ हजार बीमा पोलिसी बीचमै रोके बीमितले, जीवन बीमा कम्पनीबाट १ अर्ब बाहिरियो

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट साढे ९ हजार बीमितहरुले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ।मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा स्वार्थ बाझियो, बिक्री प्रबन्धक तीन वटै कम्पनीको नाममा करोडौंको शेयर

काठमाडौं । नेपालमा जति अनैतिक र लाज शरम पचाएर ब्रम्हलूटको धन्दा शायदै विश्वका अन्य देशमा होला । सन्दर्भ हाल बुक बिल्डिङको आईपिओ निष्काशनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको हो । बिक्री प्रबन्धक तीन वटै कम्पनीहरुको नाममा करोडौं रुपैयाँको शेयर किनेर...


राष्ट्रिय बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिदमा सिईओ श्रेष्ठकै संलग्नतामा करोडौं घोटाला, खरिद प्रक्रिया नै सच्याइयो

काठमाडौं । राष्ट्रि बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी प्रक्रिया नै संशोधन गरिएको मात्रै नभई विदेशी कम्पनीको कोर बैंकिङ सफ्टवयरका गोप्यता भंग हुने खतरा समेत अगाडि आएको छ । उक्त आर्थिक घोटालामा सिईओ...


तीन बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो । राष्ट्र...


नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीलाई, अर्थमन्त्रालयले दियो पत्र

काठकाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा। नबराज अधिकारीलाई दिएको छ ।आज अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा निमित्त अध्यक्षको काम गर्न भनेको हो । निवर्तमान अध्यक्ष रमेश हमालको पदावधी...


अधिंकाश वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता कमजोर (सूची सहित)

काठमाडौं । दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा घट्को छ। वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ। इम्पेयरमेन्ट चार्जमा आर्जन गरेको रकम प्रभिजन गर्नु परेको कारण पनि अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ...


नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन, कुन सूचकमा को अगाडि ?

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । तीन कम्पनीबीचको तुलनात्मक...


वाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले घट्यो, चार बैंक बाहेक सबैको मुनाफामा गिरावट (सूची सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका २० बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस...


एनएमबि बैंकको मुनाफा १ अर्ब ३७ करोड, वितरणयोग्य नाफा भने ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७.६२ प्रतिशतले कम...


चालु आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको वित्तीय रिपोर्ट कस्तो ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको भन्दा ६.२८ प्रतिशत कम हो। गत...


लक्ष्मी सनराइजले कमायो १ अर्ब ५ करोड, कस्ता छन् अन्य सूचक

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आफ्नो मुनाफा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद बनाएको छ । जुन गत वर्षको भन्दा १.६६ प्रतिशतले...


एभरेष्ट बैंकको मुनाफा १ अर्ब ७१ करोड, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ७.८८...


एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रियो, नाफामा ४१ प्रतिशतको गिरावट

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रिएको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ । बैंकको खुद नाफामा भारी गिरावट आएको छ भने खराव कर्जा बढ्दा वितरयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ । नेपालकै सबैभन्दा ठूलो एनआईसी...


छ महिनामा ग्लोबल आइएमई बैंकले कमायो दुई अर्ब मुनाफा, हेरौं अन्य सूचांक

काठमाडौं । क बर्गको ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आज गरेको छ । वित्तीय विवरणले औल्याए अनुसार छ महिनाको अवधीमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ...


कुमारी बैंकको मुनाफा ८६ करोडमाथि, ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्जले घटायो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडको मुनाफा ८६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार छ महिनाको अवधीमा ८६ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न...


हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण यो साता शेयर बजारमा उत्साह

काठमाडौं । शेयर बजार यो साता २०८८ अंकमा रहेर बन्द भएको छ । आइतबार करिब ३२ अंक बढेर २१ सय २० मा पुगेको बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । मंगलबार फेरि करिब ५५ अंक बढेर नेपाल स्टक...


बीमा अभिकर्तालाई कानून मन्त्रालयले बीमा प्राधिकरणतिरै फर्कायो, १७ बुँदे माग के होला ?

काठमाडौं । घुमिफिरी रुम्जाटार भने झैं बीमा नियमावली २०८० को मस्यौदामा आफुहरुको माग सम्बोधनका लागि दिनहुँ सिंहदरबार धाइरहेका बीमा अभिकर्ताहरुलाई विभागीय कानून मन्त्रालयले फेरि नियामक निकाय नेपाल बीमा प्राधिकरणतिरै फर्काइदिएको छ । बीमा प्राधिकरणले बीमा नियामावली ड्राफटमा जीवन बीमक...


हिमालयन रिन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने, भारतीय रेगुलेटरले दियो स्वीकृति

काठमाडौं । हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ। भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ । हिमालयन...


सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै वित्तीय अपराध, राष्ट्र बैंकका गभर्नरसहित प्रतिष्ठित व्यक्तिका नाममा फेक वाट्सएप आतंक

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्युरोमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी उजुरीको चाङ लागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम तथा तस्वीर समेतको दुरुपयो गरी वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको घटनादेखि प्रष्ठित अन्य व्यक्तिहरुलाई निसाना बनाएको...