अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...


बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन

काठमाडौं । नेपालमा कार्यरत बीमा अभिकर्ताहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको पाइएको छ । औपचारिक रुपमा कतिमा संक्रमण भयो भन्ने तथ्याङ्क कसैसँग नभए पनि बीमा पोष्टले तयार पारेको विवरणमा हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसको संक्रमणबाट निधन...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...


कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...


धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ

राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई...


पहिलो पटक बीमितहरु सम्मानित, सिटिजन लाइफमा बीमा गरेका २१ जनालाई ९५ बर्षियले दिए उपहार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमितको सम्मान गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा संयुक्त रुपमा सो क्षेत्रका २१ जना बीमितलाई सम्मान गरिएको हो । बुटवलस्थित तिलोत्तमा नगरपालिका...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बनेपाका अधिकारी परिवारलाई ५९ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाका अधिकारी परिवारलाई ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखा कार्यालयले बनेपाका स्व. राजु कुमार अधिकारीकी हकवाला श्रीमती इन्दिरा पुडासैनी अधिकारीलाई बिहिवार एक कार्यक्रमका बीच...


नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक...


नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित

बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम...