कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन दुई अर्बमाथि, अधिकांशको घट्दा ५ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क असोज महिनाको तुलनामा ११.३२ प्रतिशतले घटेको...


जीवन बीमा कम्पनीहरुलाई बीमा अभिकर्ताको प्रश्नावली प्राधिकरणमा पेश गर्न निर्देशन, पाठ्यक्रम बाहिर गए कार्वाही हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्ताको प्रश्नपत्र पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पाठ्यक्रम बाहिर गए जीवन बीमा कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएको छ। ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रश्नपत्र निमार्ण गर्दा...


समयमै वित्तीय विवरण तयार पार्न बीमा प्राधिकरणको निर्देशन, ढिलाई गर्नेले लाखौं रुपैयाँ जरिवना तिर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै छ महिनाभित्रैमा तयार पार्नुपर्ने वित्तीय विवरण समयमा नै तयार पार्न निर्देशन दिएको छ । बीमा समितिका निर्देशक दिनेश कुमार लालले सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा बीमा ऐन...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन झण्डै ३७ अर्ब रुपैयाँ, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले झण्डै ३७ अर्ब नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ९ अर्बमाथि, नेपाल, नेशनल र सन नेपाल अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म्मा ९ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा ९ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न...


जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे ४६ अर्ब कुल बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको चार महिनामा ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। नेपाल बीमा प्राधिकरणले प्रकाशन...


नियामकलाई झुक्याउँदै महालक्ष्मी लाइफ, आईपिओ जारी नगरी मर्जरमा जाँदै

काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरण र नेपाल सरकारलाई झुक्याउने प्रयत्न गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २०७५ सालमा लाइसेन्स लिँदा तत्कालिन बीमा समितिबाट ३० प्रतिशत शेयर सर्वसाधारणलाई वितरण गर्ने प्रतिबद्धता जनाएर लाइसेन्स लिएको...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १३ अर्ब माथि, कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा १३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधकिरणको तथ्याङक अनुसार निर्जिवन बीमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा लेख जारी...


पाँच जीवन बीमा कम्पनीहरुलाई तत्कालै आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले पाँच नयाँ जीवन बीमा कम्पनीहरुलाई तत्काल आईपिओ जारी गर्न निर्देशन दिएको छ । लामो समयदेखि आईपिओ जारी गर्न नसकेर अल्झिरहेका रिलायबल नेपाल लाइफ, सन नेपाल लाईफ, सिटिजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ...


बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, बीमा प्राधिकरणको स्वीकृती अनिवार्य

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । लाभांश वितरणमा कडाई गरेसँगै अब बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको स्वीकृती बिना लाभांश घोषणा गर्न नपाउने भएका छन् । प्राधिकरणले हाल संचालनमा रहेका बीमक तथा पुनर्बीमा कम्पनीहरुलाई...


राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब ! अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शंकाको घेरामा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब भएको छ । उक्त घटनामा संस्थानका अध्यक्ष ईश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत कवि प्रसाद पाठक शंकाको घेरामा परेका छन् । संस्थानका कर्मचारीहरुले नागरिक लगानी कोषबाट आएको...


संकटग्रस्त नेपालको अर्थतन्त्र र सुधारको दिशामा अघि बढाउन चाल्नुपर्ने मुख्य कदम

२०४६ सालको राजनीतिक परिवर्तनपछि खुला बजार अर्थतन्त्रको नीति अंगिकारबाट विश्वबजारसँग नेपाली अर्थतन्त्रको दुरी साँघुरिन थाल्यो । त्यससँगै नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका केन्द्रविन्दुमा रहँदै आएको जगजाहेर छ । राज्य सञ्चालन राजनीतिक अस्थिरताको छायाबाट गुजिरहनुपर्दा सरकारको आयु र स्थायित्व...


४५ लाख लगानीकर्तालाई डुबाएर बिदा हुँदै जनार्दन शर्मा प्रभाकर, अर्थमन्त्रीको बिदाई बेलुन फुलाउने बहाना नबनोस्

शेयर बजार टिप्पणी २०७८ साल असार २९ गते जनार्दन शर्माले अर्थमन्त्रालयको कारोबार सम्हाल्दा शेयर बजारमा गुल्जार थियो । पुँजि बजारको कारोबार गर्ने प्लेटफर्म नेप्सेमा समग्र मूल्य सूचांक २८५४ थियो भने कूल बजार पुँजिकरण ४० खर्ब हाराहारीमा पुगेको थियो ।...


तेस्रो पक्षमार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने प्राधिकरणको निर्णय, जनशक्ति अभाव हुँदा आफैले प्रश्नावली बनाउन सकेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने भएको छ । प्राधिकरणमा जनशक्ति अभाव भएको कारण आफैले प्रश्नावली बनाउन नसक्ने भएपछि रोष्टर आह्वान गरेको छ ।कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको...


बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ

मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...


कुन कुन व्यापारिक समुहले पाए लघुबीमाको लाइसेन्स ? को को हुन लगानीकर्ता ?

काठमाडौ । बीमा प्राधिकरणले हालै वितरण गरेको लघु बीमाको लाइसेन्स अधिकांश ठूला व्यापारिक घरानाले पाएका छन् । लाइसेन्स पाउनेमा सुलभ अग्रवाल समेत सहभागी भएको शंकर ग्रुपले दुई वटा पाएको छ । त्यस्तै, अर्को लक्की ग्रुपले दुई वटा लाइसेन्स पाएको...


नेशनल लाइफको ३४ औं बार्षिक साधारणसभा आज हुँदै, १५ प्रतिशत बोनस शेयर पारित गर्ने प्रस्ताव

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण पारित गर्न ३४ औं बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १०ः३० बजे सुरु हुने साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


चौकुने गाउँपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा दावी भुक्तानी लिन कठिन रहेको गुनासो

काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाकै विकट चौकुने गाउँपालिकाका स्थानीय सर्वसाधारण र जनप्रतिनिधिसँग हिजो बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुुख पदम प्रसाद सोडारीको सभापत्विमा तथा चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग...


बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र नेपाल राष्ट्र बैंक

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन ।खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड–१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुपरेको अवस्था छ । यसबाट नेपालको वित्तीय क्षेत्रमा देखिएको बजार असन्तुलनले वित्तीय स्थायित्व...


जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा वापत ७३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह, कुनले कति गरे ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीहरुले ५४ अर्ब २२ करोड रुपैयाँ बीमालेख धितोकर्जा वापत कर्जा प्रवाह गरेका थिए...