प्रभु लाइफकी अध्यक्ष शिक्षा भट्टचनले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । आज मंगलबार बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष भट्टचनले पद तथा गोपनियताको शपथ...


प्रभु र महालक्ष्मी लाइफले प्राधिकरणबाट पायो मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रभु र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।दुई कम्पनीको जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाएपश्चाचत् मर्जरको अन्तिम तयारी थाल्ने तयारी...


एलआइसी नेपालका संचालक तथा सिइओ लक्ष्मी प्रसाद दासद्वारा राजिनामा, नयाँ सिइओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडको संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रणय कुमार नियुक्त भएका छन् । यसअघि संचालक समितिको सदस्य पदमा रहेका तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको...


प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्नेनिर्णय गरेको हो । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । उनि यस भन्दा अगाडी प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक...


महर्जन दम्पतीले दिए छोरालाई नेशनल लाइफको ‘बाल अमृत जीवन बीमा पोलिसी’ उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । विवाह, पास्नी, बर्थडे, विवाह उत्सव तथा चाडपर्वहरुमा आफ्नो परिवार, ईष्टमित्र, साथीभाईलाई उपहारस्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड चलेको छ...


सिटिजन लाइफद्वारा १४ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घास शाखा कार्यालयले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं –१ निवासी बीमित...


बेइमानी लिडरहरुको कारण युनिटी–लाइफ इन्टरनेशनलको शाख गिरेको अध्यक्ष गुरुङ्गको आरोप

काठमाडौं । विगत १२ वर्षदेखि मुद्दामा मुछिएको युनिटी–लाइफ इन्टरनेशनल लिमिटेडले समाजमा गिरेको शाख र इज्जत फर्काउने प्रयासमा रहेको बताएको छ । युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै केही लिडरहरुका कारण सिँगो संस्थाकै शाख गिरेको बताएका...


बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई, यस्ता छन् नयाँ व्यवस्थाहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई गर्ने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको लाईसेन्स नविकरण सम्बन्धी व्यवस्था नयाँ बीमा ऐन अन्तर्गत कडाई गर्न लागेको हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित...


हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न, १२ एमडिआरटी सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा उप–प्रादेशिक कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जेठ २७ गते भएको उक्त कार्यक्रममा बनेपा क्षेत्र आसपासका शाखा कार्यालयका अभिकर्ताहरुको...


प्रभु लाइफको गल्कोट शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखाले ताराखोला–५ रानीबासकी बीमित कलामति घर्तीलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो । कम्पनीका एजेन्सी म्यानेजर नवराज कुमालले जेठ २६ गते सो चेक हस्तान्तरण...


मर्जर प्रकृयामा जान लागेको प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी, असार ३१ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं। मर्जर भई एक आपसमा गाभ्न लागेको प्रभु महालक्ष्मी लाइफले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ। आज कम्पनीले एक सूचना जारी विभिन्न २१ शाखाहरुका लागि कर्मचारी माग्दै सार्वजनिक सूचना प्रकाशित गरेका हुन् । कर्मचारीहरुलाई भिआरएसमा नपठाएर आवश्यकता अनुसार...


एलआइसी नेपालद्वारा लाभांश नबाँड्ने घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीको अघिल्लो आव...


नेशनल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क छूट पाउने भएका छन् । कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका...


यस साता बीमा कम्पनीहरुको शेयरमूल्यमा बढोत्तरी, कुनको कति ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ । बिहीबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ...


प्रभु लाइफको साधारण सभा सम्पन्न, लाभांश र मर्जरसम्बन्धी प्रस्ताव पारित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो । सो सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो । सो सभामार्फत सभाले महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया...


सूर्यज्योति लाइफकोे व्यतित बीमालेख नविकरण गर्दा छुट पाउने अब ३ दिन बाँकी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो । कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी...


बीमा कम्पनीहरुको विदेशमा शाखा खोल्न के छ नीतिगत प्रक्रिया ?

काठमाडौं । बीमा कम्पनीहरुले अब विदेशमा पनि शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा नियमावली २०८० को मस्यौदामा बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा...


आइएमई लाइफले असार १ गतेदेखि आईपिओ निष्काशन गर्ने, विदेशमा बस्ने र सर्वसाधारणले कहिले भर्ने ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गर्न लागेको आईपिओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ । नेपालमै पहिलो पटक आइएमई लाइफले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले नियुक्त गरेको बिक्री...


प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा आज बस्दैछ । प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा बिहान ११ बजेबाट हुने भएको छ। दुवै कम्पनीको सभाले प्रभु लाइफ र...