बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि...


डिजिटल नक्साकै आधारमा बैंकहरुले ऋण प्रवाह गर्न पाउने, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि एमोनिया नक्सा आवश्यक नपर्ने तथा डिजिटल नक्साकै भरमा हुने व्यवस्था लागू गरेको छ । सो सम्बन्धमा केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डिजिटल नक्साकै आधारमा ऋण प्रवाह गर्न पाइने व्यवस्था...


रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


हेटौडास्थित डाटा रिकभरी सेन्टर आजबाट सुचारु हुँदै, बीमा समिति सबै निकायको डाटा सुरक्षित

काठमाडौं । गत बिहिबार आगोलागीपछि बन्द भएको हेटौडास्थित सरकारी डाटा रिकभरी सेन्टर आजबाट सञ्चालनमा आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठले बिहिवार रातिबाट सर्भरहरु सुचारु गर्न थालिएकोमा आज साँझसम्म सबै सर्भरहरु सञ्चालनमा आइसक्ने बताए । गत...


बीमा कम्पनीहरुले मुद्धती निक्षेपमा मात्रै निर्भर नभई दीर्घकालीन प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् ।विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले हिजो (असोज...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...


सहारा

विद्याको मन्दिर विद्यालय जहाँ हजारौँ फूलहरू फक्रिरहेका थिए अनि फूलिरहेका थिए । रितेस तिनै फुल्दै फक्रिदै र ओइलाएर झर्दै गरेका फूलहरू नियालिरहेको थियो । फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुथ्र्यो । साँच्चै !...


लघुबीमाको लाईसेन्स दिने म्याद आज मध्यान्ह १२ बजे सकिँदै, आवेदन पर्ने क्रम जारी

काठमाडौं । बीमा समितिले गरिब वर्गसम्म पुराउन लक्ष्यले ल्याएको लघुबीमाको लाईसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकले आज मध्यान्ह १२ बजेसम्म मात्रै लघुबीमा कम्पनीमा आवेदन दिन पाउनेछन्।समितिले गत भदौ १० गते ३५ दिनको म्याद दिएर सिलबन्दी...


बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयले दशैंकको शुभकामना आदन प्रदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यालको आयोजनामा विजयादशमी अवसर बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो...


पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास आफै बढ्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको...


साढे छ वर्ष काम गरेर बाहिरिए इसेवाका सिईओ सुवास सापकोटा, नयाँ सिईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । नेपालकै पहिलो नम्वरको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका सिईओ सुवास सापकोटा साढे छ वर्ष अवधी काम गरेर बाहिरिएका छन् । सापकोटाले इसेवाको सिईओ पदबाट दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेसँगै हिजोबाट औपचारिक रुपमा विदा लिएका हुन् ।...


गरिमा लघुबीमा कम्पनी दर्ता गर्ने भन्दै गरिमा बैंक सञ्चालकहरुद्धारा २५ करोडभन्दा बढि घुस रकम संकलन

काठमाडौं । बीमा समितिले घुस सेटिङमा लघुबीमा कम्पनी स्थापना गर्न लागेको पुष्टि भएको छ । गरिमा विकास बैंकका सञ्चालकहरुले सार्वजनिक सूचनामार्फत लघुबीमा कम्पनी दर्ता गर्न आह्वान गर्दै घुस रकम संकलन भइरहेको तथ्य खुलेको छ । सञ्चालकहरुको आग्रहमा अघि बढाइएको...


दर्शनटेकले बनाएको बीमा समितिको आईआरएमआईएस सफ्टवयरले काम गरेन, हिमालयन एभरेष्ट इन्स्योरेन्सको डाटा इन्ट्री रोकियो

काठमाडौं । दर्शनटेक नामक सफ्टवयर कम्पनीले निर्माण गरेको बीमा समिति र बीमा कम्पनीहरुलाई जोड्ने एकीकृत सफ्टवयर आइएमआईआरएसले काम नगर्दा बीमा कम्पनीका कर्मचारीहरु हैरान भएका छन् भने बीमा समितिले पनि समयमा सही तथ्याङ्क पाउन सकेको छैन । बीमा समितिले डेढ...


लघुबीमाको लाईसेन्सको लागि बीमा समितिमा सात कम्पनीको आवेदन, अन्तिम समयमा आवेदन दिने क्रम बढ्दै

काठमाडौैं । बीमा समितिमा लघुबीमाको लाईसेन्सको लागि सात कम्पनीले आवेदन दिएका छन् । यसअघि कुनै पनि कम्पनीहरुले आवेदन दिएका थिएन् । झण्डै एक महिनासम्म पनि लघुबीमामा आवेदन दिन नआएपछि समय थप गर्ने कि भन्ने सोच समितिले बनाएको थियो ।...


एनएलजी इन्स्यारेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय गरिएको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय बीमा समितिमा पेश गरिएकोमा बीमा समितिले...


सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, एकीकृत कारोबारको बाटो खुल्यो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष खेम राज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरबार बैंक्वेट, चण्डोल काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभ्ने।गाभिने वा मर्जरमा...


जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, मर्जर र सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजेदेखि भएको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । आजको सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरलको एकिकृतको बाटो खोलेको छ। उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी तथा...


कोरोना बीमाको रकम भुक्तानी गर्ने तयारीमा अर्थमन्त्रालय, बीमितले तत्कालै नपाउने

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ बीमा समितिको बैंक खातामा पठाउने तयारी गरेको छ । मन्त्रालयले समितिको खातामा उक्त रकम पठाए पनि बीमितको खातामा भने दसैँ तथा तिहारअघि नआउने भएको छ ।बीमा समितिका...


सानिमा जनरल र जनरल इन्स्योरेन्स आजबाट सानिमा जिआईसी बन्दै, कयाल अध्यक्ष बन्न खोज्दा जोडिएको सम्बन्ध

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचमा आजबाट एक हुने अन्तिम सम्झौतापत्रमा साधारणसभाबाट पारित हुँदैछ । अन्तिम सम्झौतापत्र पारित भएपश्चात कम्पनी कानुनी रुपमा एक हुनेछन् । प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुभारम्भ गर्न मात्रै बाँकी हुनेछ...


सूर्या लाइफले शेयरधनीहरुलाई लाभांश नदिने, जगेडा कोषमा रकम जम्मा गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी...