एकै दिनमा १० लाख भन्दा माथिको कारोबार सम्पत्ति शुद्धिकरणमा रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन, संशोधित एकीकृत निर्देशिका जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशिका आज जारी गरेको छ । तीन दिन पहिले जारी गरेको चालु आवको मौद्रक नीतिको प्रथम त्रैमासिक समीक्षा जारी गरेको थियो । आज जारी एकीकृत निर्देशनमा अबदेखि एकै दिनमा १० लाख रुपैयाँ...
समसामयिक अर्थतन्त्रको चरित्र : मूल्य र ऋण चापदेखि ‘स्ट्यागफ्लेसन’ सम्म
हाम्रो सरोकारका तीनवटै आर्थिक मञ्च (विश्व, दक्षिण एसिया र नेपाल) अहिले असहज अवस्थामा छन् ।अमेरिका र युरोपजस्ता विश्वका ठूला अर्थतन्त्र कोभिड महामारीको असरबाट उम्कन, तंग्रन खोज्दैछन् । यही बेला रुस र युक्रेन युद्धका कारण ऊर्जा, इन्धन र खाद्यान्न मूल्यमा...
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा झण्डै ५ खर्ब रुपैयाँ संचिती, कुन कम्पनीको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २०.७८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...
२६ मध्ये आधा बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति दिन सक्ला ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेको छ भने बाँकी...
यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गनुपर्ने काम
सामान्यतया मुलुकमा हुने आमनिर्वाचनले नयाँ किसिमको विकास, सुशासन र समृद्धिको मार्गमा आसा जगाउँछ, किनभने जनताको सधैं अपेक्षा हुन्छ– आगामी सरकार ऊर्जाशील हुन्छ, उसले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ला र अघिल्ला सरकारबाट भएका गल्ती नदोहोयाउला। पछिल्लो आर्थिक अवस्थाबाट निराश व्यावसायिक...
हिमालयन एभरेष्ट इन्स्योरेन्स अन्तर्गत मार्केटिङका आधा कर्मचारीलाई रिफ्रेसमेन्ट तालिम
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मार्केटिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई रिफ्रेसमेन्ट प्रशिक्षण दिइएको छ । कम्पनीले हिजो साँझ ललितपुरको चापागाउँस्थित एक होटलमा लगेर रात्रीभोजसहितको रिफ्रेसमेन्ट तालिम गराएको हो । पछिल्लो समय कम्पनीबारे बजारमा नकारात्मक खवरहरु फैलिन थालेपछि सिईओ बिजय...
बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने चाहेका छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने राय व्यक्त गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो राय व्यक्त गरेका हुन् ।...
नेपाल रिबाट डा. घिमिरे हटाइएसँगै बीमा क्षेत्र स्तब्ध, अर्थमन्त्री शर्मा र माओवादीसँग रुष्ट
काठमाडौं । कुनै समय थियो– माओवादी भन्ने वित्तिकै समाज सुधारक, गाउँमा जाँडरक्सीको घ्याम्पो फुटाउने क्रान्तिकारी, गाउँका सामन्तको घरमा पुगेर तमसुकहरु च्यात्ने गर्दथे । आज पनि जनताको मनमा माओवादी वा कम्युनिष्ट वा क्रान्तिकारी भन्ने वित्तिकै त्यस्तै चित्र कोरिन्छ । तर,...
बीमा अभिकर्ताहरुले एउटा कम्पनी छनोट गरि बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र पेश गनुपर्ने
काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताहरुले नेपाल बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र बु्झाउनुपर्ने भएको छ । प्राधिकरणले यसअघि दिएको निर्देशन अनिवार्य रुपमा पालना गर्दै प्रतिवद्धता पत्र बुझाउन बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको हो । नेपाल बीमा प्राधिकरणले एक...
बीमा क्षेत्रकै पहिलो महिला सिईओ उपासना हिमालयन रिको डेपुटी सिईओ नियुक्त
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा उपासना पौडेललाई नियुक्त भएकी छिन् । नेपालकै पहिलो महिला सिईओको रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरेर पुनर्बीमा कम्पनीतर्फ यात्रा तय गरेकी उपासना हिमालयन रि इन्स्योरेन्स कम्पनीको...
म्यादी बीमाको भुक्तानीमा प्राधिकरणको लगाम, बीमितलाई असहज हुनेगरी दावी भुक्तानी गरेमा कारबाही हुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई बीमितहरुलाई असहज हुने गरी दावी भुक्तानी भएको पाइएमा बीमा ऐन २०७९ अनुरुप कारबाही गर्ने जनाएको छ । संचालमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको दावी भुक्तानीमा बीमितहरुलाई असहजता...
कोरोना बीमा दाबी वापतको रकम नेपाल पुनर्बीमाले थपेन, कम्पनीले नै व्यवस्था गर्यो, सरकारसँग भरपाई लिन्छौ : बीमक संघ
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानीको रकम बाड्न सुरु गरेको छ। तर नेपाल पृुनर्बीमा कम्पनीले भने रकम पठाएको छैन ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आजदेखि सार्वजनिक सूचना जारी...
राष्ट्र बैंकद्धारा ९ वाणिज्य बैंकलाई कारबाही, कुन–कुन बैंक परे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंक सुपरिवेक्षण विभागले सूचना जारी गर्दै ९ वटा वाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । राष्ट्र बैंकले बैंक...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी सिईओसहित आधा दर्जन कर्मचारीद्धारा राजिनामा, बीमा प्राधिकरणले ध्यान नदिँदा कम्पनी अप्ठेरोमा
काठमाडौं । मर्जरपछि कर्मचारीहरु समायोजन गर्न नसक्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा पुगेको छ । कम्पनीमा कार्यरत डेपुटी सिईओसहित आधा दर्जन कर्मचारीहरुले हिजो सामूहिक राजिनामा बुझाएका छन् । बीमा क्षेत्रमा लामो समय काम गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका...
नैतिकताको कसीमा जनार्दन शर्मा, भ्रष्टाचारीको मतियार बन्दै किन हटाइए नेपाल पुनर्बीमाका अध्यक्ष ?
समाचार टिप्पणी काठमाडौं । कुनै समय उज्यालोको नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्माको यस पटकको अर्थमन्त्रीको कार्यकाल भने विवादरहित हुन सकेन । पटक पटक भ्रष्टाचारीसँग उठबस गरेको दर्जनबढि अभियोग देखि बजेट बनाउँदा समेत सेटिङ गरेको आरोपमा पदबाट राजिनामा समेत...
भ्रष्टाचारीको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले मागे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेको राजिनामा
काठमाडौं । भ्रष्टाचारमा मुछिएका पात्रहरुको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा कम्पनीमा इमान्दारपूर्वक काम गरिहेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको राजिनामा माग गरेका छन् । नेपाल सरकारको समेत लगानी रहेको र सर्वसाधारणको समेत लगानी रहेको नेपाल...
स्प्रेडरेटको नयाँ व्यवस्थाले १४ वाणिज्य बैंक दबाबमा, कुन बैंकको स्प्रेडरेट कति ? (तथ्यांक सहित)
काठमाडौं । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरुमा दबाब परेको छ ।राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको स्प्रेड रेटका कारण बैंक वित्तीय संस्थाको आम्दानीम यस्को...
लघुवित्तहरुको लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश बितरण सम्बन्धि ब्यबस्था राष्ट्र बैंकले परिमार्जन गरेको छ । आज लघुवित्तहरुको लागि एकिकृत निर्देशिका मार्फत राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धीव्यवस्था परिमार्जन गरेको हो । नयाँ ब्यबस्था अनुसार लघुवित्तहरुले अब वार्षिक २० प्रतिशतभन्दा बढी...
जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताको पाठ्यक्रम तयार, अब अभिकर्ताहरुले अनिवार्य पढ्नैपर्ने (पाठ्यक्रम सहित)
काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम बीमा प्राधिकरणले सार्वजनिक गरेको छ। यसअघि नै नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको छ।...
















