अर्थमन्त्री शर्मासँग प्रधानमन्त्री देउवा असन्तुष्ट ! अर्थ मन्त्रालयभन्दा माथि छुट्टै संयन्त्र बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा अर्थमन्त्री जनार्दन शर्र्माको काम कारवाहीप्रति असन्तुष्ट देखिएका छन् । देशको बिग्रदो अर्थतन्त्रमा सुधार नभएपछि प्रम देउवा आफैले अगाडी सरेर अर्थतन्त्रमाथि हस्तक्षेप सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय भन्दा माथि छुट्टै संयन्त्र खडा...


बीमा कम्पनीहरुमा संस्थागत सुशासन कमजोर रहेको नेप्सेको निष्कर्ष, २२ बीमा कम्पनी जेड बर्गमा

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुमा संस्थागत सुशासन पालनाको आधारमा आज प्रकाशित बर्गीकरणको नतिजा अनुसार बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था दयनीय देखिएको छ । नेप्सेका अनुसार सबैभन्दा खराब जेड बर्गमा २२ वटा बीमा कम्पनी परेका छन् ।  यसले नियामक निकाय...


बीमा समितिको अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश, बीमा पहुँचको लक्ष्य पूरा

काठमाडौं । बीमा समितिले अर्धबार्षिक समिक्षा अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । अर्थ मन्त्रालयले सम्रग अर्थतन्त्रको अर्धबार्षिक समिक्षा पेश गर्नुपर्ने भएको बीमा समितिले पत्येक बर्ष मन्त्रालयमा पेश गर्दै आईरहेको छ । बीमा समितिले अर्थमन्त्रालयमा अर्धबार्षिक समिक्षा पेश गरिसकेपनि बोर्डको...


कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी

काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...


अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति

काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष...


नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...


मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...


११ अर्ब कोरोना बीमा बक्यौता राखेर भटाभट लाभांश बाड्दै निर्जिवन बीमा कम्पनी, यस्तो छ दुई आर्थिक बर्षको लाभांश

काठमाडौं । बीमा कम्पनीहरुको लाभांशमा बोनसमय भएको छ । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले कर प्रयोजनका लागि मात्र नगद लाभांश दिएका छन् । त्यसैले निर्जिवन बीमा कम्पनीहरुले लाभांशमा बोनसमय भएको छ । आर्थिक बर्ष २०७७/७८ को लाभांश...


बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न छलफल भईरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि अर्थमन्त्री जनार्दन शर्माले आवश्यक छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन्। अहिले बैंकले आफुखुसी ब्याजदर निर्धारण...


जनरल इन्स्योरेन्सका कर्मचारीहरु जागिर छोड्दै, प्रशासन विभागकी प्रमुखद्धारा राजिनामा

काठमाडौं । विगत केही समयदेखि व्यवस्थापन र सञ्चालक समितिले प्रभावकारी काम गर्न नसकेर बिग्रदै गएको जनरल इन्स्योरेन्स कम्पनीका इमान्दार कर्मचारीहरुले जागिर छोड्न थालेका छन् । जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कतिपय कर्मचारीहरुले काम गर्ने वातावरण नभएको गुनासो गरिरहेका छन् ।...


आज तराईमा होली मनाइदै, सार्वजनिक विदा

काठमाडौं । हिजो राजधानी काठमाडौं सहितका पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइयो । यद्यपि देशमा आज पनि होली पर्व मनाइदैछ । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । तराईका जिल्लामा आज रंग अवीर दलेर,...


होली पर्वलाई जीवन बीमासँग जोडौं, खुशी र उमंगलाई जोखिम रहित बनाऔं

होली अर्थात रंगहरुको पर्व । बहुरंगको अर्थ हुन्छ खुशी यो खुशी, उत्साहको समय समेत हो । आज नेपाल र भोलि नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारतमा समेत होली पर्व भव्य र सभ्य रुपमा मनाइदैछ । रंगहरुको पर्व अनि त्यसमाथि...


स्थानीय निर्वाचनमा खटिने निर्वाचन आयोगका १ लाख कमर्चारीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निर्वाचन आयोगले स्थानीय निर्वाचनमा खटिने आफना कर्मचारीहरुको ४ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा गराएका छन् । निर्वाचन आयोगले १ लाख १० हजार ७ सय कर्मचारीहरुको सामूहिक दूर्घटना बीमा गराएको हो । जसमा निर्वाचन...


बीमा समितिबाट लिईन् नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ

काठमाडौं । बीमा समितिबाट नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह पद तथा गोपनियताको शपथ लिएकि छिन् ।कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालबट पद तथा गोपनियताको शपथ लिएकी हुन् । कम्पनीको फागुन...


अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको गृहकार्य अघि बढ्यो, लेखन समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयल ले सरोकारवालाहसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो।अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिएको...


नेपाल राष्ट्र बैंकद्धारा १४ वटा वाणिज्य बैंकलाई कारवाही, यस्तो छ कारण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक,...


लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढि समय बिताईसकेकी अनुभवी आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल...


नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक, एकपटकको लगानीमा दुईपटकको भुक्तानी सुविधा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन”...


हिमालयन जनरल इन्स्योरेन्सका तत्कालिन सिईओ बज्राचार्यको बार्षिक तलब कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले कम्पनीको पूर्व सिईओ प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ स्वीकृत...


शिखर इन्स्यारेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिलिमटेडको हकप्रद शेयर आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर...