कानुनी र व्यवहारिक हिसाबले संस्थागत बीमा अभिकर्ता निर्देशिका त्रुटीपूर्ण छ

बीमा ऐनमा बीमा ब्यवसाय बीमा अभिकर्तामार्फत गरिने व्यवसाय हो भनेर उल्लेख गरिएको छ । बीमा ऐन २०४९ को दफा ३० मा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट बीमा समितिबाट स्वीकृति लिएर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भन्ने ब्यहोरा उल्लेख...


संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो

काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...


‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...


‘संस्थागत बीमा अभिकर्ता निर्देशिका’ तत्काल फिर्ता लिन अभिकर्ता संघको माग, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । बीमा समितिले यही जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ तत्काल फिर्ता लिन पेशागत बीमा अभिकर्ता संघले माग गरेको छ । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आज प्रेस बिज्ञप्ति जारी गर्दै बीमा समितिले...


बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले बीमा समितिले हिजो गरेको निर्णय नमान्ने जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको हिजो बीमा कम्पनीहरुलाई पठाएको पत्रबारे अभिकर्ताहरुका बीचमा अनौपचारिक छलफल भएको र सो निर्णय अस्वीकार्य...


अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

काठमाडौं । बीमा अभिकर्ताहरु चुप लागेर बस्ने हो भने अबको केही दिनभित्रैमा अर्को बज्रपात सहनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष बनेर आएका सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र नियमनको सामान्य विधिलाई समेत धज्जी उडाउँदै व्यक्तिगत लाभका...


बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको  निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा...


कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...


नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...


अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...