नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी, कर्मचारीहरु विरोधमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी सुरु भएको छ । नेपाल बीमा प्राधिकरणमा २०७८ सालमा सम्पन्न भएको ओएनएम सर्भे पुनः सुरु भएको छ । सो सर्भेमार्फत हाल निर्देशक पदमा रहेका कर्मचारीहरु बढुवा हुँदा समेत सेवा...
मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरण धाउनुनपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ ।बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खातालाई नियामक निकाय अर्थात् प्राधिकरणको नाममा ग्रहणाधिकार (एयरमार्क) गर्नुपर्नेछ । अहिले आएर त्यसका लागि पहिलो...
बीमा प्राधिकरणको बार्षिकोत्सव भोलिदेखि चार दिनसम्म मनाइने, यस्तो छ कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सव आगामी जेठ १ गते भव्य रुपमा मनाइने भएको छ । प्राधिकरणले बार्षिकोत्सवको अवसरमा भोलिदेखि नै विभिन्न कार्यक्रमहरु सुरुवात गर्दै जेठ १ गते भव्य समारोह आयोजना गरी बार्षिकोत्व मनाउन लागेको हो ।...
बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आयोः ईप्पान अध्यक्ष
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आएको बताएका छन् । आज काठमाडौंमा सेजनले आयोजित गरेको प्रिबजेट छलफमा सहभागि हुँदै अध्यक्ष कार्कीले बीमा क्षेत्रलाई अझै व्यवस्थित बनाउनुपर्ने...
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा आयोजित हाजिरी जवाफ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनीबाट २ जनाका दरले हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने गरी बैशाख २५ गते हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन बीमाबाट ११ वटा कम्पनीको सहभागी रहेको...
नेपालमा एक्चुरीको खडेरी, बीमा प्राधिकरणले नियुक्त गर्यो १५ लाख रुपैयाँ तिरेर भारतीय एक्चुअरी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त रहेको बीमाङ्की पदको लागि भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको छ। नेपालमै एक्चुरी भ्यालुएटर नपाएपछि भारतबाट नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ राय एक्चुअरी सम्बन्धी राड्गो...
शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज
काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता...
आवश्यकताका आधारमा फरक-फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई अध्यक्ष शिलवालको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख...
बीमा प्राधिकरणद्वारा जीवन बीमा अभिकर्ता परीक्षाको समय तालिका सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका विभिन्न प्रदेश कार्यालयहरुले अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेका छन् । प्राधिकरणका प्रदेश कार्यालयहरुले बीमा ऐन २०७९ मा व्यवस्था भए बमोजिम बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । प्राधिकरणको मधेश...
आगामी बर्षको नीति तथा कार्यक्रममा बीमाको क्षेत्रलाई समेट्न प्राधिकरणले कुन-कुन बिषयमा दियो सुझाव ?
काठमाडौं । आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा समेट्न बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरण सुझाव अर्थमन्त्रालयमा पठाएको छ। बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो...
९ महिनादेखि बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अर्थले दिएन अवकास पत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत नौ महिनादेखि गैर कानुनी रुपमा पदमा बहाल रहि कार्य गरिरहेका छन् । २०८० साउन १५ गते नै उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने सिलवाल अझै पनि पदमा नै बहाल...
बीमा प्राधिकरणद्धारा बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू गरेको छ । त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा...
ब्याजदर तथा बीमाशुल्क बढ्दा वित्तिय र बीमा क्षेत्रको वृद्धिदर प्रक्षेपणमा ७ प्रतिशतको वृद्धि
काठमाडौं । चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ । जसमा वित्तीय र बीमा क्षेत्रको वृद्धि प्रक्षेपण ७ दशमलव ८० प्रतिशतले वृद्धि भएको तथ्यांक विभागको तथ्यांकले देखाएको छ। बर्षका धेरैजस्तो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा...
बीमा प्राधिकरणद्धारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा...
राप्ती गाउँपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले राप्ती गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनको सभापतित्वमा बैशाख १७ गते (सोमवार) उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका...
बीमा प्राधिकरणले सिईओहरुको उमेर हद घटायो, ६५ बर्ष कटेका व्यक्तिले सिईओ हुन नपाउने !
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सिईओहरुको उमेर हद घटाएको छ।नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै सिईओको पाँच बर्ष हद म्याद हटाएको हो । बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम बीमा कम्पनीहरुले ६५ वर्ष...
बीमा कम्पनीमा सिईओ नियुक्त गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने, २१ दिन पहिले नै कागजात परिक्षण
काठमाडौं । नयाँ ऐनमा व्यवस्था गरिएको सिईओ नियुक्ती सम्बन्धी छुट सुविधा प्रभु महालक्ष्मी लाइफका सिईओले मात्रै लिएका छन् । बाँकी सिईओहरुले पुरानै व्यवस्था अनुसार २१ दिन पहिले अनुमतिका लागि पेश गरी कागजातको आवश्यक परिक्षण पश्चात मात्रै सञ्चालक समितिले सिईओ...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु,समस्या र अनुभव आदानप्रदान
इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन अाजबाट काठमाडौंमा सुरु भएको छ | ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ अाज काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन गरेर सुरु भएको हो | नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन सुरु (फोटोफिचर)
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन आज विहानबाट काठमाडौंमा सुरु भएको छ । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको आज शुक्रबार विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन भएको हो । नेपाल वायुसेवा...
नन ट्यारिफका कारण जलविद्युत कम्पनीहरुले बीमा गर्नै नसक्ने अवस्था सिर्जना भयोः इप्पान अध्यक्ष कार्की
काठमाडौं । यतिबेला हिमालयन हाईड्रो एक्पो चलिरहेको छ । हिमालयन हाइड्रो एक्पोमा जलविद्युत, जलविद्युत प्रविधि र उर्जा सम्बन्धी विभिन्न स्टल राखिएका छन् । एक्पो चलिरहँदा हाइड्रो पावर क्षेत्रमा पेचिलो बनिरहेको बीमाबारे विभिन्न सवाल उठेका छन् । नेपाल बीमा प्राधिकरणले...



















