बीमा क्षेत्रको नियमन प्रभावकारी बनाइने, ग्रामिण क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गरिने
काठमाडौं । सरकारले बजेटमार्फत बीमाको नियमन अझै प्रभावकारी बनाइने भएको छ । सरकारले आज संसदमार्फत घोषणा गरेको आव २०८०।८१ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा प्राधिकरणमार्फत बीमा क्षेत्रको नियमन अझै प्रभावकारी बनाइने घोषणा गरेका छन् । सरकारले...
सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ बीमाको दायरामा ल्याइने
काठमाडौं । स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने गरि चालु आर्थिक वर्षमा कार्यविधि तर्जुमा गरिने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । यस्ता स्वास्थ्य सम्बन्धि सामाजिक...
बजेटको आकार घटाएर ल्याइदै, बैंक तथा वित्तिय संस्थाको बिषय के होला ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण भएको छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको...
मापदण्ड पुरा नगरी बीमा कम्पनीलाई शाखा खोल्ने अनुमति पनि दिन्नः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अब उप्रान्त मापदण्ड पुरा नगरी शाखा खोल्ने अनुमति पनि नदिने बताएका छन् । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले अब...
युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु (फोटो फिचर)
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो...
आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको...
बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?
काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको...
बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले दियो प्रदेश सरकारलाई बजेटमा बीमा समावेशको सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारलाई बीमाको कुरा प्रदेशको बजेटमा समावेश गर्न सुझाव दिएको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका निति तथा कार्यक्रममा बीमा सम्बन्धी बिषय समेटने गरि बजेट व्यवस्था गर्न सुझाव दिएका छन्...
कस्तो आउँदैछ आगामी बजेट?, बैंक बीमा र पुँजि बजारको बिषय के होला ?
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन तयारी गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण आज पेश गरिदैछ। दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष...
सूचांकमा आधारित बाढी बीमाको एक दिने वकशर्प सम्पन्न, बीमा प्राधिकरण योजनाप्रति सकारात्मक
काठमाडौं । सूचांकमा आधारित बाढी बीमा नीतिको मानकीकरण र मापनको वकर्शप ललितपुरमा हिजो सम्पन्न भएको छ । परम्परागत ढाँचाको बीमाशैली छोड्दै नयाँ बीमा शैली अपनाउदै काम गरिरहेको यस योजनाले बीमामा विश्वासको वातावरण सिर्जना गराउन सफल भएको छ।परम्परागत बीमालाई परिमार्जित...
बीमा सचेतना लिएर डोल्पा पुग्यो बीमा प्राधिकरण, ठूलीभेरी र त्रिपुराकोटमा अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा यही जेठ ८...
भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?
समाचार टिप्पणी काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको...
बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै
काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...
बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी बन्दै, दाबी भुक्तानी हुन बाँकि रकम ४१ प्रतिशतमा सिमित (तथ्यांक सहित)
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ । दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ । जीवन कम्पनीहरुले प्रकाशन...
जेठ २५ गतेदेखि हुने ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारी अन्तिम चरणमा, रजिष्ट्रेशन फर्म खुल्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । । जसमा नियामक निकाय बाहेक कसैको सहभागी...
नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश...
नियमनलाई अटेर गर्ने राष्ट्रिय बीमा संस्थान पुँजिवृद्धिमा लाग्यो, राष्ट्र बैंकले पठायो रकम, नेपाल सरकार र नेपाल बैंकको बाँकि
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पुँजि वृद्धि गर्ने विकल्प पाएको छ । लामो समयदेखि वित्तिय विवरणको चंगोलमा फसेको संस्थानले यो पटक बीमा प्राधिकरणको नियमनको दायरामा रहेर आफूलाई अघि बढाउने भएको छ। यसअघि बीमा प्राधिकरणलाई समेत अटेर...
पाल्पाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा यही जेठ ३ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको आगामी आर्थिक वर्षको...
बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु, एशियाका नियामक निकाय एकै ठाँउमा भेला हुँदै
काठमाडौं । नेपालमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहेको छ।...
निर्जीवन बीमा कम्पनीहरुको खर्चमा अंकुश लगाउने बीमा प्राधिकरणको निर्णय, विज्ञापनमा खर्च गर्नै नपाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुले गर्ने व्यवसाय प्रबद्र्धन खर्चमा थप कटौति गर्ने निर्णय गराएका छन् । बीमा कम्पनीहरुले सञ्चार माध्यमहरुलाई विज्ञापन दिनै नपाउने गरी खर्चको सीमा तोकिदिएका हुन् । गत बैशाख २४...
















