साताको अन्तिम दिनको एलटिपीमा यस्तो देखियो जीवन बीमा कम्पनीहरुको अवस्था
काठमाडौं । गतसाता पुँजि बजारमा खासै सुखद रहेन । तथापी अन्तिम दिन जीवन बीमा उपसूचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीहरुका कारण लगानीकर्ताहरु केही आशावादी बनेको देखिएको छ । साताको अन्तिम दिन ४ जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढेको...
नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट पाइने आज अन्तिम दिन रहेको छ । यदि तपाईले नेपाल लाइफको बीमालेखको बीमाशुल्क समयमा तिर्न नसकी अप्ठेरो अवस्थामा पुगेको छ भने व्यतित बीमालेख नविकरण गर्दा कम्पनीले प्रदान गरेको छुटको...
सन नेपाल लाइफले साउन १ गतेदेखि आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफले साउन १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९...
श्रीमतीको विषेश दिनमा खरेलले दिए बीमा पोलिसी उपहार
बुटवल । पछिल्लो समय बीमा क्षेत्रमा विभि न्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती...
नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता
नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के। सी। तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका...
आईएमई लाइफको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार बढीको आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार ७ सय ९० जनाको आवेदन परेको छ । निवेदकहरुले पहिलो दिन नै ३१ लाख ७६ हजार ९ सय कित्ता बराबरको शेयर माग गरेको छ । आवेदकबाट...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउँने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच...
जन्मदिनको अवसरमा खरेलले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती सिर्जना...
सूर्यज्योति लाइफद्वारा ३८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले एकैदिन २ वटा गरि ३८,लाख ६७ हजार रुपैयाँको दावी रकम भुक्तानि गरेको जनाएको छ । कम्पनीले देवचुली–२,का ओम प्रकाश चौधरीको वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यू...
आइएमई लाइफको आइपीओ बिक्रि खुल्ला, १० कित्ता आवेदन दिन २ हजार ३६९ रुपैयाँ १० पैसा लाग्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ संचालक समिति चयन, को-को छन् ?
काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ।सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफका तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित...
सन नेपाल लाइफद्वारा कैलालीमा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कैलालीको धनगढी शाखाले मृत्युदावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गरी आज बीमित स्वर्गिय सागर महतौको ईच्छाएको व्यक्ती उनका बुवा विष्णु प्रसाद...
जेठ मसान्तसम्ममा १२ अर्बमाथिको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा बीमितले कति गरे सरेण्डर ?(सूची सहित)
काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा १२ अर्बमाथिको बीमा पोलिसी सरेण्डर भएका छन् । जेठ मसान्तसम्मा जीवन बीमा कम्पनीहरुमार्फत १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन...
एलआईसी नेपालमा रोजगारीको अवसर, दिने हैन त आवेदन
काठमाडौं । एलआईसी नेपालले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दैै कर्मचारी माग गरेको हो । कम्पनीको केन्द्रिय कार्यालयको लागि १० जना जुनियर अफिसर कर्मचारी माग गरेको हो ।
आईएमई लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने मिति सर्यो, , यस्तो छ कारण
आईएमई लाइफ इन्स्योरेन्सले आज देखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओमा आवेदन दिने मिति सरेको छ। इन्स्योरेन्सको आईपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।प्राविधिक कारणले आज...
तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा आजसम्म आवेदन दिन सकिने भएको छ । १...
आइएमई लाइफको आइपीओ बिक्रि खुल्ला, १० कित्ता आवेदन दिन २ हजार ३६९ रुपैयाँ १० पैसा लाग्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन...
प्रभु लाइफ र महालक्ष्मी लाइफलाई बीमा प्राधिकरणको मर्जरको अन्तिम स्वीकृती, कहिले होला एकिकृत कारोबार ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको छ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले लामो समयदेखि छलफलमा रहेको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको हो...
बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो, मर्जरको कारण कम्पनी र कर्मचारीको सङख्या घट्यो
काठमाडौं । गत आर्थिक बर्षको तुलनामा बीमाको दायरा १० दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा ३९।९५ प्रतिशत रहेको बीमाको पहुँच एक बर्षमा बढेर ४४ दशमलव २० प्रतिशत पुगेको छ। नेपाल बीमा प्राधिकरणले अघि सारेको मर्जरको अवधारणाको...
तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा भोलिसम्म आवेदन दिन सकिने भएको छ ।...

















