बीमा समितिद्धारा विरगञ्जमा जीवन बीमकको शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत संचालनमा आएको मधेश प्रदेश कार्यालय, वीरगञ्जमा प्रदेश प्रमुख, उप निर्देशक, कुसुम शर्मा, सहायक निर्देशक, टेकराज...
बीमा क्षतिपूर्तिबापत प्राप्त रकममा कर छली भएको महालेखाको ठहर, ७२ कम्पनीले बीमाबाट प्राप्त रकम लुकाए
काठमाडौं । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदनमा बीमाका बारेमा धेरै कुराहरु समेटिएका छन् । बीमा समितिको नियमनदेखि बीमाभित्र हुने कर गणनासम्मको सुक्ष्म विश्लेषण गरेको महालेखाले बीमित कम्पनीहरुले प्राप्त गरेको बीमा क्षतिपूर्ति बापतको रकम...
फेरि उठ्यो १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको मुद्दा, थप ३१ कम्पनीका एफपिओबापत सवा अर्ब असुल्न निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शेयर प्रिमियमबाट मुनाफा वितरण गर्ने १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको भन्ने गत वर्षको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पुनः यस वर्ष पनि महालेखा ति निकायबाट तीर्न अर्ब...
महालेखाले देख्यो बीमा समितिमा कार्यदक्षता अभिबृद्धिको खाँचो, निर्देशिका र मार्गदर्शनको कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिको नियमन क्षमतामाथि प्रश्न चिन्ह उठाएको छ । महालेखा परिक्षकको कार्यालयले कार्यमूलक लेखा परिक्षणको क्रममा बीमा समितिमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता र दक्षता प्रभावकारी नपाएपछि बृद्धि गर्नुपर्ने खाँचो औल्याएको छ । महालेखा परिक्षकको...
बीमा समितिले कोरोना बीमा बापत नेपाल बीमक संघलाई दिएको एक अर्ब रुपैयाँ बेरुजू, गैर कानुनी तरिकाले रकम दिएको महालेखाको ठहर
काठमाडौं । बहुचर्चित कोरोना बीमाको दावी भुक्तानी गराउन बीमा समितिले उपलब्ध गराएको एक अर्ब रुपैयाँ बेरुजु रहन गएको छ । महालेखा परिक्षकको कार्यालयले बीमा समितिले गैर कानुनी तरिकाले रकम दिएको ठहर गर्दै बेरुजु राखेको हो । महालेखा परिक्षकको कार्यालयले...
पुँजि बृद्धिको आतंकले बीमा क्षेत्र तनावग्रस्त, बीमा समितिले मच्चाएको आतंकबारे अर्थ समितिको चासो
काठमाडौं । बीमा समितिले पटक पटक पत्राचार गर्दै बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको अप्राकृति दवावको विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले चासो देखाएको छ । बीमा क्षेत्रमा बीमा समितिले आतंक मच्चाएको गुनासोपछि अर्थ समितिका सभापतिले चासो देखाएका हुन् । बीमा...
मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रुकुम पश्चिमस्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रम रोडियो भेरी एमएफम मार्फत लाइभ कार्यक्रम समेत संचालन गरिएको थियो...
पूर्वाधार नै तयार नगरी तथ्याङ्क व्यवस्थापनको नाममा सबै बीमा कम्पनीबाट तीन लाखको बिल पठाइदै
काठमाडौं । बीमा समितिले पूर्वाधार तयार नगरी र सैद्धान्तिक रुपमा बीमितहरुको व्यक्तिगत विवरणहरु एपिआई मोडलमा संकलन गर्न हुने कि नहुने भन्ने विषयमा पर्याप्त छलफल समेत नगरी अघि बढाइएको तथ्याङ्क व्यवस्थापन प्रणालीको नामका हरेक बीमा कम्पनीहरुबाट तीन लाख रुपैयाँका दरले...
६ जीवन बीमा कम्पनीलाई बीमा समितिले पठायो सचेत पत्र, यस्तो छ कारण
काठमाडौं । ६ जीवन बीमा कम्पनीलाई बीमा समितिले सम्पत्ति शुद्धिकरणको आशंकामा सपष्टिकरण सहितको पत्र पठाएको छ। समितिले बीमा कम्पनीहरुलाई सात दिने सचेत पत्र पठाएको छ । समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको...
बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...
‘बीमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बीमा समितिलाई आवश्यक अधिकार उपलब्ध छैन’
बीमा हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बीमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको संख्या पनि समावेश गरिएको छ । बीमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बीमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षहरूमा नागरिकमा बीमासम्बन्धी ज्ञान बढेकाले...
सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन
काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ । दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...
जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...
बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...
प्रदेश कार्यालयलाई बजेट कार्यक्रम तथा कार्ययोजना पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं। बीमा समितिले आर्थिक वर्षको सम्पुर्ण बजेट कार्यक्रम तथा कार्ययोजनाको लागत तयार गरेर पेश गर्न आग्रह गरेको छ । समितिले कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश अन्तरगतका सम्पुर्ण कार्यालयको कार्यक्रम तथा कार्ययोजनाको सम्पुर्ण लागत सहित लेखाजोखा तयार गरेर बीमा समितिमा...
सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका
काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...
धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...
बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...
बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...
बीमा कम्पनीहरुलाई समयमा बीमा दाबी भुक्तानी दिन र सुशासन कायम गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको आग्रह
बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. ले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु...















