बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...


दशैंमा बीमा अभिकर्ताहरुको व्यस्तता, टीका लगाउँदै बीमा प्रस्ताव राख्दै

काठमाडौं । यतिबेला मध्य दशैं चलिरहेको छ । आज बिजयाको दिनमा बीमा अभिकर्ताहरुले आ–आफ्नो घरमा दशैं मनाउनमा व्यस्त छन् । त्यसो त बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि दशैं मात्रै मनाएर कहाँ सुख पाइन्छ र ? आफन्तजन, आम सर्वसाधारणलाई बचत...


बीमामा रम्दै, प्राध्यापन र समाजसेवामा समर्पित शोभाखर अधिकारी

प्राध्यापक पेशासँगै बीमा क्षेत्रमा आवद्ध शोभाखर अधिकारी एलआईसी नेपालका एजेन्सी म्यानेनजर हुन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत अधिकारी देशकै उत्कृष्ट बीमा व्यवसायी मध्येभित्र पर्दछन् । माडी जेसिसमा समेत आबद्ध अधिकारी जिल्लाभित्रका समाजसेवी तथा सफल व्यवसायीको...


सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...


स्वस्तीराजको बीमा दैनिकी

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए । दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...


तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो...


पेशागत बीमा अभिकर्ता संघमा विद्रोह, नेपाल लाइफ बीमक संघ पुनर्गठन गर्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक संघ विघटन गर्न सोही कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुले माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघको हालको नेतृत्वले बीमा अभिकर्ताहरुको हितमा काम गर्न नसकेपछि नेपाल लाइफमा आबद्ध अभिकर्ताहरुले विद्रोह गर्दै...


नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले जारी राखेको आन्दोलनमा घुसपैठ भएको आन्दोलनरत समुहले जनाएको छ । दोस्रो चरणको आन्दोलनको क्रममा यही भदौं १० गतेदेखि सुरु भएको धर्ना कार्यक्रममा हिजो साँझ केही अभिकर्ता भनिने व्यक्तिहरुले घुसपैठ गरी...


सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...