चालु आवको दुई महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे २९ अर्ब बीमा शुल्क, कसको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्ब १७ करोड २७ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । बीमा समितिले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क...
वैदेशिक रोजगार बीमामा सन नेपाल लाइफ सबैभन्दा अगाडि, दुई महिनामा ५ लाख बढी पोलिसी बिक्रि, अन्यको अवस्था ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये सात कम्पनीले मात्र उक्त रकम संकलन गरेका हुन् । बीमा समितिले...
गलत सल्लाह सुन्दा उपहासको पात्र बने अर्थमन्त्री शर्मा, ब्याजदर घटाउन नसकिने निष्कर्ष
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौंको अन्तिम साता हस्तक्षेप गरेर ब्याजदर घटाउने बारे चर्का अभिव्यक्ति दिए । अर्थशास्त्रबारेमा पर्याप्त जानकारी नभएका गलत सल्लाहकारको कुरा सुनेर हौसिएका अर्थमन्त्री शर्माले हस्तक्षेप गरेर चर्को ब्याजदर घटाउने बारेको अभिव्यक्तिलाई कार्यान्वयन गर्न अर्थ...
१९ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क पौने ५ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ४ अर्ब ८० करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले भदौ मसान्तसम्ममा पौने ५ अर्ब प्रथम बीमा शुल्क आर्जन...
बीमा पोलिसी धितोमा ऋण लिई बैंकमा मुद्दति निक्षेप राख्ने क्रम बढ्दै, बैंकले ऋण ठप्प बनाएपछि बीमा कम्पनीमा चाप
काठमाडौं । पछिल्लो समय बैंकले अत्याधिक मात्रामा ब्याज बृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर जीवन बीमा कम्पनीहरुमा परेको छ । जीवन बीमा कम्पनीहरुमा पछिल्लो समय बीमालेख धितोमा कर्जा लिनेहरुको संख्या ह्वात्तै बृद्धि भएको छ । बीमा कम्पनीहरुले बीमालेख धितोमा बार्षिक...
ब्याजदर अध्ययन समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, के होला ब्याजदर ?
काठमाडौं । अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । सदस्यीय अध्ययन समिति गठन समितिले उक्त प्रतिवेदन बुझाएको हो । अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ‘बैंकिङ तरलता, ब्याजदर र वित्तीय लागत...
बीमा कम्पनीहरुले एकिकृत कारोबारको लागि मिति सार्न थाले, कसको एकीकृत कारोबार कहिले ?
काठमाडौं । हालसम्म बीमा समितिबाट १५ वटा बीमा कम्पनीले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीमध्ये हालसम्म दुई वटाले एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मात्रै एकीकृत कारोबार सुरु गरेका छन् । त्यस्तै सानिमा...
हिमालयन रि मा चन्द्रशेखरन रामामुर्थीलाई दोस्रो पटक सिइओ बन्न स्वीकृति, बीमा समितिद्धारा अर्को गैर कानुनी निर्णय !
काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिइओ चन्द्रशेखरन रामामुर्थीलाई पुनः दोस्रो पटक सिईओ बन्न स्वीकृति प्रदान गरेको छ । बीमा समितिले हिजो भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थीलाई पुनः सिईओ बन्न अनुमति दिएको हो । बीमा समितिको स्वीकृतिसँगै उनी...
फराकिलो नियमन र बीमा क्षेत्रको समृद्धिको लागि नयाँ बीमा ऐन जारी, बीमा क्षेत्रले फड्को मार्ने विश्वास
काठमाडौं । लामो समयदेखि पखाईमा रहेको बीमा ऐनलाई प्राधिकरण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेकि छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ अनुसार अबको ३० दिनपछि कार्यान्वयनमा आउनेछ र सोहि दिनबाट बीमा समिति प्राधिकरणमा रुपान्तरण हुनेछ...
एनएलजी इन्स्योरेन्स कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त
काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १३ गतेको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त भएका हुन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाअनुसार...
लामो सकस र संघर्षपछि जन्मियो बीमा ऐन, बीमा ऐनका संघर्षका कथा
काठमाडौं । लामो समयको सकस र बीमा क्षेत्रका हस्तीहरुको कडा संघर्षपछिको मेहनत बल्ल सफल भएको छ । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको पालामा सुरु भएको बीमा ऐन संशोधन गर्ने प्रक्रिया दशकभन्दा बढि समय लगाएर बल्ल साकार भएको...
नयाँ बीमा ऐनको चारैतिरबाट स्वागत, बीमा क्षेत्र उत्साहित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेको बीमा विधेयक अब औपचारिक रुपमा बीमा ऐन २०७९ बन्न पुगेको छ । नयाँ बनेको बीमा ऐनलाई बीमाकर्मीहरुले स्वागत गरेका छन् । पुरानो बीमा ऐनका कारण बीमा क्षेत्रमा नियमन तथा विस्तारमा समस्या...
कार्तिक २२ गतेभित्र बीमा समिति बीमा प्राधिकरण बन्ने, शुभ साइत हेर्न सुरु
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन २०७९ लाई स्वीकृत गरेसँगै उक्त ऐन आजैबाट लागू भएको छ । यद्यपि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै औपचारिक रुपमा लागू भएको मानिने छ । राष्ट्रपतिबाट आजै प्रमाणिकरण गरिएकोले राजपत्रमा समेत २०७९...
राष्ट्रपतिबाट बीमा विधेयक स्वीकृत, राजपत्रमा प्रकाशित भएपछि कानुनी मान्यता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक सहितका तीन विधेयकहरु प्रमाणिकरण गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीले ति विधेयकहरु प्रमाणिकरण गर्नु भएको हो । बीमा ऐनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी...
हिमालयन एभरेष्टको आठ लाख कित्ता संस्थापक शेयर बिक्री, लक्ष्मी बैंकपछि खेतान समुहले बीमाको पनि शेयर घटायो
काठमाडौं । गत साउन १ गतेबाट एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आठ लाख १६ हजार २६२ कित्ता संस्थापक शेयर आज एकै दिन बिक्री भएको छ । उक्त संस्थापक शेयरको कारोबारसँगै आज नेप्सेमा उच्च अंकले बृद्धि भएको...
कोरोना बीमाको १ अर्ब रुपैयाँ रकम बीमा समितिको खातामा जम्मा, भुक्तानीको बिषयमा अर्थमन्त्रालयसँग छलफल
काठमाडौं । कोरोना बीमाका १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको छ । गत महिना मन्त्रिपरिषद्को बैठकले त्यसका लागि रकम निकासा गरेको थियो।’सरकारले कोभिडको दाबी भुक्तानी बापत निकासा गरेको एक अर्ब रुपैयाँ समितिमा आइसकेको छ। वितरण गर्न समितिले...
प्रतिनिधिसभा र प्रदेश सभाका १६५ र ३३० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष निर्वाचन प्रणालीको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज देशका प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका...
बिदाको समय पारेर अनलाईन जुवाको धन्दा चम्कियो, एनएमबी बैंक शंकाको घेरामा
काठमाडौं । दशैंको समयमा एक साता लामो सार्वजनिक विदाको समय पारेर अनलाईनमा जुवा खेलाउने र अनलाईनमा बिट गराउने गिरोह सक्रिय भएको छ । उक्त कार्यमा एनएमबी बैंकको समेत संलग्नता देखिएको छ । यद्यपि बैंकले भने अनुसन्धानपछि मात्रै केही बताउन...
नेपालमा भेन्चर क्यापिटलको भविष्य, बैंक र बीमा कम्पनीले गर्न सक्छन् लगानी
नेपालको अर्थतन्त्र व्यापक संरचनात्मक सुधारको पर्खाइमा रहेको छ । सम्हाल्नै कठिन व्यापार घाटा, वढ्दो वैदेशिक ऋणभार र बचत एवम् लगानीबीचको अन्तरले आर्थिक वृद्धि तथा दिगो आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउने चुनौती थपिएको छ । एक दशक अगाडिसम्म...
६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा, कुनले कति गर्दै ?
काठमाडौं । ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा रहेका छन् । शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशन गर्ने तयारी गरेको छ। किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय...


















