आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय...
यो साता कस्तो रह्यो शेयर बजार ?
काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...
नेपाल, नेशनल, शिखर र नेको इन्स्योरेन्सलाई चुक्ता पुँजि वृद्धिले फरक परेन, नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको अवस्था कस्तो ?
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।समितिको उक्त निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले...
नेपाल लाइफ पाठशालाको समुद्घाटन, गुणस्तरीय तालिमको पूर्वाधारलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका...
नेपाल लाइफ र अभिकर्ताबीच नयाँ सहमतिपत्रमा हस्ताक्षर, एजेन्सी म्यानेजरको पुरानो स्ल्याब खारेज गर्ने निर्णय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नौ महिनादेखि आन्दोलनरत बीमा अभिकर्ता र बीमक कम्पनीबीच हिजो नयाँ सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कामु सिईओ प्रविण रमण पराजुली, नेशनल सेल्स म्यानेजर उमापति पोखरेल र दिग्बिजय सिंघल तथा...
बीमा कम्पनीहरुलाई पुँजि बढाउने समय अपर्याप्त, ९ महिनामा पुँजि बृद्धि लगभग असम्भव
काठमाडौं । बीमा समितिले हिजो गरेको पुँजि बृद्धि सम्बन्धी निर्णयले बीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । बीमा समितिले योजना बनाएर लागू गर्न जम्मा ९ महिनाको समय अवधी दिएपछि बीमा कम्पनीहरुमा तनाव सुरु भएको हो । पुँजि बृद्धि गर्ने...
बीमा समितिद्वारा बीमा कम्पनीहरूको चुक्ता पुँजि बढाउने निर्णय, जीवन बीमाको पाँच अर्ब, निर्जीवन बीमाको साढे दुई अर्ब
काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पुजि बृद्दि गर्ने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न समितिको बैठकले बीमा कम्पनीको पुजि बृद्दि गर्ने निर्णय गरेको हो। समितिले जीवन बीमा कम्पनीको चुक्ता पुजि पाँच अर्ब र निर्जीवन...
बीमा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब र साढे दुई अर्ब पुर्याउन कठिन, जीवन–निर्जीवन बीमा कम्पनीहरु असन्तुष्ट
काठमाडौं । बीमा समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने अन्तिम तयारीमा रहेको बेला बीमा कम्पनीहरुले भने बीमा समितिले एकतर्फी रुपमा निर्णय गरेको आरोप लगाउँदै बीमा समितिको निर्णय कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन्...
चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम संचालनमा आएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ । हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक...
बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर बृद्धि गरिँदै, हकप्रद जारी गर्न नपाउने
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने गरी छलफल अघि बढेको छ । बीमा समितिले गठन गरेको पुँजि बृद्धि सम्बन्धी कार्यदलले गरेको छलफलमा हाल कायम चुक्ता पुँजिलाई दोब्बर भन्दा बढिले बृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको...
नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले कति बुझे वार्षिक तलब ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको विविध प्रस्ताव र सिईओ एवं संचालकहरुरको भत्ता समेत पारित गरेको छ ।सभाले कम्पनीको संचालकको बैठकले निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत...
हुने भयो कोरोना बीमाको दावी, पहिलो चरणमा १ अर्ब दिदैं सरकार
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी वापत पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको छ । लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसक्दा कम्पनीहरुप्रति दिनप्रति दिन बीमितको विश्वास घट्दै गएको कारण चुनाव अगाडि नै बीमा दाबी...
दुई विदेशी सर्भेयर कम्पनीले अनाधिकृत रुपमा बालुवाटारमा कार्यालय खोलेर काम गर्दै
काठमाडौं । दुई विदेशी बीमा सर्भेयर कम्पनीले अनाधिकृत रुपमा काठमाडौंको बालुवाटारमा कार्यालय खोलेर काम गरिरहेको फेला परेको छ । अमेरिकी बीमा सर्भेयर कम्पनी विल्सन सर्भेयर एण्ड एडजस्टमेन्ट कम्पनीले बालुवाटारमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको र ग्लाडस्टोन एजेन्सीले अनाधिकृत रुपमा...
राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई प्रतिहजार अधिकतम ७० रुपैयाँसम्म (प्रतिहजार)...
बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेन्स अनलाइनबाटै नविकरण सुरू
काठमाडाै । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेेन्स अनलाइनबाटै नविकरण सुरू गरेकाे छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले मंगलबार बीमा समितिमा आयाेजित कार्यक्रमबीच आज उद्घाटन गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले लाइसेन्स नविकरणकाे लागि बीमा...
जब २९ हजार फिटमाथि उडेको जहाज एक्कासी घोप्टिन थाल्यो.., १३२ जनाको मृत्युसँगै अर्बौको भार बीमा कम्पनीमाथि
काठमाडौं । सामान्य जस्तै चाईना इस्टर्न एयरको बोईङ ७३७–८०० जहाज कुन्मिङबाट गोन्झाओको रुटमा उडिरहेको थियो । कुन्मिङबाट सामान्य टेकअफ गरेको जहाज २९१०० फिटमाथिको आकाशमा गन्तव्यतर्फ अघि बढिरहेको थियो । उडान भरेको एक घण्टा चार मिनेटपछि जहाज घोप्टिन थाल्दछ ।...
शिखर इन्स्योरेन्सद्धारा खेलकूद प्रतियोगिता, कर्मचारीलाई स्मार्ट र स्फूर्तिलो बनाउन फुटसलसहित आधा दर्जन खेल खेलाइयो
काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको सफलतामा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको कम्पनीले...
राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो । चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि...
बीमा दाबी भुक्तानी तोकिएकै समयमा दिन बीमा कम्पनीलाई समितिको निर्देशन, नदिएमा व्याज समेत दिनुपर्ने
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । बीमितहरुलाई लामो समयसम्म झुलाउदा बीमा बीमामा विश्वास घट्द्र गएको हुँदा समयमा नै दाबी भुक्तानी दिन समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई...

















