बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...


बीमा प्राधिकरणको नुवाकोटमा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोटको तादी गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तादी...


नुवाकोटको दुप्चेश्वरमा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न  

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १० गते मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित...


प्रिमियर इन्स्योरेन्स कम्पनीमाथि कारवाही बीमा प्राधिकरणको आनाकानी

काठमाडौं । देशमा लोकतन्त्र छ, कानुनी राज्य छ । तर, बीमा क्षेत्रमा फैलँदो दण्डहिनताको अन्त्यको लागि नियामक निकाय बीमा प्राधिकरणको भूमिका लगभग शून्य जस्तै देखिएको छ । पुरानो बीमा समितिलाई प्रभावकारी नियमन गर्न कानुनहरुको अभाव भन्दै बीमा ऐन २०४९...


बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...


सरकार फेरियो बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक हटेन, प्राधिकरणद्धारा तीन बीमा कम्पनीलाई पत्राचार

काठमाडौं । सत्ता र शक्तिको आडमा कतिसम्म बितण्ड मच्चाउँछन् भन्ने कुराको लागि पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा हेरे पुग्छ । गत वर्ष नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको विद्यमान चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गर्यो । नौ महिनामा चुक्ता...


बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...


३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान...


पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु

काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय...


१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै

काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...


नेपाल बीमा प्राधिकरणका लोकेश काफ्ले सहायक निर्देशक पदमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई प्रथम सहायकबाट सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको छ । मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा काफलोलाई प्राधिकरणले सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको हो ।      


विन्दबासिनी गाउँपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको आयोजनामा गत आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था...


प्रभु र अजोड इन्स्योरेन्स बीचको मर्जर औपचारिक रुपमा भंग, बीमा प्राधिकरणबाट डिमर्जर स्वीकृत

काठमाडौं । आपसमा मर्जर प्रक्रियामा रहेका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएको छ । दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो...


बीमा प्राधिकरणमा राजेन्द्र महर्जन सहित पाँचजना उपनिर्देशकमा वढुवा

काठमाडौं । बीमा प्राधिकरणमा कार्यक्षमताको मूल्यांकनद्धारा पाँचजनाको वढुवा सिफारिस भएको छ ।बीमा प्राधिकरणबाट मिति २०७१/८/२३ मा प्रकाशित विज्ञापन नम्बर १२०७९/८० अनुसार देहायको सेवा, समूह, श्रेणी र पदको लागि कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको कार्यक्षमताको मूल्यांकनद्धारा...


स्याङ्जाको गल्याङ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्याङ्जा नगरपालिका बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले स्याङ्जा नगरपालिकाको सिटि हल, गल्याङ बजारमा आयोजना भएको कार्यक्रममा उत्साहपूर्वक सहभागीता रहेको थियो । कार्यक्रम नेपाल बीमा प्रधिकरणका उप निर्देशक केशव प्रसाद...


बीमा प्राधिकरणद्धारा विधार्थीहरुसँग बीमा सम्बन्धी अन्तक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले कालीगण्डकी गाउँपालिक जैपते स्याङ्जा स्थित विरेन्द्र माध्यमिक विधालयमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि एवं विधालयका प्राध्यानाध्यापक ठग...


जग्गा भाडामा लिएर कृषि बाली लगाउने कृषकले कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न कृषकको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही पुस २४ गते आइतबार पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति...


बीमा प्राधिकरणद्धारा कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न, स्थानीयहरुले सुनाए दाबी भुक्तानीको समस्या

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहेका थिए भने विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला रहेकी...


दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम, कृषि बीमामा कृषकको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका महाकाली पारीको विकट नगरपालिकामा जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख...


कपिलवस्तु नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तु नगरपालिकामा ९० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्राधिकरणका उप–निर्देशक विरोध भट्टको अध्यक्षतामा सम्पन्न...