पुँजि बजारमा पहिरो, नेप्से एकै दिनमा ७५ अंकको गिरावट

काठमाडौं । कोरोना महामारी फैलने क्रम बढेको र सरकारले समेत लकडाउन गर्न सक्ने अड्कलबाजीका कारण साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । शेयर मूल्य सूचांक नेप्से आज एकै दिन ७५.७९ अंकले घटेर २५७२.२२ मा सीमित हुन पुगेको...


कोरोना महामारी ह्वात्तै बढ्यो, लकडाउन गर्ने बारे छलफल हुँदै

काठमाडौं । भारतमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेपछि लकडाउन गर्ने बारेमा नेपाल सरकारले छलफल अघि सार्ने भएको छ । आज बस्ने सिसिएमसीको बैठकमा सो सम्बन्धी छलफल हुने जनाइएको छ । सरकारले सिंगो देशमा एकै पटक लकाडउन...


चार करोडको बीमा गरेको ३३ दिनमा बीमितको मृत्यु, रिलायबल नेपाल लाइफले १७ महिनापछि गर्यो दावी भुक्तानी

काठमाडौं । पेशाले निर्माण व्यवसायी, मसिना कन्ट्रक्सन कम्पनीका मालिक हरि प्रसाद पन्तले जीवनमा धेरै रकम कमाए र सिध्याए । २०७६ सालको दशैंअघि उनलाई बीमा गर्ने भूत चढ्यो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता राजेन्द्र सिं साउदले...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?

काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो । आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस...


कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...


जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् । बीमा...


युनियन लाइफको नयाँ बोनसदर स्वीकृत, अधिकतम् बोनस ७२ रुपैयाँसम्म

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७५।०७६ को लागि नयाँ बोनसदर स्वीकृत भएको छ । बीमा समितिले गत चैत्र २० गते स्वीकृत गरेको नयाँ बोनसदरमा कम्पनीले अधिकतम् ७२ रुपैयाँसम्म बोनस दिने भएको छ । स्वीकृत बोनसदर अनुसार २०७६...


कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ । विवरण अनुसार बैंकको...


बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो । बीमा समितिले जारी गरेको लगानी निर्देशिका...


३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली

काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल...