आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो । सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३०...


आइएमई लाइफको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...


गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ प्रतिशतले घट्यो, १३ कम्पनीको घट्यो, दुईमात्रै बढ्यो (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात नयाँ व्यवसाय २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...


प्रभु लाइफद्वारा कैलालीमा बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीचुहा शाखा कार्यालयले बीमित अमर बहादुर टमटाको परिवारलाई दावी भुक्तानी गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र प्रसाद खनालले बीमा...


आइएमई लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि (असार १५) गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँको आवेदन परेको छ ।...


सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुुङ शाखाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बीमित साजन सापकोटाको परिवारलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा...


जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


एशियन लाइफ इन्स्योरेन्सले २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर खरिद गर्ने भएको छ। कम्पनीले काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने भएको छ।...


आइएमई लाइफको आइपीओमा साढे ३८ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३३४ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः५ मिनेटसम्म १९ हजार ८०३ जनाले १६ लाख...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, आर्थिक मन्दी र सरेण्डरको प्रभाव घट्दै (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५.१५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा ९८ अर्ब...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलालीमा एक कार्यक्रम आयोजित गरी श्रीमती इन्द्रा देवी खत्रीलाई बीमा दावी भुक्तानी गरेको हो । बीमित स्व. शिव प्रसाद खत्रीको बीमालेख अन्तर्गत रही बैदेशिक रोजगार...


बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै आज एक पत्र जारी गरेको छ। नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


आइएमई लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः२५ मिनेटसम्म १८ हजार ५६० जनाले १५ लाख...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढ्यो, वृद्धिदरमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव ३५ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १ खर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा...


बैशाखको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो, ४ कम्पनीको घट्यो (सूचीसहित)

काठमाडौं । गत महिनाको तूलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो  महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा १० अर्ब ४३ करोड रुपैयाँ पुराउन सफल भएको...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन पौने ३ अर्ब नजिक, कुनको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा २५ अर्ब ९५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । यस त्रैमाससम्मा नेपाल लाइफले...


११ महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क वापत आर्जन गरे झण्डै १ खर्ब,अग्रस्थानमा नेपाल लाइफ, एलआईसी, नेशनल

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ११ महिनामा नविकरण बीमाशुल्कवापत ९८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । यस अवधिमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन...


जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब माथि, कुन कम्पनीको कति गरे ? (तथ्यांक सहित)

काठमाडौं । जेठ महिनासम्मा नेपाल लाइफले सबैभन्दा धरै कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले यस त्रैमाससम्मा ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआइसी नेपाल रहेको छ। कम्पनीले यस...


४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै आज...


सानिमा रिलायन्स लाइफको बीमालेख पूनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख...