सबै नेपाली स्वास्थ्य बीमाको दायरामा आए स्वास्थ्योपचारमा सहजता हुन्छ: स्वास्थ्य मन्त्री

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आए स्वास्थ्योपचारमा सहजता हुने बताएका छन् ।नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले स्वास्थ्य बीमाको दायरमा सबैलाई समेट्ज सकेमात्र वास्थ्योपचारमा सहजता...


प्रभु लाइफका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त...


पूँजी बृद्धि र लाभांश प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा २०७९ साल वैशाख ९ गते बस्नेगरी डाकेको हो । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स,...


श्रम निर्यात राेकाैं, पुँजि र सेवा निर्यात गर्ने अर्थतन्त्रकाे विकास गराैंः पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडाैं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालकाे आर्थिक अवस्थामा सुधारकाे लागि श्रम निर्यात गर्ने नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । रिपाेर्टर्स क्लवकाे २४ औं बार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैंमा आयाेजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘श्रम निर्यात गरेर...


राष्ट्रिय बीमा कम्पनीको सिईओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पनीले नेप्से मार्फत सूचना प्रकाशित गर्दै मन्त्रालयका उप सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको हो । चैत १३ गते बसेको अर्थ मन्त्रीस्तरको...


किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभूति हुने गरी बजेट ल्याउँछौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । उहाँले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी...


प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा. आत्माराम घिमिरेले चैत १६ गते नै लागू हुनेगरी राजिनामा दिएकोमा सोही मितिमा बसेको संचालक समितिको बैठकले...


सर्भेयरको आचार संहिता विपरित जगन्नाथ गौतम कम्पनीको तर्फबाट उच्च अदालतको इजलासमा

काठमाडौं । बीमा सर्भेयरको मूल सिद्धान्त नै स्वतन्त्र र निष्पक्षता हो । बीमाको सिद्धान्त र कानुनमा सर्भेयर पूर्णतः निष्पक्ष रही बीमित वा बीमक कसैको पक्षमा उभिन, मन्तव्य दिन नपाउने व्यवस्था छ । तर, पहुँचवालाले जे गरे पनि कानुन नलाग्ने...


हामी नेपालीहरू गरिब छैनाैं, हाेइनाैंः अर्थ मन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनता गरिब नभएकाे र स्राेत साधनकाे प्रभावकारी परिचालन नगरिएकाेले अभाव देखिएकाे बताएका छन् । बजेट निर्माणकाे पूर्वसन्ध्यामा वर्तमान राजनीतिक अवस्थाबारेमा नेपाल आर्थिक संघ र सिविफिनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘हामी...


भारूसँगकाे स्थीर विनिमयदरबारे संशाेधन गर्न विज्ञकाे सुझाव

काठमाडाैं । नेपालमा बढ्दाे आर्थिक संकटबाट समाधानकाे लागि भारूसँगकाे स्थीर विनिमयदर संशाेधन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक संघ र सिविफिनले संयुक्त रूपमा आयाेजित कार्यक्रममा अर्थविद केशव आचार्यले भने, ३१ वर्षअघि भारतमा गम्भिर आर्थिक संकटमा रहेकाे अवस्थामा निर्धारण...


बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् । समितिले गत बिहीबार जीवन र...


अर्थमन्त्रीले बैंकरहरुलाई सोधेः पैसा बैंकमा राख्न र झिक्न समस्या पर्नुको कारण के हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कडा नियमनको कारण जनताले पैसा बैंकमा राख्नै नसक्ने अवस्था आएको हो कि भनेर जिज्ञाशा गरेका छन् । मन्त्री शर्माले दैनिक खर्च गर्ने मानिसहरुले बैंकमा रकम लिएर जाँदा अनेकन झन्झट व्यहोर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य...


बीमा क्षेत्र विस्तार त भयो, ग्रामिण क्षेत्रमा पुग्न किन सकेन ? ठोस सुझाव चाहियो: अर्थ मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रमा नेपालमा धेरै ठूला प्रगति गरेपनि गाउँ गाउँका जनताले सरल रुपमा बीमा सेवा पाउन नसकेको कारणबारे सुझाव दिन अर्थमन्त्री जनार्दन शर्माले आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आगामी आवको नीति तथा कार्यक्रम र...


निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने

काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार...


राष्ट्रिय बीमा कम्पनीकाे कामु सिइओमा ज्ञानेन्द्र ओझालाई पठाउने निर्णय

काठमाडाैं । अर्थ मन्त्रालयले राष्ट्रिय कम्पनीकाे कामु सिइओमा सह सचिव ज्ञानेन्द्र ओेझालाई पठाउने निर्णय गरेकाे छ । अर्थले नयाँ सिइओे नियुक्त गर्न नसकेपछि मन्त्रालयबाट कामु सिइओ पठाउने निर्णय गरेकाे हाे ।


वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न...


एनएजली इन्स्योरेन्सका स्वतन्त्र संचालक डा. भरत कुमार थापाद्धारा राजिनामा

काठमाडाौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक डा. भरत कुमार थापाले संचालक पदबाट राजिनामा दिएका छन् । थापाले आफ्नो घरायसी कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि...


अर्थमन्त्री शर्माको नेतृत्वमा वित्तिय साक्षरता र्याली सम्पन्न (फोटो फिचर)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज विहान वित्तिय साक्षरता र्याली सम्पन्न भएको छ । आज विहान भद्रकालीबाट सुरु भएको वित्तिय साक्षरता र्याली भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको हो । र्यालीमा नेपाल राष्ट्र बैंक नेपालमा सञ्चालित बैंकहरु, बीमा समितिसहित नेपालमा...


सगरमाथा इन्स्योरेन्सका एक दर्जन कर्मचारीद्धारा राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् । पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा...


बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने २०७२ सालदेखिको लक्ष्य बल्ल पुरा, कार्यान्वयन रणनीति जरुरी

काठमाडौं । बीमा समितिमा हुँदा तत्कालिन अध्यक्ष फत्त बहादुर केसीले २०७२ सालमै जीवन बीमा कम्पनीको चुक्ता पुँजि चार अर्ब र निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दुई अर्ब बनाउन प्रस्ताव गरेका थिए । तत्कालिन सञ्चालक समितिले चुक्ता पुँजि बढाउने प्रस्ताव...