दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?
काठमाडौं । नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने मान्यजनबाट आर्शिबाद, भेटघाट र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी...
नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु
बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...
सरकारी जागिरबाट बीमा व्यवसायमा छिरेका बीमा सम्राट धर्मराज भण्डारी नौ वर्षदेखि बीमितकै घर आगँनमा
काठमाडौं । सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपालीहरुको सपना बन्ने गर्दछ । तर, सरकारी जागिर समेत छोडेर अघि बढेकाहरु समाजमा धेरै प्रगति गर्न सफल भएका उदाहरणहरु समेत छन् । निजामति कर्मचारीको सेवा छोडेर जीवन बीमा क्षेत्रमा प्रवेश गरेका बीमा...
दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?
काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...
यसरी मनाए बीमाकर्मीहरुले दशैं (फोटो फिचर सहित)
काठमाडौं । यस वर्षको विजया दशमी बीमाकमीहरुले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू बीमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि दशै भव्य रुपमा मनाएका छन् । सामाजिक...
दशैंको दक्षिणाले बीमा
काठमाडौं । पछिल्लो समय बीमाको महत्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । लामो वर्षको इतिहास बोकेको...
व्यवसाय सम्हाल्दै बीमा क्षेत्रमा अघि बढ्दै रिलायबल नेपाल लाइफकी मुना
तीन बर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेसँगै आफूमा व्यवसायीकता मात्रै नभई आत्मविश्वास समेत बढेको मुना आचार्य सुवेदी हाल रिलायबल नेपाल लाइफमा अभिकर्ता पेशमा आवद्ध छिन् ।सुरुमा आफ्नै सन्तानको बीमा गरेर अभिकर्ता पेशामा प्रवेश गरेकी मुना सुवेदी एक सफल महिला व्यवसायी...
नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...
बीमाकर्मीको दशैंः कसैको स्वादिलो, कसैको खल्लो
दशैंको दिन । अक्सर नेपालीहरु दशैंकै ह्याङओभरमा हुन्छन् । धेरैजसो त दशैं मान्न मुल घर पुगेका छन् । तास खेल्ने, पिङमा मच्चिने, मीठो मसिनो खाने, साथीभाई भेट्ने उपक्रममै उनीहरु व्यस्त छन् । यद्यपी सबै बीमा कम्पनीहरुकोे दशैं रसिलो छैन...
बीमा क्षेत्रमा अभिकर्ताको अद्धितिय योगदान छ, ‘गुणस्तरीय बीमा अभिकर्ता आजको आवश्यकता हो’
बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको...
श्रीमान श्रीमती नै राष्ट्रिय बीमा संस्थानमा जमेर व्यवसाय गर्दै, २१ वर्षमा १६ पटक उत्कृष्ट बनेका रेग्मीको बीमा यात्रा
जीवन बीमामा सबैभन्दा भरपर्दो र विश्वाससिलो कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अहिले वर्षौदेखि बार्षिक साधारणसभा गर्न नसके पनि संस्थानमा कार्यरत बीमा अभिकर्ताहरुले भने उत्साहप्रद बीमा व्यवसाय गर्दै आएका छन्। २०५७ सालबाट बीमा अभिकर्ताको...
मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृष्ट
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ...
आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ
नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र समाधान हुँदै जादा बिलाउँदै जान्छ । वर्तमान विश्वमा पूर्ण...
दशैंको दक्षिणालाई बीमाशुल्कमा बदल्न अभिकर्ता उत्साहित
काठमाडौं । नेपालीहरुको महान् चाड दशैंले सबैको घर आँगन छाईसेकको छ । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ ।रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा...
दशैँ गाउँमै रमाइलो: घर फर्कनेको लर्काे
गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै...
दशैं बिदामा पनि कुन-कुन बैंकले दिँदैछन् बैंकिङ सेवा ?(सूची सहित)
काठमाडौं। दशैंको बिदामा पनि बैंकहरुले बैंकिङ सेवा दिने भएका छन्। दशैंको ५ दिन लामो बिदा सुरु भईसकेको छ ।पछिल्लो समय डिजिटल कारोबार बढेपनि बैंकहरुले दशैंको बिदाको समयमा केही शाखाहरु ३ देखि ४ घण्टासम्मको लागि खोल्नेछन् । बैंकहरुको काठमाडौं उपत्यका...
दशैको पैसा छुट्याएर राख्नुस्, ३५ कम्पनीको १२ अर्ब रुपैयाँको आईपीओ आउँदैछ, कुनको कति? (सूची सहित)
काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका ३५ कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका...
मुक्तिनाथ लघुबीमा कम्पनी स्थापनाको लागि थप उठाइयो, १५ रुपैयाँदेखि ५५ रुपैयाँसम्म असुली
काठमाडौं । लघुबीमाको लाइसेन्सको लागि मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले समेत बढि रकम उठाएको पाइएको छ । बीमा समितिमा यही असोज १३ गते लघु जीवन बीमा र लघु निर्जीवन बीमाको लाइसेन्स लिनको लागि आवेदन दिएको मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले प्रस्ताव...
चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन पालना नगरे बैंकहरुलाई राष्ट्र बैकले कार्वाही गर्ने
काठमाडौं । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागू हुनुपूर्व लागु गरिएको मार्गदर्शनको पालाना नगरे बैंकमाथि कडा कारबाही हुने भएको छ । मार्गदर्शनको पूर्ण पालना नगरी बैंकहरुले चालू पुँजी कर्जा नबीकरण गरेको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने...
१७ घण्टापछि इसेवाको मोबाइल एप सुचारु, ५० लाख सेवाग्राही प्रभावित
काठमाडौं । नेपालको सबैभन्दा ठूलो विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप १७ घण्टाको अबरुद्ध पछि केही बेर पहिलेबाट सञ्चालनमा आएको छ । मोबाइल वालेटको रुपमा ५० लाख भन्दा बढि सर्वसाधारणले प्रयोग गर्दै आएको इसेवाले १७ घण्टासम्म सेवा अबरुद्ध...


















