सानिमा लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?
काठमाडौं । मर्जर प्रकृयामा रहेको सानिमा लाइफ इन्स्योरेन्समा व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् कम्पनीको सबैभन्दा बढी हिस्सा सानिमा बैंकको २० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै जीवनाथ लामिछानेको १६।३२ प्रतिशत अर्थात...
एलआईसी नेपालको सिईओ को बन्ला ?
काठमाडौं । एलआईसी नेपालको सीईओको लागि एलआइसी इण्डियाले प्रणय कुमारलाई नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि पठाउने भएको छ । उनलाई नेपालको लागि सिईओ पदको जिम्मेवारी दिएर नेपाल ल्याउन लागिएको स्रोतले जनाएको छ। उनी हाल एलआइसी इण्डियाको...
एशियन लाइफद्वारा ८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले बिमितकि आमा मिना देबी शाहिलाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । बीमित शागर शाहिको गाडी दुर्घटना परी मृत्यु भएपश्चात बीमा बापतको...
बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...
नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण
कोहलपुर । नेशनल लाइफमा आबद्ध रहेका उत्कृष्ट बीमा अभिकर्ताहरुको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत बैशाख महिनामा सञ्चालन गरेको बसन्त उत्सव प्रोत्साहन योजनामा सहभागी भई लक्ष्य पुरा गरेका पाँच दर्जनभन्दा बढि अभिकर्ता तथा एजेन्सीहरुलाई...
नियमन शुल्कमा जरिवाना नभई ब्याज लाग्ने र बीमा कमिशनको अधिकतम सीमा तोक्न प्राधिकरणलाई बीमकको सुझाव
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग छलफल सकिसकेको छ। प्राधिकरणल बीमकहरुसँग लिएको सुझाव नियामवली प्राधिकरणले ड्राफ्टमा पेश गरिसकेपछि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा जाने...
युनियन लाइफद्वारा ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले बीमित बिरेन्द्र पौडेलको असमायिक निधन भएकोले उनकि श्रीमती अमृता पौडेललाई बीमा दावी वापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीबाट...
रिलायन्स लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा सम्पन्न भएको छ । कम्पनीमा सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा बढी सिद्धार्थ बैंकको १२.५७ प्रतिशत अर्थात २६ करोड ४० लाख कित्ता रहेको छ । कम्पनीले सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा...
बीमा अभिकर्ताहरुलाई आवश्यक कागजात बुझाउने म्याद थप, सात दिनभित्रमा नबुझाए लाइसेन्स खारेज
काठमाडौं । बीमा अभिकर्ताहरुले आगामी सात दिनभित्रमा आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ ।प्राधिकरणले यसअघि तिनपटकसम्म म्याद थप गरिसकेको छ। आवश्यक कागजात पेश नगरेमा प्राधिकरणले लाइसेन्स खारेज गर्ने समेत बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको छ। हालसम्म साढे १...
बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १९ गते शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा...
प्रभु लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै फागुन २१ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको...
बीमा कम्पनीमा कार्यरत कर्मचारीका लागि ६९ करोड रुपैयाँ बोनस छुट्याइयो, कुन कम्पनीमा कति ? (सूची सहित)
काठमाडौं । चालु आर्थिक वर्षको दास्रो त्रैमास सम्ममा प्रकाशित जिवन र निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशको लागि ६९ करोड ५ लाख २१ हजार रुपैयाँ छुट्याएका छन् ।प्रकाशित विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरु भन्दा बढी जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशमा...
बिबाहमा राजिवले पाए साथीहरुबाट प्रभु लाइफको जीवन बीमा उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड चलेको छ । यसैबीच सखुवा, महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा उनका साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु...
मेट लाइफद्वारा बीमितलाई परिपक्वता लाभ भुक्तानी लिन अनुरोध
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमालेख परिपक्क भइसकेका बीमितहरुलाई परिपक्वता लाभ भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक।पूर्ण परिपक्व भए नभएको यकिन गरी बीमालेख परिपक्व भईनसकेका बीमितहरुलाई आफ्नो आंशिक।पूर्ण परिपक्वता लाभ...
बैंकहरुको अत्याचारविरुद्धमा भोलि काठमाडौंको नयाँ बानेश्वरमा विशाल विरोधसभा, देशैभरिबाट काठमाडौंतर्फ आउँदै
काठमाडौं । बैंकहरुले चर्को ब्याज असुल गरेर पेशा व्यवसाय गर्दै आएका ऋणीहरुलाई उठ्नै नसक्ने गरी अत्याचार गरेको भन्दै बैंकहरुका विरुद्धमा भोलि राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भव्य विरोधसभा हुने भएको छ । झापाका व्यवसायी तथा समाजसेवी दुर्गा प्रसाईको नेतृत्वमा विभिन्न...
सूर्यज्योति लाइफ इन्स्योरेन्सका संचालक अग्रवालद्वारा राजिनामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका विज्ञ संचालक जयन्त कुमार अग्रवाललले राजिनामा दिएका छन् । अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।...
रिलायन्स लाइफ र सानिमा लाइफले मर्जरको लागि पायो अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । नेपाल बीमा प्राधिकरण रिलायन्स लाइफ र सानिमा लाइफले मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । यी दुबै कम्पनीले संयुक्त कारोबार लागी प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो। दुबैं कम्पनीले चैतको दोस्रो साताभित्र एकिकृत कारोबार गरिसक्ने तयारी गरेको स्रोतले...
प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स पुग्यो बोर्डमा, प्रति कित्ता कति?
प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १७ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा...
सूर्या र ज्योति लाइफको पाँच आर्थिक वर्षको कर चुक्ता नै नलिई वित्तीय विवरण बीमा प्राधिकरणबाट पारित भएको खुलासा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले कर चुक्ता नलिएका बीमा कम्पनीहरुको वित्तीय विवरण धमाधम पारित गर्ने गरेको खुलासा भएको छ । यसैक्रममा गत पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ मर्जर हुनुअघि सूर्या लाइफ र ज्योति...
युनियन लाइफको ब्यतित बीमालेखको ब्याजमा फागुन १७ देखि ३० गतेसम्म शतप्रतिशत छुट
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमा लेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ बर्ष अघि देखि कम्पनीबाट जारी भएका ब्यतित बीमा लेखहरु पुनर्जागरण गराउदा लाग्ने ब्याजमा शत प्रतिशत ब्याज...




















