लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्दै सानिमा जनरल र जनरल इन्स्योरेन्स

काठमाडौं । आज बस्ने विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर कमिटिका सदस्यले दिएको जानकारी अनुसार आज...


२५ अर्बको बैंक बनाउन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, यस्तो बन्ने छ नयाँ बैंक

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने सम्झौता गरेका छन् । आज सम्पन्न भएको अन्तिम छलफलपछि दुवै बैंक मिलेर कूल २५ अर्ब रुपैयाँ चुक्ता पुँजि भएको बैंक बनाउने सहमति भएको हो। मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी...


एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने, स्वाप रेसियो कति?

काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौता भएको छ । आज एक कार्यक्रबीच दुई बैंकबीच मर्जरमा जाने सम्बन्धी सम्झौता भएको हो । यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग मर्जर सम्झौता भएको छ ।...


नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको बोर्डको स्पष्टोक्ति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको भन्दै सपष्ट पारेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने...


रेमिट्यान्स निक्षेपको नाममा अचाक्ली महंगो ब्याजदर, कारवाही गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुले रेमिट्यान्समा ब्याजदरमा लापरवाही गरेसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको छ । बैंकहरुले रेमिट्यान्स ब्याजदरमा निर्धारण मनलाग्दी बढाएसँगै राष्ट्र बैंकले कडाई गर्ने भएको हो ।बैंकहरुले आफूखुसी ब्याज दिएर विभिन्न नामका रेमिट्यान्स मुद्धतीमा देखाएको भेटिएपछि केन्द्रीय बैंकले थप...


बीमा समितिको आईआरएमआईएस सर्भर अवरुद्ध, हेटौंडास्थित डाटा सेन्टरमा आगो लाग्दा सर्भर डाउन

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा दिउँसो आगलागी हुँदा बीमा समितिको रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) सेवा अवरूद्ध भएको छ । सेन्टरको विद्युत् गृह अर्थात् ब्याट्री ब्याकअपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई...


ब्याजदर घटाउने अर्थमन्त्री शर्माको निर्णय, बाबुराम सुवेदीको संयोजकत्वमा बन्यो कमिटी

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले ब्याजदरमा बिषयमा अध्ययन गर्न कमिटी नै खडा गरेको छ । अर्थमन्त्री शर्माले आज विभिन्न सरोकार पक्षहरुसँग बसेको बैठकका अनुसार बैंकले आफूखुशी ब्याजदर बढाउने सम्बन्धमा हस्तक्षेप गर्नेगरी कमिटी खडा गरेको हो। बैंकहरूले असोजदेखि लागू हुनेगरीे...


बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...


बीमा अभिकर्ताको व्यवस्था कडाई गर्ने तयारीमा बीमा समिति, एउटा मात्रै कम्पनीमा काम गर्न पाउने देखि लाईसेन्सको लागि परिक्षा अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता सम्बन्धी व्यवस्थालाई कडाई गर्ने भएको छ । बीमा समितिले पछिल्लो समय बीमा अभिकर्ता पेशाबाट भएको अपराधको कारण यस पेशालाई मर्यादित बनाउन विभिन्न व्यवस्थामा थप कडाई गर्न लागेको हो । बीमा समितिले बीमा अभिकर्ताहरुको...


हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...


लाइसेन्सको नाममा करिब ४० अर्ब जाम हुँदै, १० अर्ब रुपैयाँ ब्लाक मनिमा रुपान्तरणपछि के होला अर्थतन्त्रमा प्रभाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो साता बैंकको ब्याज महंगो भएको र उत्पादनशिल क्षेत्रमा लगानी गर्न छोडेर बैंकमा रकम जम्मा गर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । तर, अर्थमन्त्रीको यो भनाई अर्थतन्त्रको लागि खासै अर्थ राख्दैन । अर्थमन्त्रालय मातहत...


युनाईटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलद्धारा राजिनामा

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलेले आज आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजिनामा दिएकी हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ । पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजिनामा दिएको...


‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल

धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा...


सुदूरश्चिम प्रदेशमा बीमाको दायरा वृद्धि गर्न प्रदेश सरकारको साथको आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौं । बीमाको पहुँचको दुष्टिकोणले हेर्ने हो भने सुदूरश्चिम प्रदेशमा अत्यन्त न्यून पहुँचमा रहेको छ। यस क्षेत्रमा बीमाको पहुँच बढाउन प्रदेश सरकार र बीमा समितिको सशक्त भूमिका आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बीमा समितिको धागढीमा स्थापना गरिएको...


अर्थमन्त्री शर्माबाट बीमा समितिको धनगढीस्थित प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)

काठमाडौं । बीमा समितिको धागढीमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा बीमा समितको सुदुपिश्चम प्रदेश कार्यालय आज उद्घाटन गरिएको हो । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको...


ग्रीनहिल सिटीलाई ७ दिनभित्र जवाफ दिन सेन्चुरी बैंकको पत्र, बैंकिङ कसुरमा मुद्दा चलाउन बाटो खुल्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सेन्चुरी बैंकले घरजग्गाको व्यवसाय गर्दै आएको ग्रीनहिल हाउजिङलाई ऋणीसँग र बैंकसँग रकम लिई धितोबन्धक दिन बाँकी रहेको घरजग्गा ७ दिनभित्र नामसारी गर्न वा नगर्नुपर्ने कुनै कारण भए...


राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार, सुझाव मागियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदामा सुझाव दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार भएको भन्दै बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१)...


बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौं । बीमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपतिले विधेयकलाई लालमोहर लगाए पछि ऐन बन्नेछ । एने बनेपछि बीमा प्राधिकरणमा रुपमा रुपान्तरण हुनेछ । बीमा विधेयकका ऐन संशोधन गरि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति...


सन नेपाल लाइफ पाँच वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश, जीवन बीमाको दीगो विकास र सरल सेवा दिने प्रतिवद्धता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले पांचौ वर्ष सफलतापूर्वक पार गर्दै छैठौं वर्षमा प्रवेश गरेको हो । कम्पनीले छैठौं औ...


दुई बर्षदेखि रोकिएको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ।यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले...