नेपाल बीमा प्राधिकरण औपचारिक रूपमा शुभारभ्म, नया बीमा ऐन प्रारम्भ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आजबाट औपचारिक शुभारम्भ भएको छ। कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा सुरूवात गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर औपचारिक रुपमा शुभारम्भ गरेका...


नेपाल बीमा प्राधिकरणको नयाँ लोगो सार्वजनिक

काठमाडौं । भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरिएको छ । बीमा समितिले नयाँ नाम र लोगो निर्णय गरेको हो । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार...


नयाँ बीमा ऐन स्वागत गर्न तयार हुनुस्, नियमावली बनाउन सहयोग गर्नुस्ः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रका सबै सरोकारवाला निकायहरुलाई यही कार्तिक २२ गतेदेखि लागू हुने नयाँ बीमा ऐन कार्यान्वयन गर्न तयार रहन निर्देशन दिएका छन् । आज राजाधानी काठमाडौंमा नयाँ बीमा ऐन कार्यान्वयनको सन्दर्भमा आयोजित...


विश्वव्यापी रुपमा पुनर्बीमा व्यवसाय संकटमा रहेको सिंगापुर सम्मेलनको निष्कर्ष

काठमाडौं । सिंगापुरमा हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा विश्व पुनर्बीमा व्यवसाय संकटमा परेको निष्कर्ष निकालिएको छ । सो सम्मेलनमा सहभागी भई नेपाल फर्केका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तथा पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलनमा...


नयाँ बीमा ऐनबारे बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत । बीमा समितिले बीमा अभिकर्ता, सर्भेयर र मूल्याङ्कनकर्ताका बीचमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यएक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेशको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । आज सुर्खेतस्थित बीमा समितिका कर्णाली प्रादेशिक कार्यालय प्रमुख उप...


नयाँ बीमा ऐन कार्यान्वयनको तयारी तीव्र, कार्तिक २० गते बीमा सरोकारवालासँग बृहद छलफल हुने

काठमाडौं । यही कार्तिक २२ गतेदेखि प्रारम्भ हुने नयाँ बीमा ऐन २०७९ को कार्यान्वयनको तयारी सुरु गरेको छ । बीमा समितिले ऐन कार्यान्वयन हुने मितिको पूर्व सन्ध्यामा यही कार्तिक २० गते सबै बीमा कम्पनीका सिईओ, अध्यक्ष तथा सञ्चालकहरुसँग बृहद...


सरकारी कर्मचारी र संघ संस्थामार्फत बीमा गरेकाहरुले पहिलो चरणमा कोरोना बीमाको रकम नपाउने, यस्तो छ भुक्तानीको प्रक्रिया

काठमाडौं । बीमा समितिले कोरोना बीमाको रकम दावी भुक्तानी गर्ने निर्णय गरेसँगै दावी भुक्तानीको प्रतिक्षामा रहेका एक लाख भन्दा बढि मानिसहरु उक्त रकम लिन हतारिएका छन् । विगत लामो समयदेखि नै प्रतिक्षा सूचिमा रहेकाहरु रकम लिन तछाड मछाड गर्दै...


कोरोना बीमाको दावी भुुक्तानी सुरु गर्ने बीमा समितिको निर्णय, पहिलोलाई प्राथमिकतामा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न...


बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको...


चुनावी घोषणापत्रमा कृषि र स्वास्थ्य बीमा प्राथमिकतामा, कुन कुन दलले समेटे बीमाको एजेण्डा ?

काठमाडौं । अब आउन निर्वाचनमा राजनितिक दलहरुले आफनो घोषणापत्रमा बीमाको बिषयलाई समावेश गरेको छ। मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।मंसिर ४ गते हुने निर्वाचनको लागि राजनितिक पार्टीहरुले घोषणापत्र निकाल्ने क्रम जारी छ ।...


कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन प्रारम्भ हुन्छ, नयाँ ऐन लागु गर्न सबै तयार रहनुस्: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यही कार्तिक २२ गतेबाट नेपालमा नयाँ बीमा ऐन प्रारम्भव हुने भएकोले नयाँ ऐन कार्यान्वयनको तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा भने, बीमा ऐन लागू...


जनहित बुझेर बीमालाई अघि बढाउन अध्यक्ष सिलवालको निर्देशन, ‘मर्जरपछि कर्मचारीको दक्षता अभिबृद्धि हुनुपर्छ’

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हित बुझेर बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा क्षेत्रकै दोस्रो मर्जरको रुपमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भग गर्दै बीमा समितिका अध्यक्ष सिलवालले जनताको हित हुने गरी...


कोरोना बीमाको रकम सरकारले व्यहोर्न पाउने कि नपाउने ? सर्वोच्च मुद्दा जीवितै, एक अर्ब कसले पाउलान्?

काठमाडौं । विवादित कोरोना बीमा मापदण्ड अनुसार कूल साढे तीन अर्बभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहोर्नुपर्नेछ । तर २०७७ भदौं २९ गते सर्वोच्च अदालतमा दर्ता भएको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न भन्दै परेको रिट अझै जीवितै छ ।...


कोरोना बीमाको रकम बाड्ने विधि र प्रक्रियाबारे अन्योल, सबै बीमितलाई समानुपातिक रुपमा वितरण गर्न माग

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकासा गरेपनि बीमा समितिले सम्बन्धित स्टेक होल्डरसँग आवश्यक छलफल नगरी अन्योलतामै बसिरहेको छ । अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेपनि कोरोना बीमितलाई वितरण गर्न आवश्यक ११ अर्ब ४३...


विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान

काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका...


लघुबीमाको लाइसेन्स तत्कालका लागि रोक्ने बीमा समितिको निर्णय, प्रस्ताव मूल्याङ्कन कार्य स्थगित

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण कार्य तत्कालको लागि रोक्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समिति उच्च स्रोतले जनाएको...


कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली समिति गठन

काठमाडौं । बीमा सामितिले बीमा नियमावली बनाउनका लागि समिति गठन गरेको छ।कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली बनाउने समिति गठन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा...


बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ

काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित...


बीमा समितिलाई ७२ घण्टे स्पष्टिकरण, लघुबीमाको लाइसेन्सबारे निर्वाचन आयोगले लेख्यो पत्र

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले बीमा समितिले सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचनकै समयमा समेत जारी राखेपछि ७२ घण्टे स्पष्टिकरण सोधिएको छ । सो सम्बन्धी पत्र केहीबेर अघि बीमा समितिमा पुगेको छ । निर्वाचन आयोगले आचार संहिता...


लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर मुद्दामा कार्तिक २८ गते सुनुवाई

काठमाडौं । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स सम्बन्धी मुद्दा आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतमा दीपक कुमार बरालले दायर गरेको मुद्दा गत शुक्रबारका लागि पेशीमा चढेकोमा हेर्न नभ्याइनेमा परेपछि आगामी कार्तिक २८...